Notice Park
Makawanpurgadhi Rural Municipality
Gen Info

3 दररेट उपलब्‍ध गराउने सम्बन्धी सूचना। (दोस्रो पटक प्रकाशित मिति: २०८३-०७-१८)

13days left
Deadline 18 Nov 2026

Summary

यस मकवानपुरगढी गाउँपालिकाको पशु सेवा शाखाको आ.व.२०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार घाँस प्रवर्द्धन कार्यक्रम संचालनको लागि पशुपन्छीको आहार व्यवस्थापन तथा घाँस खेती yada गर्ने उद्देश्यले जै घाँसको बीउ खरिद गरी दुग्ध उत्पादक सहकारी संस्था मार्फत कृषकहरूलाई वितरण गर्नुपर्ने भएकाले इच्छुक…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Makawanpurgadhi Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

समकवानपुरगढी गाउँपालिका Makawanpurggafir Rural Municipality email: [email protected] Website: makawanpurgadhimun.gov.np Contact no. : 9845461080 (Chairperson) Contact no.: 9855088966 (CAO) बागमती प्रदेश, नेपाल Bagamati Province , Nepal मको Makranel@il, *Wfakawanpur पत्र संख्या (Ref. No.) : २०८३/०८४ चलानी नं. (Dispatch no.) WES (दोस्रो पटक प्रकाशित मितिः २०८३/७/१८ गते) विषयः दररेट उपलब्ध गराउने सम्बन्धी सूचना । यस मकवानपुरगढी गाउँपालिकाको पशु सेवा शाखाको आ.व.२०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार घाँस प्रवर्द्धन कार्यक्रम संचालनको लागि पशुपन्छीको आहार व्यवस्थापन तथा घाँस खेती yada गर्ने उद्देश्यले जै घाँसको बीउ खरिद गरी दुग्ध उत्पादक सहकारी संस्था मार्फत कृषकहरूलाई वितरण गर्नुपर्ने भएकाले इच्छुक फर्म, कम्पनी, आपूर्तिकर्ताहरूले आफूले आपूर्ति गर्न सक्ने दररेटमा (मूल्यसूची) मितिः 20037672 गतेसम्म यस कार्यालयमा उपलब्ध गराउनुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। १. सम्बन्धित फर्म/कम्पनीको दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर, कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि । थप जानकारीका लागि : सकवानपुरगढी गाउँपालिका, पशु सेवा शाखामा सम्पर्क गर्नु होला। (९८५५०७१८९२) प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र गौतम प्रमुख प्रशासकीय अधिकृत «मकवानपुरगढी गाउँपालिकाको समृद्धिको आधार !! शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार ”

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

13days left
Deadline 18 Nov 2026

Notice Park on your phone

Alerts for new notices, even on slow connections.