Notice Park
CDS & Clearing Ltd (CDSC)
Gen Info

हकदाबी सम्बन्धी ३५ दिने सूचना ।

35days left
Deadline 10 Dec 2026

Summary

तपशिलमा उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा.खा. ( दाखिला खारेज) दर्ता गरी पाउँ भनी निज मृतकको छोरा नाता पर्ने तल उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदाबी लाग्ने…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
CDS & Clearing Ltd (CDSC)
Industry
Gov. Authority/Autonomo. Body
Category
Gen Info
Published
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

हकदावी सम्बन्धी ३५ दिने सू तपशिलमा उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा.खा. ( दाखिला खारेज) दर्ता गरी पाउँ भनी निज मृतकको छोरा नाता पर्ने तल उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदाबी लाग्ने भए यो सुचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आफनो प्रमाण सहित यस कम्पनीमा हकदाबी गर्न आउनु होला । उल्लेखित म्याद भित्र पर्न नआएको हकदाबी उपर कुनै कारवाही नहुने र निवेदकको माग बमोजिम भई जाने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । तपशिल wa मृतकको हकदाबी गर्ने शेयर रहेको | शेयर कम्पनीको नाम | संख्या १. नाम : रामचरन चौधरी थारु नाम : योगेन्द्र प्रसाद चौधरी बाबुको नाम : अर्जुन चौधरी थारु बाबुको नाम : रामचरन चौधरी थारु बाजेको नाम : अर्जुन चौधरी थारु कृषि विकास १०१ बाजेको नाम : थाहा नभएको बैंक लि स्थायी ठेगाना : सप्तरी स्थायी ठेगाना : सप्तरी मृतकसगंँको नाता : छोरा हितग्राही परिचय नं. (१३०१७२०००१५९६०२१) Be एनआइएमबि एस क्यापिटल लिमिटेड NIMB ACE पोबनं. २३२२४, लाजिम्पाट, काठमाडौं, नेपाल £१०११०५१००१० | फोनः ४५२५२८०, फ्याक्सः ४००५०८४ न WeNIMB इमेलः [email protected], वेभसाइट: www.nimbacecapital.com

Like

0

Views

0

Comments

0

Share

0

Save

Report