Notice Park
Dharmadevi Municipality
Vacancy

लिखित परीक्षाको नतिजा एवं अन्तर्वार्ता सम्बन्धी सूचना ।

Summary

यस नगरपालिकाको पदपूर्ति समिमिद्वारा देहायका पदका लागि मिति २०८३/६/२४ गते सञ्चालित प्रतियोगितात्मक परीक्षामा सम्मिलित भएका ३ (तीन) जना उम्मेद्वारहरुमध्ये वर्णानुक्रमका आधारमा देहायका उम्मेदवारहरु छनौट हुनु भएको हुँदा देहायको मिति र समयमा छनोट भएका उम्मेद्वारले आफ्नो प्रवेश पत्र तथा आवेदन भर्दा पेश…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Dharmadevi Municipality
Industry
Local Government
Category
Vacancy
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

घर्मदेवी नगरपालिका पदपूर्ति समितिको सचिवालय यस नगरपालिकाको पदपूर्ति समिमिद्वारा देहायका पदका लागि मिति २०८३/६/२४ गते सञ्चालित प्रतियोगितात्मक परीक्षामा सम्मिलित भएका ३ (तीन) जना उम्मेद्वारहरुमध्ये वर्णानुक्रमका आधारमा देहायका उम्मेदवारहरु छनौट हुनु भएको हुँदा देहायको मिति र समयमा छनोट भएका उम्मेद्वारले आफ्नो प्रवेश पत्र तथा आवेदन भर्दा पेश गरेका नागरिकताको प्रमाणपत्र सहित शैक्षिक योग्यताको प्रमाणपत्रको सक्कल प्रति तथा सोको नक्कल प्रति १/१ थान आफूसँग लिई यस धर्मदेवी नगरपालिकामा उपस्थित हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ। पदः जनस्वास्थ्य अधिकृत तहः अधिकृतस्तर सातौं लिखित परीक्षा सञ्चालन मितिः २०८३/६/२४ विज्ञापन नं. : १/०८३-८४ किसिमः खुला माग पद सङ्ख्या: १ अन्तर्वार्ताको लागि छनोट भएको सङ्ख्या: २ लिखित परीक्षामा सम्मिलित सङ्ख्या: ३ व.क्र.न॑.| रोल नं. | नाम थर बुवा/आमाको नाम | बाजेको नम १ ४ | संजीताघिमिरे | कुमारप्रसाद/शोभाकुमारी | कृष्णप्रसाद २ २ सुरक्षा खत्री _ | सुरेन्द्र/विन्दा कुलबहादुर अन्तर्वार्ता कार्यक्रम सञ्चालन हुने मिति र समय अन्तर्वार्ता कार्यक्रम aa] मिति । अन्तर्वार्ता हुने समय १-२ | २०८३/६/२४ | दिउसोको २:०० बजे BBM नं. :०२२९-४१४००६, ०२९-४१४००७, ०२९-४१४००८, gmail : [email protected], website : www.dharmadevimun.gov.np "कोशीको गौरव हिमालको शान, पर्यटन वर्षमा सबैलाई सम्मान"

Like

0

Views

2

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.