Notice Park
CDS & Clearing Ltd (CDSC)
Gen Info

हकदाबी सम्बन्धी ३५ दिने सूचना ।

35days left
Deadline 10 Dec 2026

Summary

तपशिलमा उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा.खा. (दाखिला खारेज) दर्ता गरी पाउँ भनी निज नाता छोरा पर्ने तल उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदाबी लाग्ने भए यो…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
CDS & Clearing Ltd (CDSC)
Industry
Gov. Authority/Autonomo. Body
Category
Gen Info
Published
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

हकदावी सम्बन्धी ३५ दिने सूचना तपशिलमा उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा.खा. (दाखिला खारेज) दर्ता गरी पाउँ भनी निज नाता छोरा पर्ने तल उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदाबी लाग्ने भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आफ्नो प्रमाण सहित यस कम्पनीमा हकदाबी गर्न आउनु होला | उल्लेखित म्याद भित्र पर्न नआएको हकदाबी उपर कुनै कारवाही नहुने र निवेदकको माग बमोजिम भई जाने व्यहोरा सम्बन्धित सबैका जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । तपशिल क्र. मृतकको हकदाबी गर्नेको शेयर रहेको कम्पनीको | शेयर प्रमाणपत्र । शेयर सं. नाम न. संख्या १ | नाम : लिला कुमारी जोशी नाम : ईलेश लाल श्रेष्ठ नेपाल एसबिआई बैंक २३९५१६ ४६ २५६०५७४ १४ बाबुको नाम : मुकुन्द राज बाबुको नाम : ईश्वर लाल श्रेष्ठ लिमिटेड, ee ९ जोशी बाजेको नाम : सत्य लाल श्रेष्ठ २९११०३ ४ बि २९९३२४ ४ आमाको नाम : सानु मैयाँ स्थायी ठेगाना : हे.उ.म.न.पा.४ 205952 4 मृतकसँगको नाता : छोरा रीर९२० रै जोशी {TPR BR ३२०७१४ २ ठेगाना : BF (हितग्राही परिचय नं.: ३२५७७६ ३ स्थायी ठेगाना : हे.उ.म.न.पा. ४ १३०१४७०००००२२०९) ३३०९४६ ¥ शेयरधनी नं: २४१५७ BRIO" v जम्मा शेयर रि संख्या न्रेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिठेड शेयर रजिष्ट्रार नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड Nepal SBI Merchant Banking Ltd. rom | कमलादी, काठमाडौं, नेपाल फोन: ०१-४५१२७४३ Email ID: [email protected] Website: //nsmbl.com.np/

Like

0

Views

0

Comments

0

Share

0

Save

Report