1 न्यूनतम समर्थन मूल्य कायम गरिएको सम्बन्धमा।
Summary
प्रस्तुत विषयमा यस मकवानपुरगढी गाउँपालिकाको कृषि विकास शाखाबाट आ.व. २०८३/८४ मा सञ्चालन हुने उत्पादनमा आधारित प्रोत्साहन अनुदान कार्यक्रमअन्तर्गत रैथाने बालीहरूको उत्पादन तथा बजारीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यले देहायबमोजिमका रैथाने बालीहरूको न्यूनतम समर्थन मूल्य कायम गरिएको व्यहोरा सम्बन्धित…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 26307338-4da2-48d2-bfc3-90a9655c88ba.pdfPDF · 1 page · 94 KBOpen
Key details
- Organization
- Makawanpurgadhi Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
मकवानपुरगुढी,_गाउँपालिका पाई कि i Bora Municipality गाउँ कार्यालय i Contact no. : 9845461080 (Chairperson) Office of Rural Municipal Executive — Contact no.: 9855088966 (८40) पत्र संख्या (Ref. No.) २०८३/८४ मक्राञ्चुली मकवानपुर बागमती प्रदेश, नेपाल us . Bagamati Province , Nepal चलानी नं. (Disnatch no.) Makranchuli, Makawanpur मिति 2053708796 सूचना! सूचना!! सूचना!!! fava: न्यूनतम समर्थन मूल्य कायम गरिएको सम्बन्धमा | प्रस्तुत विषयमा यस मकवानपुरगढी गाउँपालिकाको कृषि विकास शाखाबाट आ.व. २०८३/८४ मा सञ्चालन हुने उत्पादनमा आधारित प्रोत्साहन अनुदान कार्यक्रमअन्तर्गत रैथाने बालीहरूको उत्पादन तथा बजारीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यले देहायबमोजिमका रैथाने बालीहरूको न्यूनतम समर्थन मूल्य कायम गरिएको व्यहोरा सम्बन्धित सम्पूर्ण कृषक, कृषि सहकारी संस्था तथा सरोकारवालाहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। तपसिल: क्र.सं. | बालीको नाम न्यूनतम समर्थन मूल्य (रु. प्रति के.जी.) १ कोदो तथा धानकोदो | रु. ६५ tad रुपैयाँ मात्र) २ तिते फापर रु. ९५ Geared रुपयाँ मात्र) ३ मिठे फापर रु. ११० (एक सय दस रुपैयाँ मात्र) द्र ४ | weir रु. ९० (नब्बेरुपैयाँ मात्र) (| भ्् सेतोसिमी रु. १२५ (एक सय पच्चीस रुपैयाँ मात्र) & कालोसिमी रु. १३५ (एक wa Ute रुपैयाँ मात्र) j a RS ~ ५ 0020 ow ri a सुरेन्द्र गौतम प्रमुख अधिकृत सुरेन्द्र गौतम प्रमुख प्रशासकीय अधिकृत ५ मकवानपुरगढी गाउँपालिकाको समृद्धिको आधार !! शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार”