बोलपत्र स्वीकृत गर्ने आशयको सूचना ।
Summary
यस धर्मदेवी नगरपालिकाको मिति २०८३।०६।०१ गतेको गोरखापत्र राष्ट्रिय दैनिकमा प्रकाशित सुचना एवं यस कार्यालयको वेभ साईटमा प्रकाशित सुचना अनुसार तोकिएको मिति भित्रमा रीतपुर्वक पेश हुन आएका बोलपत्रहरु मध्ये तपसिल बमोजिमका बोलपत्रहरुमा बोलपत्रदाताहरुबाट पेश भएका बोलपत्रहरु न्यूनतम मुल्यांकित सारभुत रुपमा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- f5474ccf-4728-44f5-99ea-dfe14478869c.pdfPDF · 1 page · 226 KBOpen
Key details
- Organization
- Dharmadevi Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
adedt नगरपालिका नगर कार्यपालिकाको कार्यालय मुढेशनिश्चरे, सङ्खुवासभा 229 कोरीप्रदेशनेपल नेपाल यस धर्मदेवी नगरपालिकाको मिति २०८३।०६।०१ गतेको गोरखापत्र राष्ट्रिय दैनिकमा प्रकाशित सुचना एवं यस कार्यालयको वेभ साईटमा प्रकाशित सुचना अनुसार तोकिएको मिति भित्रमा रीतपुर्वक पेश हुन आएका बोलपत्रहरु मध्ये तपसिल बमोजिमका बोलपत्रहरुमा बोलपत्रदाताहरुबाट पेश भएका बोलपत्रहरु न्यूनतम मुल्यांकित सारभुत रुपमा प्रभावग्राही भई स्वीकृतीका लागि छनौट भएको हुँदा सार्वजनिक खरिद ऐन २०६३ को दफा २७ र २८ को प्रयोजनार्थ सम्बन्धित सबै बोलपत्रदातहरुको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ । तपसिल सि | ठेक्का नं/विवरण छनौट भएका बोलपत्रदाताहरुको | कबोल अंक (सु.अ.कर न नाम र ठेगाना बाहेक) रु. | मुढे-मदामसिंह सडक स्तरोन्नति (Ga. श्री साजिला कन्स्ट्रक्सन, | १,७४,६७,२७९ । ९७ DDM/NCB/W/01/2083-084 ), खाँदबारी -१ सङ्खुवासभा २ | नगर अस्पताल जाने सडक स्तरोन्नति | श्री माम्लिङ निर्माण सेवा, धर्मदेवी- | २१,७४,५४२ । ४२ (54. DDM/NCB/W/02/2083-084) | ४ संखुवासभा ३ मुढे-केवावेशी सडक कालोपत्रे (ठै.नं. | श्री जीत निर्माण सेवा, गोकर्णेश्वर | १,७२,१६,५३९। १८ DDM/NCB/W/03/2083-084) -६ काठमाडौ प्रमुख अधिकृत पक सुर अधिकुत gas प्रशासक BDI नं. :०२९-४१४००६, ०२९-४१४००७, ०२९-४१४००८, Gmail: [email protected], Website: www.dharmadevimun.gov.np “सुन्दर समुन्नत स्वच्छ घर, गाउँ, शहरः धर्मदेवी नगरपालिकाको रहर”