Death Notice (Please click to download)
Summary
तपशिल उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा.खा (दाखिला खारेज) दर्ता गरी पाउँ भनी निज मृतकको श्रीमती नाता पर्ने तपशिलमा उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदावी…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- fe30c892-e57a-4240-8297-da4a9c2223d6.pdfPDF · 2 pages · 301 KBOpen
Key details
- Organization
- CDS & Clearing Ltd (CDSC)
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Others
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
हकदाबी सम्बन्धी ३५ दिनेअत्यन्त जरुरी सुचना तपशिल उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा.खा (दाखिला खारेज) दर्ता गरी पाउँ भनी निज मृतकको श्रीमती नाता पर्ने तपशिलमा उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदावी लाग्ने भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आफनो प्रमाण सहित यस कम्पनीमा हकदावी गर्न आउनुहोला । उल्लेखित म्यादभित्र पर्न नआएको हकदावी उपर कुनै कारवाही नहुने र निवेदकहरुको माग बमोजिम भई जाने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ। तपशिल : क्र.स | मृतकको हकदावी गर्नेको शेयर रहेको कम्पनीको नाम | शेयर संख्या | नामः सुरज भट्टराई नामः सुनिता कुमारी रेगमी CREST १० बाबुको नामः लक्ष्मण भट्टराइ बाबुको नाम: बोधराज रेग्मी पत्निको नाम : सुनिता कुमारी रेग्मी बाजेको नाम : चकपाणी रेग्मी CSY १०० स्थायी ठेगना : वडा नं ०८, धनुषा धाम | स्थायी SAT: वडा नं ०,स्यांजा , नगरपालिका, धनुषा । वालिङ । GSY 1०० मृतकसँगको नाता : श्रीमती HBL 12 HHL १० हितग्राही परिचय नं : हितग्राही परिचय नं : (१३०१२४००००५०५६३५५) (१३०१५८०००१६५४६१२) HLICF १०० MEL १० MMFI1 १०० MSIP १०० NIBLSTF १०० NICFC १०० NMBHF2 १०० NMBSBFE R00 RBBF40 १०० RMF2 १०० SFF १०० SGHC १० SLK SMJC qo लक्ष्मी सनराईज क्यापिटल लिमिटेड पो.ब.नं : ५४४९,का.म.न.पा. वडा नं १० नयाँबानेश्वर,काठमाण्डौ,नेपाल फोन नं :९७७-०१-५९७००६४ Email :[email protected]