Notice Park
Department of Commerce, Supplies and Consumers Protection
Press Release

अनुगमन प्रेस विज्ञप्ति

Summary

यस विभागबाट आज मिति २०८३-०६-१५ गते बिहीबारका दिन तपसिलका उद्योग, फर्महरूको अनुगमन निरीक्षण गर्दा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन/कारवाही गरिएको ब्यहोरा सर्वसाधारण सबैमा जानकारीका लागि यो प्रेस विज्ञप्ति जारी गरिन्छ। [we] उद्योग/फर्मको नाम ठेगाना…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Department of Commerce, Supplies and Consumers Protection
Industry
Department/Divisions
Category
Press Release
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

नेपाल सरकार फोन नंः५३४७९१२, ५३४३९३९ उद्योग वाणिज्य तथा आपूर्ति मन््वालय वाणिज्य, आपूर्ति तुक्षन्खुमभोबृता संरक्षण विभाग (आपूर्ति, क्षण शाखा) ma a पत्र संख्या: २०८३/८४ 0 a! चर्न, nae प्रेस विज्ञप्ति यस विभागबाट आज मिति २०८३-०६-१५ गते बिहीबारका दिन तपसिलका उद्योग, फर्महरूको अनुगमन निरीक्षण गर्दा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन/कारवाही गरिएको ब्यहोरा सर्वसाधारण सबैमा जानकारीका लागि यो प्रेस विज्ञप्ति जारी गरिन्छ। तपसिलः [we] उद्योग/फर्मको नाम ठेगाना निर्देशन/कारवाही कैफियत | साल्ट ट्रेडिङ्ग कर्पोरेशन लि. | काठमाडौँ महानगरपालिका-१३ , कालिमाटी | रु.३,००,०००।- (तीन लाख रुपैया मात्र) जरिवाना गरिएको। २ सुनिता स्टोर टोखा नगरपालिका-६ , टोखा रु.२,००,०००।- (दुई लाख रुपैयाँ मात्र) जरिवाना गरिएको। ३ केन्जल स्टोर कागेश्वरी मनोहरा -९ , कोटेश्वर रु.२०,०००/- (बीस हजार रुपैया मात्र) जरिवाना गरिएको (उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५ वमोजिमको कार्य नगरेकोले सोही ऐनको दफा ३८(घ) बमोजिमको कसुरमा सोही ऐनको दफा ३९(१)(क) बमोजिम) ४ क्लासिक तन्दुरी क्याफे ललितपुर महानगरपालिका-२३ , हात्तीवन रु.१०,०००।- (दश हजार रुपैया मात्र) जरिवाना त गरिएको। ५ | एसिपन सुपर स्टोर प्रालि. | काठमाडौँ महानगरपालिका-२९ , घट्टेकुलो | रु.६,०००/- (छ हजार रुपैया मात्र) जरिवाना गरिएको (उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५ वमोजिमको कार्य नगरेकोले सोही ऐनको दफा ३८(घ) बमोजिमको कसुरमा सोही ऐनको दफा ३९(१)(क) बमोजिम) ६ रोमीना स्टोर काठमाडौँ महानगरपालिका-२२ , टेवहाल |रु.५,०००/- (पाँच हजार रुपैया मात्र) जरिवाना गरिएको (उपभोक्ता संरक्षण ऐन, २०७५को दफा १५ वमोजिमको कार्य नगरेकोले सोही ऐनको दफा ३८(घ) बमोजिमको कसुरमा सोही ऐनको दफा ३९(१)(क) बमोजिम) | आर्यन आश्रृया स्टोर्स | काठमाडौं महानगरपालिका-३ , का म न पा | ¥.4,000/. (पाँच हजार रुपैया मात्र) जरिवाना गरिएको (उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५ वमोजिमको कार्य नगरेकोले सोही ऐनको दफा ३८(घ) बमोजिमको कसुरमा सोही ऐनको दफा ३९(१)(क) बमोजिम) ८ न्यूए वान ग्रोसरी महालक्ष्मी नगरपालिका-५, टिकाथली |रु.