७ औँ नगरकार्यपालिका बैठकका निर्णयहरु
Summary
आज मिति २०८२ साल पुस महिना २० गते आइतबारको दिन भिमाद नगरपालिका, तनहुँको आर्थिक वर्ष २००८२/०५३ को नगर कार्यपालिकाको सातौं वैठक नगर प्रमुख श्री दघिराज सुवेदीज्यूको' अध्यक्षतामा तपसिल अनुसारको उपस्थितिमा वसि देहाय वमोजिम निर्णय गरियो ।
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- b6b3cb56-83eb-4819-9012-3b1cd7a578f3.pdfPDF · 5 pages · 1.8 MBOpen
Key details
- Organization
- Bhimad Municipality
- Industry
- Local Government
- Category
- Reports
- Published
- Fiscal year
- FY 2082/83
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
आज मिति २०८२ साल पुस महिना २० गते आइतबारको दिन भिमाद नगरपालिका, तनहुँको आर्थिक वर्ष २००८२/०५३ को नगर कार्यपालिकाको सातौं वैठक नगर प्रमुख श्री दघिराज सुवेदीज्यूको' अध्यक्षतामा तपसिल अनुसारको उपस्थितिमा वसि देहाय वमोजिम निर्णय गरियो । उपस्थिति ; Las श्री दघिराज सुवेदी अध्यक्ष प्रमुख SE श्री शारदा खनाल सदस्य उप-प्रमुख ey श्री दिपक आले 0 सह वडा अध्यक्ष १ श्री दिनेश कुमार थापा सदस्य वडा अध्यक्ष २ a श्री पदमराज सेन ठकुरी EE 2 वडा अध्यक्ष ३ ee श्री रामकृष्ण राना सदस्य वडा अध्यक्ष ४ नारी ee | श्री पदम बहादुर थापा a: क वडा अध्यक्ष ५ Ze ae श्री श्याम सुन्दर जोशी poe | वडा अध्यक्ष ६ \ श्री प्रकाश श्रेष्ठ सदस्य वडा अध्यक्ष ७ Vj श्री अण बहादुर शाही ee a वडा अध्यक्ष ८ श्री Haas | का.वडा अध्यक्ष ९ ont श्री स्यानी माया थापा सदस्य कार्यपालिका सदस्य sof श्री उमा कुमाल सदस्य कार्यपालिका सदस्य | Sra श्री इन्दिरा खडका थापा a । कार्यपालिका सदस्य | श्री दमन्ती कुमारी शाही सदस्य कार्यपालिका सदस्य श्री ओम कुमारी थापा : सदस्य कार्यपालिका सदस्य श्री विर बहादुर बस्याल सदस्य कार्यपालिका सदस्य श्री सन्दिप नगर्ची सदस्य कार्यपालिका सदस्य श्री संगिता विक . ॥ ae कार्यपालिका सदस्य श्री कमलप्रसाद पुन सदस्य सचिव प्रमुख प्रशासकीय अधिकृत आमन्त्रित उपस्थिति श्री सन्दिप पौडेल उप-सचिव = श्री टेकावती ढकाल शाखा अधिकृत ७ श्री दिनेश कुमार तिम्मसिना लेखा अधिकृत श्री सुर्य प्रसाद पौडेल प्रशासकिय अधिकृत [] ——— peti “at - आर्थिक वर्ष २०८२/००३ को सातौं नगर कार्यपालिका बैठकका प्रस्ताव र निर्णयहरुः L मितिः २०८२/०९/२० ॥ १. अघिल्लो बैठकको समीक्षा सम्बन्धमा, २. नगर सभा सम्बन्धमा, 2, भिमाद नगरपालिकाको सडक गुरुयोजना अद्यावधिक गर्ने सम्बन्धमा, 1 ४, सामाजिक विकास शाखार पशु विकास शाखाको कार्यक्रम संशोधन गर्ने सम्बन्धमा, ५, चिस्यान केन्द्र सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२ सम्बन्धमा, ६, विविध निर्णय नं. १ प्रस्ताव नं.१ माथि छलफल गर्दा मिति २०८२/०८/२२ गते बसेको नगर कार्यपालिकाको आ.व. । को छैठौं बैठकमा भएका लिर्णयहरू समीक्षा गरिनुका साथै कार्यान्वयन हुन बाँकी लिर्णगहरू सिघ्र कार्यान्वयन गर्ने निर्णय गरियो | प्रस्ताव न. २ अवि छलफल गर्दी भिमाद ATCT तनहुँको एकाइसौं नगरसभाको अधिवेसन मिति २०८२/०९/२९ गते मंगलबारका दिनमा आव्हान गर्ने र सवै वडा कार्यालय तथा विषयगत शाखाहरुले चालु आर्थिक वर्ष २०८२/०८३ मा संचालन गर्न नसकिने योजना तथा कार्यक्रमहरुलाई नयाँ योजना तथा कार्यक्रम बनाउनु पर्नै भएमा र कुनै कार्यक्रम संशोधन तथा रकमान्तर गर्नुपर्ने भएमा सो योजना तथा कार्यक्रमको सम्बन्धमा विवरण पेश गर्न लगाउने निर्णय गरियो। निर्णय नं. दै प्रस्ताव नं. ३ माथि छलफल गर्दा भिमाद समग्र सडक सञ्जालको दिगो विकास, व्यवस्थापन तथा प्राथमिकताका आधारमा सडकको लिर्माण कार्यलाई प्रभावकारी बनाउन यस योजनालाई अधावधिक AE AT | प्रस्ताव नं. ४ माथि छलफल गर्दा यस आ.