अन्तिम योग्यताक्रम प्रकाशन सम्बन्धी सूचना ।
Summary
पदपूर्ति समितिको निम्नानुसारको विज्ञापन, तह, पद तथा माग पद सङ्ख्याका लागि लिइएको लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारको लिखित परीक्षाको प्राप्ताङ्क र मिति २०८३/६/२४ गते सञ्चालन भएको अन्तर्वार्ता समेतको प्राप्ताङ्कको आधारमा देहाय बमोजिमको योग्यताक्रम कायम हुन आएकोले सेवा करार…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- b34ecd80-7bf0-494a-9404-dbd956156c61.pdfPDF · 1 page · 145 KBOpen
Key details
- Organization
- Dharmadevi Municipality
- Industry
- Local Government
- Category
- Vacancy
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
धर्मदेवी नगरपालिका पदपूर्ति समितिको सचिवालय मुढेशनिश्चर, सङ्खुवासभा नाउ निद प्रदेश, नेपाल पदपूर्ति समितिको निम्नानुसारको विज्ञापन, तह, पद तथा माग पद सङ्ख्याका लागि लिइएको लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारको लिखित परीक्षाको प्राप्ताङ्क र मिति २०८३/६/२४ गते सञ्चालन भएको अन्तर्वार्ता समेतको प्राप्ताङ्कको आधारमा देहाय बमोजिमको योग्यताक्रम कायम हुन आएकोले सेवा करार मार्फत नियुक्तिका लागि देहाय बमोजिमको कार्यालयमा सिफारिस गर्ने मिति २०८३/६/२४ मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । विज्ञापन नं. तह पद १/०८३-८४ | खुला | अधिकृतस्तर सातौं | जनस्वास्थ्य अधिकृत माग पद सङ्ख्या अन्तर्वार्तामा उपस्थित सङ्ख्या: २ १. सिफारिस योग्यताक्रम सूची राल | उम्मेदवारको हि बाबु/आमाको । बाजेको सिफारिस भएको aren. | _ ठेगाना a aT थर नाम नाम कार्यालय इटहरी उ.न.पा. ८, धर्मदेवी नगरपालिकाको » | सुरेन्द्ाविन्दा १ २ | सुरक्षाखत्री सुनसरी सुरेन्द्र/विन्दा कुलबहादुर कार्यालय वकल्पिक योग्यताक्रम सूची राल | उम्मेदवारको हि हि | a amen. | _ ठेगाना बाबु/आमाको नाम कफियत a नाम थर नाम संजीता विराटनगर म.न.पा. १ ४ । संजीता घिमिरे ERE AAT. | कुमारप्रसाद/शोभाकुमारी | कृष्णप्रसाद ११, मोरङ ७ . 9 ९ _ Ate अनिस काफ्ले सदस्य सचिव 'क्वफोन नं. :०२९-४१४००६, ०२९-४१४००७, ०२९-४१४००८, gmail : [email protected], website ; www.dharmadevimun.gov.np "कोशीको गौरव हिमालको शान, पर्यटन वर्षमा सबैलाई सम्मान"