Notice Park
Bhimad Municipality
Reports

१४ औँ नगरकार्यपालिका बैठकका निर्णयहरु

Summary

आज मिति २०८३ साल जेठ महिना २७ गते बुधवारको दिन भिमाद नगरपालिका, तनहुँको आर्थिक वर्ष २०८२/०८३ को नगर कार्यपालिकाको चौधौं dower नगर प्रमुख श्री दधिराज सुवेदीज्यूको अध्यक्षतामा तपसिल अनुसारको उपस्थितिमा वसि देहाय वमोजिम निर्णय गरियो ।

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Bhimad Municipality
Industry
Local Government
Category
Reports
Published
Notice date
Fiscal year
FY 2082/83
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

आज मिति २०८३ साल जेठ महिना २७ गते बुधवारको दिन भिमाद नगरपालिका, तनहुँको आर्थिक वर्ष २०८२/०८३ को नगर कार्यपालिकाको चौधौं dower नगर प्रमुख श्री दधिराज सुवेदीज्यूको अध्यक्षतामा तपसिल अनुसारको उपस्थितिमा वसि देहाय वमोजिम निर्णय गरियो । 2s ae ate aT (Hd) sau तगीग शनि उपस्थिति bse । श्री दघिराज सुवेदी eae | प्रमुख aK श्री शारदा खनाल eee | उप-प्रमुख X—- श्री दिपक आले सदस्य बडा अध्यक्ष १ श्री दिनेश कुमार थापा । क वडा अध्यक्ष २ i श्री पदमराज सेन ठकुरी fen वडा अध्यक्ष ३ Se, श्री बोम बहादुर थापा सदस्य का.वडा अध्यक्ष ४ A, | श्री पदम बहादुर थापा सदस्य वडा अध्यक्ष ५ | a श्री श्याम सुन्दर जोशी सदस्य वडा अध्यक्ष ६ | श्री प्रकाश श्रेष्ठ P= a | वडा अध्यक्ष ७ 1), श्री अण बहादुर शाही सदस्य वडा अध्यक्ष ८ | “ श्री रन बहादुर थापा Rips et वडा अध्यक्ष ९ | peng [श्री स्यानी माया थापा. ere | कार्यपालिका सदस्य | क yf श्री उमा कुमाल ese कार्यपालिका सदस्य । क Sek औं इन्दिरा खडका थापा सदस्य कार्यपालिका सदस्य छ , [श्री दमन्ती कुमारी शाही सदस्य कार्यपालिका सदस्य श्री ओम कुमारी थापा | सासा | कार्यपालिका सदस्य od श्री विर बहादुर वस्याल सदस्य कार्यपालिका सदस्य श्री सन्दिप नगर्ची Bea कार्यपालिका सदस्य ॥ श्री संगिता विक | कार्यपालिका सदस्य | श्री शोभाखर पोखरेल सदस्य सचिव प्रमुख प्रशासकीय अधिकृत आमन्त्रित उपस्थिति श्री सन्दिप पौडेल | उप-सचिव श्री टेकावती ढकाल शाखा अधिकृत श्री दिनेश कुमार तिम्मसिना ae लेखा अधिकृत श्री सुर्य प्रसाद पौडेल. प्रशासकिय अधिकृत ‘ate Sprayer | वर्ष २०८२/०८३ को चौधौं नगर कार्यपालिका बैठकमा प्रस्तुत प्रस्ताव र निर्णयहरु: मितिः (२०८३/०२/२७) १. अघिल्लो बैठकको समिक्षा सम्बन्धमा । , भिमाद नगरपालिकाको आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा , आ.ब. ROGR/OGR को न्यायिक समितिको वार्षिक प्रतिवेदन सम्बन्धमा । आ.ब. २०८२/०८६३ को योजना अनुगमन समितिको वार्षिक प्रतिवेदन सम्बन्धमा । आ.ब. २०८२/०८३ को बिधायन समितिको वार्षिक प्रतिञ्रेदन सम्बन्धमा | आ.ब. २०८२/००३ को लेखा समितिको वार्षिक प्रतिवेदन सम्बन्धमा । _ महालेखा परीक्षकको कार्यालय, काठमाडौबाट प्राप्त भिमाद नगरपालिकाको २०८१/०८२ को लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा । ८, आ. व. २०८२/ ०८३ को सुशासन समितिको वार्षिक प्रतिवेदन सम्बन्धमा । ९, विविध A Ger ee eee निर्णय नं. १ 2 प्रस्ताव नं.१ माथि छलफल गर्दा मिति २०८३/०२/१३ गते बसेको नगर कार्यपालिकाको आ.व. २०८२।