Notice Park
Ministry of Education and Sports
Press Release

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सूचना २०८३/०७/१९

Summary

प्रा.डा.गोविन्द के.सी.ले चिकित्सा शिक्षा क्षेत्र सुधारका विषयमा विभिन्न माग राखी हाल अनसनमा रहनुभएको विषयमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ। उहाँले राख्नुभएका मागका विषयमा मन्त्रालय संवेदनशील रहेको छ। यस सम्बन्धमा मन्त्रालयले मिति २०८३।०७।१२ र १६ गते विज्ञप्ति जारी गरिसकेको बेहोरा सबैमा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ministry of Education and Sports
Industry
Ministry
Category
Press Release
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

सिंहदरबार, काठमाडौं, नेपाल । वार्ता तथा संवाद टोली गठन गरिएकोसम्बन्धी प्रेस विज्ञप्ति प्रा.डा.गोविन्द के.सी.ले चिकित्सा शिक्षा क्षेत्र सुधारका विषयमा विभिन्न माग राखी हाल अनसनमा रहनुभएको विषयमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ। उहाँले राख्नुभएका मागका विषयमा मन्त्रालय संवेदनशील रहेको छ। यस सम्बन्धमा मन्त्रालयले मिति २०८३।०७।१२ र १६ गते विज्ञप्ति जारी गरिसकेको बेहोरा सबैमा विदितै छ। उहाँले राख्नुभएका मागका विषयमा वार्ता र संवादका माध्यमबाट समाधानका लागि यस मन्त्रालयका सहसचिव श्री जयराम अधिकारीको संयोजकत्वमा चिकित्सा शिक्षा आयोगका सदस्य-सचिव, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका प्रतिनिधि र मन्त्रालयका प्राविधिक शिक्षा शाखाका उपसचिव रहेको चार सदस्यीय वार्ता तथा संवाद टोली गठन गरिएको छ। वार्ता र संवादका माध्यमबाट मागमा उठान भएका विषयमा समाधान खोज्न शिक्षा तथा खेलकुद ee पक्षसँग वार्ता तथा संवादका लागि हार्दिक अनुरोध गर्दछ। fe भट्टराई प्रवक्ता एवम्‌ सहसचिव मितिः २०८३/०७/१८ नेपाल संवत्‌ ११४६ फोन a: वेबसाइट : www.moest.gov.np

Like

0

Views

0

Comments

0

Share

0

Save

Report