हकदाबी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना ।
Summary
तपसिलमा उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपसिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा. खा. (दाखिलाखारेज) दर्ता गरी पाउँ भनी निज मृतकको हकवालाले तल उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदाबी लाग्ने भए यो…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- ee614452-a8f5-40ac-b5f3-c924ead3bd68.pdfPDF · 1 page · 228 KBOpen
Key details
- Organization
- CDS & Clearing Ltd (CDSC)
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Gen Info
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
हकदाबी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना । तपसिलमा उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपसिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा. खा. (दाखिलाखारेज) दर्ता गरी पाउँ भनी निज मृतकको हकवालाले तल उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदाबी लाग्ने भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र स-प्रमाण सहित एनआईएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौंमा हकदावी गर्न आउनु होला । उल्लेखित म्याद भित्र पर्न नआएको हकदावी उपर कुनै कारवाही नहुने र निवेदकको माग बमोजिम भई जाने व्यहोरा सम्बन्धित सबैको जानकारी को लागि यो सूचना प्रकाशित गरिएको छ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड तपसिल wa. [ मृतकको नाम, ठेगाना र तीनपुस्ते हकदाबीगर्नेको नाम, ठेगाना, शेयर रहेको कम्पनीको नाम शेयर तीनपुस्ते र नाता संख्या ॥ नाम. पासाङ तामाङ नामः रामप्यारी जिरेल सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड 3 बाबुको नाम: पदम वहादुर तामाङ बाबुको नाम: विरेश वहादुर जिरेल | referer लगानी तथा विकास कम्पनी लिमिटेड | १४१ बाजेको नामः निर बहादुर तामाङ पतिको नामः पासाङ तामाङ हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड १२ स्थायी ठेगाना. शैलुङ-०१,दोलखा स्थायी ठेगाना: शैलुड-०१,दोलखा नेपाल इन्फ्रास्ट्रक्चर वैंक लिमिटिड ५४ हितग्राही परिचय नं. (१३०१०६००- | मृतकसँगको नाता: श्रीमती हाइडो इनर्जी ०१२४०१२१) हितग्राही परिचयनं: (१३०१०६००- | सिंगटी हाइड्रो इनर्जी लिमिटेड १० ०१३३१५६१) सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड १० सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड | १२ NIMB ACE CAPITAL LIMITED Managing Shares. Managing Investments. योजना व्यवस्थापक /डिपोजिटरी एनआइएमबि एस क्यापिटल लिमिटेड पो.ब.नं. २३२२४, लाजिम्पाट, काठमाडौं, नेपाल फोन : ४००५०5०, फ्याक्स : ४००५०५४ Email: [email protected], Website: www.nimbacecapital.com (साविक एनआईबिएल एस क्यापिटल लिमिटेड तथा साविक मेगा क्यापिटल मार्केट्स लिमिटेड