प्रेस विज्ञप्ति
Summary
यस विभागबाट आज मिति २०८३-०६-२८ गते बुधबारका दिन तपसिलका उद्योग, फर्महरूको अनुगमन निरीक्षण गर्दा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन/कारवाही गरिएको ब्यहोरा सर्वसाधारण सबैमा जानकारीका लागि यो प्रेस विज्ञप्ति जारी गरिन्छ। क्र.सं. | उद्योग/फर्मको नाम…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- a1ea8c61-789d-4663-909b-5310bf6d8f10.pdfPDF · 1 page · 1.5 MBOpen
Key details
- Organization
- Department of Commerce, Supplies and Consumers Protection
- Industry
- Department/Divisions
- Category
- Press Release
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
पत्र संख्या: २०८३/८४ च.नं. नेपाल सरकार प्रेस विज्ञप्ति फोन नं:५३४७९१२, ५३४३९३९ यस विभागबाट आज मिति २०८३-०६-२८ गते बुधबारका दिन तपसिलका उद्योग, फर्महरूको अनुगमन निरीक्षण गर्दा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन/कारवाही गरिएको ब्यहोरा सर्वसाधारण सबैमा जानकारीका लागि यो प्रेस विज्ञप्ति जारी गरिन्छ। तपसिलः क्र.सं. | उद्योग/फर्मको नाम ठेगाना निर्देशन/कारवाही कैफियत | १ श्री गुरु गणेश व्याग स्टोर काठमाडौं महानगरपालिका-२९ , गोँगवु रु.५०,०००/- (पचास हजार रुपैया मात्र) जरिवाना | गरिएको। र् यात्रा फेशन काठमाडौँ महानगरपालिका-२६ , गोंगवु ।रु.२०,०००/- (बिस हजार रुपैया मात्र) जरिवाना गरिएको। 3 हाम्रोमार्ट गोदावरी नगरपालिका-३ , टौखेल रु.१०,०००/- (दश हजार रुपैया मात्र) जरिवाना गरिएको | ¥ पाथिभरा इम्पोरियम काठमाडौँ महानगरपालिका-२२ , न्यूरोड | रु.१०,०००/- (दश हजार रुपैया मात्र) जरिवाना गरिएको। | ५ | सुवेदी गुदपाक तथा पुष्टकारी | काठमाडौं महानगरपालिका-२६ , नयाँ बसपार्क | रु.५,०००/- (पाँच हजार रुपैया मात्र) जरिवाना गरिएको। भण्डार & होटल पोखरा देउराली इन | काठमाडौँ महानगरपालिका-२६ , नयाँ बसपार्क | रु.५,०००/- (पाँच हजार रुपैया मात्र) जरिवाना गरिएको । |e सास रियल स्टेट एण्ड मध्यपुर थिमी नगरपालिका-२ , दिव्यश्वरी सामान्य निर्देशन दिइएको। | इन्भेष्टमेन्ट कम्पनी प्रा.लि. प्लानिङ ८ रिया किराना स्टोर मध्यपुर थिमी नगरपालिका-३ , भक्तपुर सामान्य निर्देशन दिइएको। ९ नमुना दहि दुधपसल मध्यपुर थिमी नगरपालिका-३ , भक्तपुर सामान्य निर्देशन दिइएको। १० प्रसाई खाद्य सप्लायर्स मध्यपुर थिमी नगरपालिका-३ , गठ्ठाघर सामान्य निर्देशन दिइएको। ११ ae sgt मध्यपुर थिमी नगरपालिका-३ , गठ्ठाघर सामान्य निर्देशन दिइएको। १२ | न्यूदक्षिणकाली फेन्सी स्टोर | काठमाडौं महानगरपालिका-२६ , नयाँ बसपार्क सामान्य निर्देशन दिइएको। १३ | श्रीराम ग्यास उद्योग प्रा. लि. ललितपुर महानगरपालिका-२८ , हरिसिद्धि सामान्य निर्देशन दिइएको। १४ । नौधारा सुपथमार्ट प्रा. ली. गोदावरी नगरपालिका-३ , टौखेल सामान्य निर्देशन दिइएको। १५ नारी फेशन काठमाडौं महानगरपालिका-२२ , न्यूरोड सामान्य निर्देशन दिइएको। १६ | एम. आर. एस. इन्टरप्राइजेज | काठमाडौं महानगरपालिका-२२ , भोसिको टोल सामान्य निर्देशन दिइएको । १७ । दक्षिणकाली ब्याग हाउस काठमाडौं महानगरपालिका-२२ , प्यखा सामान्य निर्देशन दिइएको। १८ सिविस्टोर काठमाडौं महानगरपालिका-२२ , न्यूरोड सामान्य निर्देशन दिइएको। १९ | जायसवाल स्पाइसेस एण्ड ड्राई| काठमाडौं महानगरपालिका-१४ , PAT सामान्य निर्देशन दिइएको। फ्रुट्स २० रेन्बो ट्रेडीङ्ग प्रा.लि. "ललितपुर महानगरपालिका-१५ , महालक्ष्मीस्थान सामान्य निर्देशन दिइएको। । मिति: २०८३-०६-२८ गते AR. ११४६ Website: ns "सुरक्षित उत्पादन, विवेकशील उपभोक्ता र जिम्मेवार प्रशासन” एमका: 0192005800ा