प्रेस विज्ञप्ति
Summary
यस विभागबाट आज मिति २०८३-०७-१० गते मंगलबारका दिन तपसिलका उद्योग, फर्महरूको अनुगमन निरीक्षण गर्दा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन/कारवाही गरिएको ब्यहोरा सर्वसाधारण सबैमा जानकारीका लागि यो प्रेस विज्ञप्ति जारी गरिन्छ। क्रस. | उद्योग/फर्मको नाम…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 549abd94-f6cc-4cc5-834d-4c2f99fdf9f2.pdfPDF · 1 page · 403 KBOpen
Key details
- Organization
- Department of Commerce, Supplies and Consumers Protection
- Industry
- Department/Divisions
- Category
- Press Release
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
नेपाल सरकार फोन नं:५३४७९१२, पर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्ालय वाणिज्य, आपूर्ति cen salts संरक्षण विभाग (आपूर्ति, अनुगमन aya Get संरक्षण शाखा) aire Sye > “३ कापूर्ति a © पत्र संख्या: २०८३/८४ ae aa 'प्रेसविज्ञप्ति यस विभागबाट आज मिति २०८३-०७-१० गते मंगलबारका दिन तपसिलका उद्योग, फर्महरूको अनुगमन निरीक्षण गर्दा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन/कारवाही गरिएको ब्यहोरा सर्वसाधारण सबैमा जानकारीका लागि यो प्रेस विज्ञप्ति जारी गरिन्छ। तपसिल: क्रस. | उद्योग/फर्मको नाम (Speier क निर्देशन/कारवाही [| कैफियत १ | अर्किड इलेक्ट्रिकल्स प्रा.लि. नागार्जुन नगरपालिका-४ , नागार्जुन व्यवसापसँग सम्बन्धित कागजातहरू लिई ३(तीन) दिन भित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको। र् a नारायणी मोडर्न पल्सेस काठमाडौँ महानगरपालिका-७ , कुलेश्वर . व्यवसायसँग सम्बन्धित कागजातहरू लिई ३(तीन) इण्डष्ट्रिज दिन भित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको। ३ | ओमकार आयल ईन्डष्ट्रिज प्रा. गोदावरी नगरपालिका-५ , लेले व्यवसापसँग सम्बन्धित कागजातहरू लिई ३(तीन) लि दिन भित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको। ४ | सेकुवा बाइ किलो प्रा.लि. | काठमाडौँ महानगरपालिका-१४ , काठमाडौं सामान्य निर्देशन दिइएको। ५ तृष्णा मिठाई कागेश्वरी मनोहरा नगरपालिका-९ , सनसिटी सामान्प निर्देशन दिइएको। ६ जेन्ट्रीक्स मार्ट प्रा. लि. कागेश्वरी मनोहरा नगरपालिका-१ , सामान्य निर्देशन दिइएको। पेप्सीकोला ७ | Rese एण्ड किराना | काठमाडौँ महानगरपालिका-३२ , पेप्सीकोला सामान्य निर्देशन दिइएको। पसल G जिओ ल्यापटप जोन काठमाडौं महानगरपालिका-२२ , न्यूरोड सामान्य निर्देशन दिइएको। ९ | टिम्बर हाउस नेपाल प्रा.लि. | काठमाडौं महानगरपालिका-१६ , क्षेत्रपाटी सामान्य निर्देशन दिइएको। [१० | एच.डी.इलेक्ट्रोनिवस काठमाडौँ महानगरपालिका-२२ , न्यूरोड सामान्य निर्देशन दिइएको। ११ जप बगलामुखी ट्रेडर्स | काठमाडौं महानगरपालिका-२२ , गुच्चाटोल सामान्य निर्देशन दिइएको। श्र गिज्मो स्टोर प्रा. ली. काठमाडौं महानगरपालिका-२२ , न्यूरोड सामान्य निर्देशन दिइएको। १३ | श्रीएग्रोफुडस इन्डस्ट्रीज | काठमाडौं महानगरपालिका-१४, कुलेश्वर सामान्य निर्देशन दिइएको। १४ कबिता बेकरी तारकेश्वर नगरपालिका-४, तारकेश्वर सामान्य निर्देशन दिइएको। मिति: २०८३-०७-१० गते ने.सं. ११४६ “सुरक्षित उत्पादन, विवेकशील उपभोक्ता र जिम्मेवार प्रशासन" Email: [010/40105.80007.