५,०००/- (पाँच हजार रुपैया मात्र) जरिवाना गरिएको (उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५ वमोजिमको कार्य नगरेकोले सोही ऐनको दफा ३८(घ) बमोजिमको कसुरमा सोही ऐनको दफा ३९(१)(क) बमोजिम) ९ 'मट्का सेकुवा प्रा.लि. काठमाडौं महानगरपालिका-९ , सिनामंगल | व्यवसायसँग सम्बन्धित कागजातहरू लिई ३ (तीन) दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको। क्रस. उद्योग/फर्मको नाम ठेगाना निर्देशन/कारवाही कैफियत |” सरस्वती खाद्य किराना पसल | ललितपुर Tere खच्यतितिपुणु $व्यवसायसँग सम्बन्धित कागजातहरू लिई ३(तीन) ? aos gf दिन भित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको। ११ | श्रेष्ठट्रेडर्स एण्ड सप्लायर्स | बुढानीलकण्ठ नगरपालिका -टे। प सामान्य निर्देशन दिइएको। १२ | अमर आनन्द बस्त भण्डार | बुढानीलकण्ठ नगरपालिका-६ , भद्रकाली सामान्प निर्देशन दिइएको। श्३ मेगामार्ट प्रा. लि. बुढानीलकण्ठ नगरपालिका-३ , नयाँ चोक सामान्य निर्देशन दिइएको। १? | | ईशागिफ्ट एण्ड स्टेशनरी टोखा नगरपालिका-६ , टोखा सामान्य निर्देशन दिइएको। १५ बैङ्कक वल्ड सेन्टर टोखा नगरपालिका-६ , ग्रिनल्याण्ड सामान्य निर्देशन दिइएको। १६ | राधा तरकारी तथा किराना टोखा नगरपालिका-६ , टोखा सामान्य निर्देशन दिइएको। पसल | १७ | ओम कृष्ण स्टोर मध्यपुर ठिमी-४, संखधरचोक सामान्य निर्देशन दिइएको। १८ | गणेशएण्डब्रदर्श स्टोर मध्यपुर ठिमी-४ , संखधरचोक सामान्प निर्देशन दिइएको। १९ आन्शी सप्लायर्स मध्यपुर ठिमी-४, दधिकोट सामान्य निर्देशन दिइएको। २० | किराना घर सप्लायर्स प्रा.लि सूर्यविनायक न पा -४ , सूर्यविनायक सामान्य निर्देशन दिइएको। २१ | मन्जुश्रीमिठाई भण्डार मध्यपुर ठिमी-४, संखधरचोक सामान्य निर्देशन दिइएको। R लक्ष्मी सप्लायर्स काठमाडौं महानगरपालिका-९ , स्यूचाटार सामान्य निर्देशन दिइएको। २३ | हलेशी फलफुल तथा जुस | काठमाडौं महानगरपालिका-९ , स्पूचाटार सामान्य निर्देशन दिइएको। पसल २४ ओम शान्ती स्टोर काठमाडौं महानगरपालिका-९ , स्पूचाटार सामान्य निर्देशन दिइएको। २५ | ओम साई स्वीट्स एण्ड बेकरी | काठमाडौं महानगरपालिका-१० , स्पूचाटार सामान्प निर्देशन दिइएको। प्रा.लि. २६ यू बि. pe सेन्टर काठमाडौं महानगरपालिका-१४ , कुलेश्वर सामान्य निर्देशन दिइएको। २७ मिठो लस्सी : काठमाडौं महानगरपालिका-२४ , इन्द्रचोक सामान्य निर्देशन दिइएको। २८ | प्रिन्टर सेल्स एण्ड रिपेयर | काठमाडौं महानगरपालिका-२२ , संकटा सामान्य निर्देशन दिइएको। RW शुशिला टेर्डर्स काठमाडौँ महानगरपालिका-२४ , मखनगल्ली सामान्प निर्देशन दिइएको। मिति: २०८३-०६-१५ गते ७ ने.सं. ११४६ Website: hupsfidoc.eov.np. “सुरक्षित उत्पादन, विवेकशीत उपभोक्ता र जिम्मेवार eT Email: [email protected]

Like

0

Views

1

Comments

0

Share

0

Save

Report