मितिः २०८३/०६/२८ गते बसेको चौथो नगर कार्यपालिकाका निर्णयहरु ।
Summary
स्थानः धर्मदेवी नगरपालिका कार्यालयको सभाहल | आज मिति २०८३/६/२८ गते (ने.सं. ११४६, कौलाथ्व ४) बुधबार पूर्वान्ह ९:३० बजे धर्मदेवी नगरपालिकाका नगर प्रमुख श्री उदय चन्द्र पौडेलज्यूको अध्यक्षतामा देहाय बमोजिमको उपस्थितिमा नगर कार्यपालिकाको बैठक बसी निम्न प्रस्तावहरु माथि छलफल गरी निर्णय गरियो।
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 8a01b264-8773-48e4-8405-fb5334fe08ad.pdfPDF · 4 pages · 546 KBOpen
Key details
- Organization
- Dharmadevi Municipality
- Industry
- Local Government
- Category
- Reports
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
बैठक संख्याः ४-२०८३/८४ बैठक मितिः २०८३/६/२८, समयः पूर्वान्ह ९:३० बजे स्थानः धर्मदेवी नगरपालिका कार्यालयको सभाहल | आज मिति २०८३/६/२८ गते (ने.सं. ११४६, कौलाथ्व ४) बुधबार पूर्वान्ह ९:३० बजे धर्मदेवी नगरपालिकाका नगर प्रमुख श्री उदय चन्द्र पौडेलज्यूको अध्यक्षतामा देहाय बमोजिमको उपस्थितिमा नगर कार्यपालिकाको बैठक बसी निम्न प्रस्तावहरु माथि छलफल गरी निर्णय गरियो। उपस्थितिः PA. [| नाम | पद दस्तखत १ श्री उदय चन्द्र पौडेल नगर प्रमुख (अध्यक्ष) coe २ श्री तारा महत (भट्टराई) | नगर उपप्रमुख ३ | श्री जगत बहादुर कार्की बडाध्यक्ष (वडा नं. १) FEZ 4 ४ श्री गजेन्द्र बहादुर जिमी वडाध्यक्ष (वडा नं. २) ५ | श्री श्याम बहादुर पौडेल वडाध्यक्ष (वडा नं. ३) ६ | att बद्दीबहादुर घिमिरे वडाध्यक्ष (वडा नं. ४) ७ | sft राम बहादुर मगर वडाध्यक्ष (वडा नं. ५) 2202. | द श्री लक्ष्मीप्रसाद अधिकारी | वडाध्यक्ष (वडा नं. ६) क । ९ श्री नविन जिमी बडाध्यक्ष (वडा नं. ७) १० | श्री सुमन नेपाल वडाध्यक्ष (वडा नं. ८) पा खीर ११ श्री चित्रकुमार कार्की वडाध्यक्ष (वडा नं. ९) fA ८77713 फ्री | | १२ | श्री लाल माया जिमी कार्यपालिका सदस्य | pd । १३ | at विष्णुमाया मगर कार्यपालिका सदस्य eA १४ श्री मिता राई कार्यपालिका सदस्य ud १५ श्री प्रेमिका जिमी कार्यपालिका सदस्य Ra १६ | att अञ्जली जिमी कार्यपालिका सदस्य १७ श्री रुद्रबहादुर सुनुवार कार्यपालिका सदस्य a: १८ | att प्रकाश गुरुङ्ग प्रमुख प्रशासकीय अधिकृत ae आमन्त्रित उपस्थिति: q श्री अनिस काफ्ले वरिष्ठ शाखा अधिकृत २ [श्री बिरोध नेपाल सूचना प्रविधि अधिकृत | ३ | tag श्रेष्ठ जनस्वास्थ्य निरीक्षक ४ 0203 ४ [श्री राजेश गिरी आर्थिक प्रशासन प्रमुख बैठक संख्याः ४-२०८३/८४ बैठक मितिः २०८३/६/२८, समयः पूर्वान्ह ९:३० बजे स्थानः धर्मदेवी नगरपालिका कार्यालयको सभाहल | प्रस्तावहरु: गत कार्यपालिका बैठकको समीक्षा सम्बन्धमा । अख्तियारी अनुमोदन सम्बन्धमा । योजनाको म्याद थप सम्बन्धमा । शिक्षक बैङ्क सम्बन्धी कार्यविधि मस्यौदा उपसमिति गठन गर्ने सम्बन्धमा । 'शुभकामना सम्बन्धमा | विविध सम्बन्धमा । निर्णयहरु: १. प्रस्ताव नं. (१) माथि छलफल गर्दा यसभन्दा अघि भएका कार्यपालिका बैठकका निर्णयको कार्यान्वयन अवस्था सन्तोषजनक रहेको साथै कार्यान्वयन हुन बाँकी रहेका निर्णयहरु कार्यान्वयन गर्दै लैजाने । २. प्रस्ताव नं. (२) माथि छलफल गर्दा सम्मानित सर्वोच्च अदालतको मिति २०८३ साल आषाढ ३१ गतेको रिट नं. ०८२-४/०-१६१५३, मुद्दा: परामादेशसमेत, निवेदक: नेपाल आदिवासी याक्खा सङ्घ, केन्द्रीय कार्यालय, काठमाडौंको तर्फबाट अख्तियार प्राप्त केन्द्रीय अध्यक्ष जितेन्द्रकुमार देवान कोडरेन विरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार, काठमाडौंलगायत यस नगरपालिकालाई समेत प्रत्यर्थी बनाइएको मुद्दामा भएको आदेश यस नगरपालिकामा मिति २०८३/६/५ मा तामेली भई बाटोको म्याद बाहेक १५ (पन्ध्र) दिनभित्र लिखित जवाफ पेश गर्नुपर्नेमा सोको अख्तियारी यस नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत श्री प्रकाश गुरुङ्गलाई मिति २०८३/६/१२ को पत्रमार्फत् दिइएकोमा सोको अनुमोदन गर्ने । ३. प्रस्ताव नं. (३) माथि छलफल गर्दा नगरपालिकाको गत आर्थिक वर्षबाट क्रमागत रूपमा कार्यान्वयनमा रहेका तथा चालु आर्थिक वर्ष २०८३/८४ को स्वीकृत बजेट तथा कार्यक्रम अन्तर्गत क्रमशः कार्यान्वयनका चरणमा रहेका देहायका योजनाहरूका ठेक्काहरुबमोजिम निर्माण कार्य हुँदै आएको अवस्थामा निरन्तर वर्षात तथा अन्य प्राकृतिक कारणले निर्माण कार्य निरन्तर अगाडी बढाई समयमै निर्माण कार्य सम्पन्न गर्न कठिनाई भएको भनी निर्माण व्यवसायीले म्याद थपका लागि यस कार्यालयमा निवेदन पेस गरेको हुँदा "सार्वजनिक खरिद Wy २०६३” को दफा ५६ तथा "सार्वजनिक ake नियमावली २०६०"को नियम १२० को उपनियम (१) र (२) दी [यमा उल्लिखित समयावधिसम्म म्याद थप गर्ने | e | । a 4 ae pee (9 eK ५ 2७ 72 ath oe } eK “