श्री सम्बन्धित लाभग्राहीहरु, बाँकी रहेको सामाजिक सुरक्षा भत्ता नविकरण गर्ने अत्यन्त जरुरी सूचना ।

Summary
प्रस्तुत विषयमा यस जीतपुरसिमरा उपमहानगरपालिकाका वडा नं. १ देखि २४ सम्मको सामाजिक सुरक्षा भत्ता तथा बालपोषण भत्ता प्राप्त गर्दै आउनु भएका सम्पूर्ण लाभग्राहीहरूलाई आर्थिक वर्ष २०८३/८४ का लागि सम्बन्धित वडा कार्यालयमा गई आफ्नो सामाजिक सुरक्षा भत्ता तथा बालपोषण भत्ताको परिचयपत्र नवीकरण गर्नुपर्ने…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- ff9577d1-6aec-4a49-947e-4ac69fc51c0c.jpegJPEG · 2480×3436 · 1.0 MBOpen
Key details
- Organization
- Jitpur Simara Sub-Metropolitan City
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
grein, जीतपुरसिमरा उपमहानगरपालिका ) — Ps a Ps ८. ae तगर कार्यपार्द्धिँष्रिको कार्यालय | पत्र संख्या:-०प४ (०८४ = रे ‘iu a cs, गरिव 2053104123- Ror {os 123 ने.सं. ११४६ ञलागा चतुर्दशी विषय: बाँकी रहेको सामाजकि सुरक्षा भत्ता तथा बालपोषण भत्ता नविकरण गर्ने अत्यन्त जरुरी सुचना । श्री सम्बन्धित लाभग्राहीहरु, वडा कार्यालय सबै, जीतपुरसिमरा उपमहानगरपालिका | प्रस्तुत विषयमा यस जीतपुरसिमरा उपमहानगरपालिकाका वडा नं. १ देखि २४ सम्मको सामाजिक सुरक्षा भत्ता तथा बालपोषण भत्ता प्राप्त गर्दै आउनु भएका सम्पूर्ण लाभग्राहीहरूलाई आर्थिक वर्ष २०८३/८४ का लागि सम्बन्धित वडा कार्यालयमा गई आफ्नो सामाजिक सुरक्षा भत्ता तथा बालपोषण भत्ताको परिचयपत्र नवीकरण गर्नुपर्ने व्यवस्था रहेको व्यहोरा जानकारी गराइन्छ । सो सम्बन्धमा हाल सम्म केही लाभग्राहीहरूले आफ्नो परिचयपत्र नवीकरण गराउन बाँकी रहेको र नवीकरण गर्ने अन्तिम म्याद २०८३ साल असोज मसान्त सम्म मात्र रहेको हुँदा नवीकरण गर्न बाँकी रहेका सम्पूर्ण लाभग्राहीहरूले तोकिएको समय भित्र सम्बन्धित वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचयपत्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ । तोकिएको समयभित्र परिचयपत्र नवीकरण नगराएमा सामाजिक सुरक्षा भत्ता तथा बालपोषण भत्ता प्राप्त गर्न समस्या उत्पन्न हुन सक्ने भएकाले यसबाट पर्न जाने असर प्रति सम्बन्धित लाभग्राही स्वयं जिम्मेवार हुने व्यहोरा समेत जानकारी गराइन्छ । अतः नेपाल सरकारबाट प्रदान गरिने सामाजिक सुरक्षा तथा बालपोषण भत्ता लगायतका सेवा सुविधाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले सम्पूर्ण सम्बन्धित लाभग्राहीहरूलाई समयमै परिचयपत्र नवीकरण गराउनु हुन यसै सूचना मार्फत जानकारी गराइन्छ | zit akan go . (शाखा es १ % ०५३-४१२१७२ १३०७४%०३॥099050101161॥001201(9162911901.601) जीतपुरसिमरा उपमहानगरपालिका पत्र संख्या:-०८४ (०८४ thats” a cs, गरिव 2053104123- oe Ror {os 123 ने.सं. ११४६ ञलागा चतुर्दशी विषय: बाँकी रहेको सामाजकि सुरक्षा भत्ता तथा बालपोषण भत्ता नविकरण गर्ने अत्यन्त जरुरी सुचना । श्री सम्बन्धित लाभग्राहीहरु, वडा कार्यालय सबै, जीतपुरसिमरा उपमहानगरपालिका | प्रस्तुत विषयमा यस जीतपुरसिमरा उपमहानगरपालिकाका वडा नं. १ देखि २४ सम्मको सामाजिक सुरक्षा भत्ता तथा बालपोषण भत्ता प्राप्त गर्दै आउनु भएका सम्पूर्ण लाभग्राहीहरूलाई आर्थिक वर्ष २०८३/८४ का लागि सम्बन्धित वडा कार्यालयमा गई आफ्नो सामाजिक सुरक्षा भत्ता तथा बालपोषण भत्ताको परिचयपत्र नवीकरण गर्नुपर्ने व्यवस्था रहेको व्यहोरा जानकारी गराइन्छ । सो सम्बन्धमा हाल सम्म केही लाभग्राहीहरूले आफ्नो परिचयपत्र नवीकरण गराउन बाँकी रहेको र नवीकरण गर्ने अन्तिम म्याद २०८३ साल असोज मसान्त सम्म मात्र रहेको हुँदा नवीकरण गर्न बाँकी रहेका सम्पूर्ण लाभग्राहीहरूले तोकिएको समय भित्र सम्बन्धित वडा कार्यालयमा उपस्थित भई आफ्नो परिचयपत्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ । तोकिएको समयभित्र परिचयपत्र नवीकरण नगराएमा सामाजिक सुरक्षा भत्ता तथा बालपोषण भत्ता प्राप्त गर्न समस्या उत्पन्न हुन सक्ने भएकाले यसबाट पर्न जाने असर प्रति सम्बन्धित लाभग्राही स्वयं जिम्मेवार हुने व्यहोरा समेत जानकारी गराइन्छ । अतः नेपाल सरकारबाट प्रदान गरिने सामाजिक सुरक्षा तथा बालपोषण भत्ता लगायतका सेवा सुविधाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले सम्पूर्ण सम्बन्धित लाभग्राहीहरूलाई समयमै परिचयपत्र नवीकरण गराउनु हुन यसै सूचना मार्फत जानकारी गराइन्छ | 4am ६१४ & mie eo (शाखा es BB ०५३-४१२१७२ [email protected]