Notice Park
Department of Commerce, Supplies and Consumers Protection
Press Release

वाणिज्य आपूर्ति तथा उपभाेक्त्ता संरक्षण विभाग सूचना २०८३/०७/०९

Summary

यस विभागबाट आज मिति २०८३-०७-०९ गते सोमबारका दिन तपसिलका उद्योग, फर्महरूको अनुगमन निरीक्षण गर्दा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन/कारवाही गरिएको ब्यहोरा सर्वसाधारण सबैमा जानकारीका लागि यो प्रेस विज्ञप्ति जारी गरिन्छ। [we उद्योग/फर्मको नाम ठेगाना…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Department of Commerce, Supplies and Consumers Protection
Industry
Department/Divisions
Category
Press Release
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

पत्र संख्या: २०८३/८४ aa. फोन नंः५३४७९१२, ५३४३९३९ नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय — : वाणिज्य, आपूर्ति कता संरक्षण विभाग (आपूर्ति, we संरक्षण शाखा) el प्रेस विज्ञप्ति यस विभागबाट आज मिति २०८३-०७-०९ गते सोमबारका दिन तपसिलका उद्योग, फर्महरूको अनुगमन निरीक्षण गर्दा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन/कारवाही गरिएको ब्यहोरा सर्वसाधारण सबैमा जानकारीका लागि यो प्रेस विज्ञप्ति जारी गरिन्छ। तपसिलः [we उद्योग/फर्मको नाम ठेगाना निर्देशन/कारवाही कैफियत Bi मेगामार्ट प्रा. लि. काठमाडौँ महानगरपालिका-५ , कालोपुल | व्यवसायसँग सम्बन्धित कागजातहरू लिई ३(तीन) दिन भित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको। र सामसुङ्ग इण्डिया काठमाडौं महानगरपालिका-२८ , कमलादी | व्यवसायसँग सम्बन्धित कागजातहरू लिई १५(पन्) इलेक्ट्रोनिक्स प्रा. लि. दिन भित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको। [3 | दवण्डरफैव स्टोर काठमाडौं महानगरपालिका-२८ , कमलादी सामान्य निर्देशन दिइएको। | ¥ | न्यूलेदर सेन्टर काठमाडौं महानगरपालिका-२८ , बागबजार सामान्य निर्देशन दिइएको। ५ गृहिनी मार्ट प्रालि महालक्ष्मी नगरपालिका-५, टिकाथली सामान्य निर्देशन दिइएको। ६ | बम्बई बाईट्स भेजिटेरियन | काठमाडौं महानगरपालिका-३२ , कोटेश्वर सामान्य निर्देशन दिइएको। रेष्टुरेण्ट [७ | पल्लबी खाध्य भण्डार महालक्ष्मी नगरपालिका-४ , महालक्ष्मी सामान्य निर्देशन दिइएको। | ८ रोयल ब्रदर्श कलेक्सन टोखा नगरपालिका-५, बसुन्धारा सामान्य निर्देशन दिइएको। ९ के शुजस्टोर टोखा नगरपालिका-५, टोखा सामान्य निर्देशन दिइएको। १० | भाटभटेनी फ्रुटएण्ड जुस | काठमाडौँ महानगरपालिका-५ , काठमाडौं सामान्य निर्देशन दिइएको। [me सेन्टर | ९१ | राकेश ट्रेडर्स काठमाडौँ महानगरपालिका-१२ , टेकु सामान्य निर्देशन दिइएको। श्र | एस. 'बि.एल.प्रोफेशनल प्रा.लि. "ललितपुर महानगरपालिका-२ , सानेपा सामान्य निर्देशन दिइएको। मितिः २०८३-०७-०९ गते Fat ११४६ Website: hips:os.sov.np सुरक्षित उत्पादन, विवेकशील उपभोक्ता र जिम्मेवार प्रशासन” ‘Email: प012:2505.8000.

Like

0

Views

42

Comments

0

Share

0

Save

Report