०६३ को तेह्रौँ बैठकमा भएका निर्णयहरू समीक्षा गरिनुका साथै कार्यान्वयन हुन बाँकी निर्णयहरू यथाशीघ्र कार्यान्वयन गर्ने । निर्णय नं. २ ; प्रस्ताव नं. २ माथि छलफल गर्दा नेपालको संविधान बमोजिम सङ्घीय शासन व्यवस्थालाई स्थानीय तहदेखि नै सुदृढ बनाई स्थानीय सरकारको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न तय गरिएको “समृद्ध भिमादको आधारः आर्थिक, सामाजिक विकास र दिगो पूर्वाधार" भन्ने सोच सहित भिमाद नगरपालिकाको आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रम छलफल गरी नगर सभामा पेश गर्ने । ; निर्णय नं. ३ S प्रस्ताव नं. ३ माथि छलफल स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ५३ मा न्यायिक समितिबाट मिलापत्र वा निर्णय भएका विवादसंग सम्बन्धित लिखत, मिलापत्र वा निर्णयको अभिलेख व्यवस्थित र सुरक्षित रुपमा रास्नुपर्ने व्यवस्था गरेको छ साथै न्यायिक्र समितिले आफूले गरेका कामहरुको वार्षिक प्रतिवेदन नगर " प्रमुख मार्फत सभामा पेश गर्नु पने प्रावधान रहेको हुँदा भिमाद नगरपालिकाको आर्थिक वर्ष २०८२/००३ मा न्यायिक समितिबाट हालसम्म सम्पादन गरिएका कार्यहरुको वार्षिक प्रतिवेदन छलफल गरी नगरसभामा पेश गर्ने । निर्णय नं. ४ प्रस्ताव नं. ४ माथि छलफल गर्दा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १६ को उपदफा ४ को खण्ड (ख) मा भएको व्यवस्था बमोजिम गरिने अनुगमन तथा सुपरिवेक्षण कार्यलाई व्यवस्थित र्‌ प्रभावकारी तुल्याउन अनुगमन, सुपरिवेक्षण तथा मूल्याङ्कन गर्ने Gane नगर उपप्रमुखलाई प्रदान गरेको साथै वार्षिक es ye a : is क क 0 = वाल ॥ ७ ७० ig ०१० ॥५ oo —" 74 प्रतिबेदन तयार गरी नगर प्रमुख मार्फत सभामा पेश गर्नु पर्ने प्रावधान रहेको हुँदा. भिमाद .नगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ मा योजना अनुगमन तथा सुपरिवेक्षण बारी हालसम्म सम्पादन गरिएका कार्यहरुको वार्षिक प्रतिवेदन माथि छलफल गरी नगरसभामा पेश गर्ने । निर्णय, नं. ५ ु ‘ प्रस्ताव नं. ५ माथि छलफल गर्दा विधायन समितिले आ.ब. २०८२/०८३ मा तयार पारेका कानूनका मस्यौदाहरू, स्थानीय राजपत्रमा प्रकाशन भएका ऐन, नियम, कार्यविधिहरू तथा कार्यपालिकालाई कानून निर्माण गर्न विधायन समितिलाई प्रदान गरेको साथै समितिले वार्षिक प्रतिवेदन तयार गरी नगर प्रमुख मार्फत सभामा चेश गर्नु पर्ने प्रावधान रहेको हुँदा भिमाद नगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ मा हालसम्म सम्पादन गरिएका कार्यहरुको वार्षिक प्रतिवेदन माथि छलफल गरी नगरसभामा पेश गर्ने । निर्णय नं. ६ प्रस्ताब नं. ६ माथि छलफल गर्दा भिमाद नगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ al आर्थिक कारोबार, योजना तथा कार्यक्रमहरूको आन्तरिक एवं अन्तिम लेखापरीक्षण प्रतिवेदन, बेरुजु फछ्यौंटको अवस्था र आर्थिक अनुशासन सम्बन्धमा लेखा समितिले वार्षिक प्रतिवेदन तयार गरी नगर प्रमुख मार्फत सभामा पेश गर्नु पर्ने प्रावधान बमोजिम लेखा समितिको वार्षिक प्रतिवेदन, २०८३ छलफल गरी नगरसभामा पेश गर्ने । निर्णय नं. ७ प्रस्ताव + ७ माथि छलफल गर्दा भिमाद नगरपालिकाको आ.ब. 059/06% महालेखा परीक्षकको कार्यालयबाट प्राप्त भको २०८१/०८२, को अन्तिम लेखा परीक्षण प्रतिवेदनमा औलाएको वेरुजुको सम्बन्धमा लेखा समितिमा छलफल गरी नियमित गर्नुपर्ने वेरुजुको सम्बन्धमा लेखा समितिले गरेको सिफारिसलाई नगर सभामा पेश गर्ने । ; निर्णय नं. ८ हँ प्रस्ताब नं. ८ माथि छलफल गर्दा सार्वजनिक प्रशासनलाई जनमुखी, दक्ष, प्रभावकारी जवाफदेही, पारदर्शी, समावेशी तथा जनसहभागितामूलक बनाई त्यसको प्रतिफल सर्वसाधारणलाई उपलब्ध गराउन,कानूनको शासन, भ्रष्टाचारमुक्त र चुस्त प्रशासन, विकेन्द्रीकरण