हकदाबी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना ।
Summary
तपशिलमा उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित कम्पनीका शेयरहरु मेरो नाममा नामसारी दा.खा.(दाखिला खारेज) दर्ता गरी पाउँ भनी निज मृतकको छोरा नाता पर्ने तपशिलमा उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 1abf306f-7f2f-4b2a-9162-d71c36a6bcfc.pdfPDF · 2 pages · 66 KBOpen
Key details
- Organization
- CDS & Clearing Ltd (CDSC)
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Gen Info
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
हकदाबी सम्वन्धी ३५ दिने अत्यन्त जरुरी सुचना तपशिलमा उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित कम्पनीका शेयरहरु मेरो नाममा नामसारी दा.खा.(दाखिला खारेज) दर्ता गरी पाउँ भनी निज मृतकको छोरा नाता पर्ने तपशिलमा उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदावी लाग्ने भए यो सुचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आफ्नो प्रमाण सहित यस कम्पनीमा हकदाबी गर्न आउनु होला । उल्लेखित म्याद भित्र पर्न नआएको हकदावी उपर कुनै कारवाही नहुने र निवेदकको माग बमोजिम भई जाने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । क्त. | मृतकको नाम र हितग्राही हकदावी गर्नेको नाम र शेयर रहेको शेयर aia हितग्राही नं कम्पनीको नाम संख्या नाम: माधव प्रसाद शर्मा नाम: लिङ्कन शर्मा एशियन हाइड्रोपावर लिमिटेड १० बाबुको नाम: टक प्रसाद बाबुको नाम: माधव प्रसाद शर्मा | विन्ध्यबासिनी हाइड्रोपावर संजेल लिमिटेड ११ बाजेको नाम: टंक प्रसाद संजेल | सिटिजन लाइफ इन्स्योरेन्स बाजेको नामः मक्रानन्द कम्पनी लिमिटेड १३ संजेल स्थायी ठेगाना: मोरङ्ग दरमखोला हाइड्डो इनर्जी लिमिटेड १० स्थायी ठेगाना: मोरङ्ग मृतकसँगको नाता: छोरा दोल्ती पावर कम्पनी लिमिटेड १० हिमालयन बैंक लिमिटेड १० हितग्राही खाता नं- हितग्राही खाता नं- हिमालयन हाइड्रोपावर १३०११००० १३०११००० | लिमिटेड १० ००५३५००६ ००५५६०२९ [हिमालयन रिइन्स्योरेन्स लिमिटेड २१ आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड १२ मोदी इनर्जी लिमिटेड १० मोलुङ्ग हाइडोपावर कम्पनी लिमिटेड १० नेपाल इन्फास्ट्रक्वर बैंक लिमिटेड ay एनएमबी बैंक लिमिटेड १०२ पोखरा फाइनान्स लिमिटेड १४ पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेड १० पिपुल्स पावर लिमिटेड १५ सगरमाथा जलविद्युत कम्पनी लिमिटेड १० सूर्योदय वोमी लघुवित्त वित्तिय संस्था लिमिटेड १२ अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेड याम्बालिङ्ग हाइड्रोपावर लिमिटेड १० १० NMB CAPITAL एनएमबि क्यापिटल योजना व्यवस्थापक / डिपोजिटरी एनएमबि क्यापिटल लिमिटेड बालुवाटार, काठमाण्डौं फोन नं. ०१-४५३७९६०/६३/६४