Notice Park
Department of Commerce, Supplies and Consumers Protection
Press Release

वाणिज्य आपूर्ति तथा उपभाेक्त्ता संरक्षण विभाग सूचना २०८३/०७/१०

Summary

यस विभागबाट आज मिति २०८३-०७-१० गते मंगलबारका दिन तपसिलका उद्योग, फर्महरूको अनुगमन निरीक्षण गर्दा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन/कारवाही गरिएको ब्यहोरा सर्वसाधारण सबैमा जानकारीका लागि यो प्रेस विज्ञप्ति जारी गरिन्छ। [rs] उद्योग/फर्मको नाम ठेगाना…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Department of Commerce, Supplies and Consumers Protection
Industry
Department/Divisions
Category
Press Release
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

नेपाल सरकार फोन नंः५३४७९१२, uaHanae उद्योग वाणिज्य तथा आपूर्ति Arata ता संरक्षण विभाग संरक्षण शाखा) Pong पत्र संख्या: २०८३/८४ aay ome aa » प्रेस विज्ञप्ति यस विभागबाट आज मिति २०८३-०७-१० गते मंगलबारका दिन तपसिलका उद्योग, फर्महरूको अनुगमन निरीक्षण गर्दा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन/कारवाही गरिएको ब्यहोरा सर्वसाधारण सबैमा जानकारीका लागि यो प्रेस विज्ञप्ति जारी गरिन्छ। तपसिल: [rs] उद्योग/फर्मको नाम ठेगाना निर्देशन/कारवाही कैफियत । अर्किड इलेक्ट्रिकल्स प्रा.लि. नागार्जुन नगरपालिका-४ , नागार्जुन व्यवसायसँग सम्बन्धित कागजातहरू लिई ३(तीन) दिन भित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको। २ नारायणी मोडर्न पल्सेस काठमाडौँ महानगरपालिका-७ , कुलेश्वर | व्यवसायसँग सम्बन्धित कागजातहरू लिई ३(तीन) इण्डष्ट्रिज दिन भित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको। ३ | सेकुवा बाइ किलो प्रा.लि. | काठमाडौं महानगरपालिका-१४ , काठमाडौं सामान्य निर्देशन दिइएको। | ¥ | तृष्णा मिठाई कागेश्वरी मनोहरा नगरपालिका-९ , सनसिटी सामान्य निर्देशन दिइएको। ५ जेन्ट्रीक्स मार्ट प्रा. लि. कागेश्वरी मनोहरा नगरपालिका-१, सामान्य निर्देशन दिइएको। पेप्सीकोला ६ | शिद्देश्वरी डेरी एण्ड किराना | काठमाडौं महानगरपालिका-३२ , पेप्सीकोला सामान्य निर्देशन दिइएको। पसल | ७ | जिओ ल्यापटप जोन काठमाडौं महानगरपालिका-२२ , न्यूरोड सामान्प निर्देशन दिइएको। ८ | टिम्बर हाउस नेपाल प्रा.लि. | काठमाडौं महानगरपालिका-१६ , क्षेत्रपाटी सामान्य निर्देशन दिइएको। 8 एच.डी.इलेक्ट्रोनिक्स काठमाडौं महानगरपालिका-२२ , न्यूरोड सामान्य निर्देशन दिइएको। | १० | जय बगलामुखी ट्रेडर्स | काठमाडौं महानगरपालिका-२२ , गुच्चाटोल सामान्य निर्देशन दिइएको। ११ गिज्मो स्टोर प्रा. ली. काठमाडौं महानगरपालिका-२२ , न्यूरोड सामान्य निर्देशन दिइएको। १२ | श्रीएग्रो फुडस इन्डस्ट्रीज | काठमाडौँ महानगरपालिका-१४ , कुलेश्वर सामान्य निर्देशन दिइएको। B कबिता बेकरी तारकेश्वर नगरपालिका-४ , तारकेश्वर सामान्य निर्देशन दिइएको। मिति: २०८३-०७-१० गते ने.सं. ११४६ ‘Webi pena “सुरक्षित उत्पादन, विवेकशीत उपभोक्ता star aT nail nfo. cov

Like

0

Views

56

Comments

0

Share

0

Save

Report