सूचना तथा समाचार
Summary
यस नगरपालिकाको पूर्वनिर्धारित देहाय बमोजिमको परीक्षा कार्यक्रमानुसार परीक्षा सञ्चालन गर्न राष्ट्रव्यापी अविरल वर्षात भइरहेको कारणले परीक्षार्थीको सुविधा बमोजिम देहाय बमोजिम परीक्षा कार्यक्रम संशोधन गरिएको सूचना सम्बन्धित सबैको जानकारीका लागि प्रकाशन गरिएको छ । विज्ञापन नं.: १/०८३-८४ पदः जनस्वास्थ्य…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 609a0215-583f-4c4d-b5d1-61c42b66b633.pdfPDF · 1 page · 113 KBOpen
Key details
- Organization
- Dharmadevi Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
धर्मदेवी नगरपालिका कोर्यपालिकाको कार्यालय qoute, सङ्खुवासभा कोशी i कोशीप्रदेश नपा नेपाल ला WA. :- २०८३/८४ च.नं. :- परीक्षा कार्यक्रम संशोधन गरिएको सम्बन्धी सूचना यस नगरपालिकाको पूर्वनिर्धारित देहाय बमोजिमको परीक्षा कार्यक्रमानुसार परीक्षा सञ्चालन गर्न राष्ट्रव्यापी अविरल वर्षात भइरहेको कारणले परीक्षार्थीको सुविधा बमोजिम देहाय बमोजिम परीक्षा कार्यक्रम संशोधन गरिएको सूचना सम्बन्धित सबैको जानकारीका लागि प्रकाशन गरिएको छ । विज्ञापन नं.: १/०८३-८४ पदः जनस्वास्थ्य अधिकृत सेवा/समूहः स्थानीय स्वास्थ्य/हेल्थ इन्सपेक्सन ae: सातौँ पूर्वनिर्धारित परीक्षा कार्यक्रम संशोधित परीक्षा कार्यक्रम मितिः २०८३/६/१० गते मितिः २०८३/६/२४ गते समयः बिहान १०:०० बजे समयः बिहान १०:०० बजे स्थानः धर्मदेवी नगरपालिका भवन, स्थानः धर्मदेवी नगरपालिका भवन, मुढेशनिश्चरे सङ्खुवासभा मुढेशनिश्चरे, सङ्खुवासभा [ गुरुङ्ग प्रमुख प्रशासकीय अधिकृत प्रकाश गुरुङ्ग प्रमुख प्रशासकीय अधिकृत बि फोन नं. :०२९-४१४००६, ०२९-४१४००७, ०२९-४१४००८, gmail : [email protected], website : www.dharmadevimun.gov.np 'सुन्दर समुन्नत गाउँ, घर, शहर धर्मदेवी नगरपालिकाको रहर ।”