प्रकाशित मितिः २०८३/६/२३, विद्यालयको लेखापरीक्षकको लागि आवेदन दिने/पेस गर्ने सम्बन्धी सूचना ।
Summary
यस नगरपालिका अन्तर्गत रहेका सामुदायिक विद्यालयहरुको आ.व. २०८२/०८३ को वार्षिक लेखापरीक्षण गर्न चाहने सूचिकृत लेखापरीक्षकहरु वा फर्महरुले तपसिल बमोजिमको कागजात तथा शर्तहरुको अधीनमा रही यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्रमा यस कार्यालयमा निवेदन पेस गर्नु हुन सम्बन्धित सबैको जानकारीको लागि यो…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- e596f8b1-352f-4e58-882f-1623af71a08f.pdfPDF · 1 page · 418 KBOpen
Key details
- Organization
- Dharmadevi Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Fiscal year
- FY 2082/83
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
धर्मदेवी नगरपालिका नगर कार्यपालिकाको कार्यालय यस नगरपालिका अन्तर्गत रहेका सामुदायिक विद्यालयहरुको आ.व. २०८२/०८३ को वार्षिक लेखापरीक्षण गर्न चाहने सूचिकृत लेखापरीक्षकहरु वा फर्महरुले तपसिल बमोजिमको कागजात तथा शर्तहरुको अधीनमा रही यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्रमा यस कार्यालयमा निवेदन पेस गर्नु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ। तपसिल; १, सूचिकृत हुन पाउने निवेर्दन। २. नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि | ३. पेशागत प्रमाणपत्र (ICAN) मा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि । ४. नवीकरण भएको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि | ५. स्थायी ears. (PAN) दर्ताको प्रमाण पत्रको प्रतिलिपि | ६. लेखापरीक्षक बहाँलवाला कर्मचारी भए विभागीय स्बीकृत पत्रको प्रमाणित प्रतिलिपि । १. निवदेन दिने अन्तिम दिन बिदा पर्न गएमा सोको भोलिपल्ट निवेदन दर्ता गर्न सकिने छ। २, लेखापरीक्षकमा सूचिकृत गर्ने वा नगर्ने अधिकार धर्मदेवी नगरपालिकामा रहने छ। ३. रित नपुगी वा समय सिमा भन्दा पछि प्राप्त भएका निवेदन उपर कुनै कार्वाही हुने छैन। ४. यस सूचनामा उल्लेख नभएका अन्य कुराहरुको हकमा प्रचलित कानून बमोजिम Y प्रमुख STEHT SBR TT er a cs