Notice Park
Jitpur Simara Sub-Metropolitan City
Gen Info

व्यावसायिक उखु खेती परियोजना कार्यक्रमको लागि प्रस्तावना पेश गर्ने सम्बन्धी सूचना ।

व्यावसायिक उखु खेती परियोजना कार्यक्रमको लागि प्रस्तावना पेश गर्ने सम्बन्धी सूचना ।

Summary

यस कृषि ज्ञान केन्द्र,बाराको चालु आ.व. २०८३/८४ को स्विकृत बार्षिक कार्यक्रम अनुसार व्यावसायिक उखु खेती परियोजना कार्यक्रम रहेको हुँदा सो कार्यक्रम संचालन गर्न ईच्छुक आवेदकहरुले यो सूचना प्रकाशित भएको मितिले २६ दिन भित्र अर्थात २०८३ । ०७। २० गते सम्म परियोजना प्रस्ताव सहित तपसिल अनुसारको कागजातहरु…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Jitpur Simara Sub-Metropolitan City
Industry
Local Government
Category
Gen Info
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

gdh ES egy मधेश प्रदेश सरकार को0414001000 , . es ts > = क $a Baik y cea प्रथम पटक प्रकाशित मिति: २०८३।०६।२६ यस कृषि ज्ञान केन्द्र,बाराको चालु आ.व. २०८३/८४ को स्विकृत बार्षिक कार्यक्रम अनुसार व्यावसायिक उखु खेती परियोजना कार्यक्रम रहेको हुँदा सो कार्यक्रम संचालन गर्न ईच्छुक आवेदकहरुले यो सूचना प्रकाशित भएको मितिले २६ दिन भित्र अर्थात २०८३ । ०७। २० गते सम्म परियोजना प्रस्ताव सहित तपसिल अनुसारको कागजातहरु सहित निवेदन पेश गर्नका लागि सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । तपसिल १. नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि, २. सम्बन्धित स्थानीय निकायको सिफारिस, ३. कृषक समुह/सहकारीको हकमा १५ बिघा, कृषि फार्मको हकमा २ बिघा र कृषकको हकमा १० कट्ठा . जग्गाधनीपूर्जाको प्रतिलिपि | ° ४, पेश गरेको जग्गाधनीपूर्जाको मालपोत तिरेको रसिदको प्रतिलिपि, ५. समुह/सहकारी/फर्मको हकमा पान/भ्याट दर्ता प्रमाण पत्रको प्रतिलिपि । एक बर्षभन्दा पुरानो अनुदानग्राहीको हकमा करचुक्ता प्रमाण पत्रको प्रतिलिपि र लर्खा परीक्षण प्रतिवेदनको प्रतिलिपि ६. समुह/सहकारी/फर्मको हकमा संस्थाको कार्यक्रम संचालन सम्बन्धी निर्णयको प्रतिलिपि र अख्तियारीनामा | संचालन हुने कार्यक्रमहरु १. सिचाई प्रणाली : स्यालो ट्यूबवेल/सोलारपम्प/मोटर जस्ता साना सिचाईलाई प्रोत्साहन गरिनेछ | २. यान्त्रिकरण : (क)उखु खेतीमा यान्त्रिकरण प्रवर्द्धनका लागि सहकारी संस्था संगको सहकार्यमा ween हायरिङ्ग सेन्टर स्थापना एवम्‌ संचालन गरिनेछ । हि (ख) कृषकहरुको हकमा मिनि ट्रयाक्टर, बीउ/सेट्स काटने, खनजोत गर्ने, रोप्ने, गोडमेल गर्ने ,स्वचालित यन्त्र (मिनि टिलर, पावर टिलर, आदी ),पावर स्प्रेयर, खुटी व्यवस्थापन गर्न आवश्यक मेसिनरीहरु जस्तै एम.बि.पलाउ, ट्रेन्च रिजर, बर्ड चिपर, बर्ड कटर, केन प्लान्टर मेसिनहरुमा सहयोग उपलब्ध गराईनेछ | ३. घुसुवा वाली प्रवर्द्धन: उखु खेतीमा घुसुवा वाली प्रवर्द्धनको लागि घुसुवा वाली प्रदर्शनी कार्यक्रम कम्तिमा १०कट्टामा संचालन गरिनेछ घुसुवा वालीको लागि चाहिने बिउ,मल लगायत अन्य उत्पादन सामाग्री उपलब्ध गराईनेछ। ४. क्षमता अभिवृद्धि: उखुबालीमा संलग्न. कृषकहरुको प्राविधिक क्षमता अभिवृद्धिका लागि नविन प्रविधिहरु सम्बन्धी तालिम/उखुबाली सम्बन्धि जिल्ला भित्रै वा अन्तरजिल्ला अध्ययन तथा अवलोकन भ्रमणहरु जस्ता क्रियाकलापहरु सञ्चालन। नोटः अधिकतम्‌ अनुदान प्रतिशत कृषि क्षेत्रमा अनुदान परिचालन कार्यविधि २०७६ मा व्यवस्था भए बमोजिम कायम हुनेछ । - निमित प्रमुख

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.