आर्थिक अनुशासन तथा सार्वजनिक कार्य र ख्रोतको कुशल व्यवस्थापन जस्ता असल शासनका कार्यम गर्नका लागि सुशासन विकास समितिलाई प्रदान गरेको साथै समितिले वार्षिक प्रतिवेदन तयार गरी नगर प्रमुख मार्फत सभामा पेश गर्नु पर्ने प्रावधान रहेको हुँदा भिमाद नगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ मा हालसम्म सम्पादन गरिएका कार्यहरुको वार्षिक प्रतिवेदन छलफल गरी “ नगरसभामा पेश गर्ने । a निर्णय नं. ९ १ प्रस्ताब नं. ९ माथि छलफल गर्दा भिमाद नगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ मा स्वीकृत कार्यक्रम र नगरसभाको fess अधिवेशनबाट विनियोजित तथा रकम थप भएका तपसिल बमोजिमका योजनाहरुको म्याद थप गरि पाउँ भनी सम्वन्धित निर्माण व्यवसायीले निवेदन पेश गरेको साथै, प्राविधिक शाखाबाट निर्माण कार्य सम्पन्न हुन नसक्ने भनी स्थलगत अनुगमन गरी म्याद थप गर्नुपर्ने भनी प्रतिवेदन समेत पेश हुन आएकोले निर्माण व्यवसायीको माग अनुसार तपसिल बमोजिमका योजनाहरुलाई तपसिलको मिति सम्म म्याद थप गर्न । Woe ead 6 xm | WAX (ear नं योजनाको नाम सम्झौता भएको wate /सम्पन्न | निवेदन पेश म्याद थप गरिने निर्माण व्यवसायीको गर्नुपर्ने मिति भएको मिति मिति नाम DIBMSQIWorks/0 | गन्नपुर-लुम्वास खानिपानी | Buddha shiva एक्द८३/१/२३ | ROGR/RG | 208 2/4/20 82/83 faites योजना भिमाद: Construction and टङ योजना भिमाद-५ | suppliers pveltd, । gor’h/2/34 DUBMSOWorks0 | सिद्णफा मोहरिया खण्ड Buddha shiva 9०८३/१/१० | ROGR/RS २०६३%५०३० 8283 Construction and स्तरोनन्ती योजना भिमाद- | suppliers ०५०७, त २०८३/२/३१ qaBMISQIWorks/O0 | १ नं वडा कार्यालय स्मार्ट भिजन रव्द३/२/२१ | २०८३/२/२५ २०८३/५%३० bia संरक्षण तथा स्वास्थ्य कन्स्ट्रक्सन केन्द्रभवन रेलिङ्ग मदन २०८३%३/१५. आश्रित रंगशाला निर्माण योजना जगर यातायात गुरुयोजना Waa इन्जिनियरिङ्ग | २०५२८१२/०४ २०८३/२/४ | २०८३%३०१५ अद्यावधिक कार्य २०८३/२/२ निर्णय नं. १० a प्रस्ताव नं. ९ माथि छंलफल गर्दा भिमाद नगरपालिकाको वडा नं ६ मा १५ शैयाको आधारभुत अस्पताल निर्माण ठेक्का नं YNCBIWORKS/BMOS-8S को लागि राजेन्द्र/विवश/ ज्यावाडन्वा जे. भि. धापासिसँग मिति (२०७८५१३/२५ गते रु ११,५२,०५,९६३.२१- मा सम्झौता भई निर्माण कार्य भइरहेकोमा उक्त जे नि ले जेन्जी आन्दोलन,बेमौसमी वर्षीत,प्रतिनिधि सभा निर्वाचन,अत्याधिक्‌ aerate र निर्माण सामग्रीको अभावका कारणले गर्दा निर्माण कार्य सम्पन्न गर्न नसकेको भनी मिति २०८३/१/२८ गते उक्त निर्माण कार्यको म्याद थपिदिनुहुन भनी अनुरोध झ्ै आएकोमा उल्लेखित कारणहरुले गर्दा निर्माण कार्यमा ढिलाई भएको औचित्यपूर्ण नै रहेको भनी प्राविधिक शाखाको रायसहित प्रतिवेदन पेश भएको साथै सार्वजनिक खरिद ऐन तथा नियमावेलीमा भएको प्रावधान बमोजिम २०८३/२/३० गतेसम्म उक्त अस्पताल निर्माण योजनाको म्याद थप भएकोमा हाल निर्माण व्यवसायीले विविध कारणले निर्माण कार्य सम्पन्न गर्न नसक्ने देखिएकोले सार्वजनिक खरिद ऐन तथा सार्वजनिक खरिद नियमावलीको प्रावधान बमोजिम कार्यसम्पादन जमानत, बिमा र पेश्की जमानत तथा संशोधित कार्यतालिका पेश भए पश्चात म्याद थप हुने गरी सार्वजनिक खरिद नियमावली २०६४ को संशोधनसहितको नियम १२०क at उपनियम (६) बमोजिम उक्त आधारभुत अस्पतालको निर्माण सम्पन्न Se २०८३ मंसिर मसान्त सम्म म्याद थप गर्ने।

Like

0

Views

0

Comments

0

Share

0

Save

Report