Death Notice (Please click to download)
Summary
तपसिलमा उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले नाममा नामसारी दा.खा, तपसिलमा उल्लिखित खित यस कम्पनीको सेयरहरु आफ्नो (दाखिला खारेज) दर्ता गरी पाउँ भनी निज मृतकको पति नाता पर्ने तल उल्लेख भएबमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनुभएकोले निजको नाममा रहेको बमोजिमको सेयरहरुमा कसैको हकदावी…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- fcd6f81f-9203-4d2d-8bcc-6356134a5ae3.pdfPDF · 1 page · 458 KBOpen
Key details
- Organization
- CDS & Clearing Ltd (CDSC)
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Others
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
हकदाबी सम्बन्धी ३५ दिने सूचना तपसिलमा उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले नाममा नामसारी दा.खा, तपसिलमा उल्लिखित खित यस कम्पनीको सेयरहरु आफ्नो (दाखिला खारेज) दर्ता गरी पाउँ भनी निज मृतकको पति नाता पर्ने तल उल्लेख भएबमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनुभएकोले निजको नाममा रहेको बमोजिमको सेयरहरुमा कसैको हकदावी लाग्ने भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र तपसिल आफ्नो प्रमाणसहित यस कम्पनीमा हकदावी गर्न आउनुहोला | उल्लिखित म्यादभित्र पर्न नआएको हकदावी उपर कुनै कारवाही नहुने र निवेदकको माग बमोजिम भइजाने व्यहोरा सहित सम्बन्धित सबैको सूचना प्रकाशित गरिएको छ । जानकारीका लागि यो बाजेको नामः नर धोज कार्की स्थायी ठेगानाः मोरंग २,बिराटनगर सेयरधनी नं.: १७६९८ बाजेको नाम: रत्न वीर बढाथोकी स्थायी ठेगानाः मोरंग २,बिराटनगर मृतकसँगको नाताः पत्नी हितग्राही खाता नं.: १३०१५३००००७८४४४७ मृतकको विवरण हकदावी गर्नेको विवरण सेयर रहेको [प्रमाणपत्र | सेयर कम्पनीको नाम नं. संख्या नाम : सुमा देवी कार्की नाम : बाबुराम बुढाथोकी १७६९० (१०० बाबुको नाम: रन धोज कार्की बाबुको नामः रुद्र बहादुर बुढाथोकी [नेपाल टेलिकम | /४४०९६ a - se नेपाल टेलिकम कम्पनी सचिवालय कार्यालय, भद्रकालीप्लाजा, काठमाण्डौं of oa if फोन नं.: ४२१०२७५, ४२१०२७९ & इमेलः [email protected] वेवसाइट: www.nte.net.np (A) Nepal Telecom