ब.२०८२।००३ को नगर विकास योजनाको देहायका कार्यक्रमहरु संशोधन रकमान्तर गर्ने निर्णय गरियो । या / a ly iu 4 सम्बन्धीत सबै वडा बाट a] संकलन सि न २७ थप गर्ने २. | बालश्रम मुक्तपालिका घोषणा | सामाजिक विकास १००००० बालमैत्री स्थानीय शासनको कार्यक्रम सि. नं. ११ शाखा 'लागि आवश्यक नीति कानून तर्जुमा र बालबालिकाको बस्तुगत पोँफाईल निर्माण सि. न. १०मा थप गर्ने ३. [एक टोल एक wy सेवा | पशु विकास २००००० | पशु सेवा शाखाको लागि सम्बन्धी सहजकर्ता तालिम आवश्यक सामाग्री खरिद गर्ने सिनं१ निर्णय नं. ५ प्रस्ताव नं. ५ माथि छलफल गर्दा यस नगरपालिकाद्वार स्थापना गरिएको भिमाद नगरपालिका वडा नं. ६ मा रहेको चिस्यान केन्द्र सञ्चालन गर्न विधेयक समितिबाट पेश गरिएको भिमाद नगरपालिकाको चिस्यान केन्द्र सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२ लाई स्वीकृत गर्ने निर्णय गरियो । निर्णय नं. ६ प्रस्ताव नं. ६ माथि छलफल गर्दा नगरपालिका क्षेत्रभित्र हुने भवन निर्माण कार्यलाई सुरक्षित, व्यवस्थित रवातावरणमैत्री बनाउन आवश्यक देखिएको हुँदा भवन निर्माण नियमन कार्यविधि निर्माण गर्न विधेयक समितिलाई सौद्धान्तिक सहमति दिने निर्णय गरियो । निर्णय नं. ७ प्रस्ताव नं. ६ माथि छलफल गर्दा कुमाल समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानसँग सम्बन्धित आघी पर्व सामाजिक सद्भावका साथ मनाउनका लागि कुमाल समाजबाट आर्थिक सहयोग माग भई आएकोले आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक नगर विकास योजनाको सि.नं. ३९ को कार्यक्रम खर्च शिर्षकबाट रकम रु ३०,००० । विनियोजन गरी भुक्तानी दिने निर्णय गरियो । निर्णय नं. ८ प्रस्ताव नं. ६ माथि छलफल गर्दा तपसिल अनुसारको योजनाको लागि वडा कार्यालयको सिफारिस साथ निवेदनहरु wa भएकोले भिमाद नगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत नगर विकास योजनाको निम्न बमोजिमको शीर्षकबाट रकम विनियोजन गर्ने,निर्णय गरियो । ः rag Vv aie? nile) शि तपसिल \ x Fal os ठेगाना ce कैफियत योजनाको नाम | wae | aerge बाहुन्दी मोग्टर् सि.नं.१०९नगर भिमाद ,0001- 1 मार्ग ५ ९६,००० ।- कार्यपालिकाको निर्णय भिमाद भागर मोटरमार्ग अनुसार सडक, सिंचाई २ स्तरोन्नती योजना अधुरो | भिमाद ७ | ३,००,0001- तथा अन्य भौतिक जिरो) पूर्वाधार निर्माण मर्मत पाथर्दी टोल विद्युत सुधार एवं गत आ.व.को 3 विस्तार तथा स्तरोन्नति | भिमाद ९ | ३,००,०००।- भुक्तानी वाँकी योजनाहरु समेत शिर्षकवाट डिजी cig प्रा. लि. ले भिमाद ७ मा निमार्ण गर्न ४ लागेको ५ तला घरको | भिमाद ७ | ६२,०००।- हर सि.नं. २३ सेवार तेस्रो पक्षको परीक्षणको परामर्श खर्च शीर्षकबाट लागि परामर्श सेवा ! व्याडमिल्टन हलको ५ | डिजाइन गर्न परामर्श भिमाद ६ । ४५००० सेवा निर्णय नं. ९ प्रस्ताव नं. ६ माथि छलफल गर्दा मिति २०८२/०१/२० गतेको हावा हुरीले शारदा आधारभूत विद्यालयको छाना तथा गाह्रोमा क्षती भएको भनि प्रहरी सर्जिमिन मुचुल्का र् विद्यालयको निवेदन सहित वडा नं. ५ कार्यालयको सिफारिस पत्र प्राप्त हुन आएकोले प्राविधिक लागत बमोजिम राहत रकम उपलव्ध गराउने नगर विपद व्यवस्थापन सिमितिले मिति निर्णय गरेको र हाल कार्यसम्पन्न गरी प्राविधिक मूल्यांकन भएको हुँदा मूल्याङ्कन बमोजिमको रु ६८,०६६ आर्थिक वर्ष २०८२/०६३ को स्वीकृत नगर विकास योजनाको सिन. ६३ विपद व्यवस्थापन कोषबाट भुक्तानी गर्ने निर्णय गरियो। निर्णय नं. १० प्रस्ताव नं. ६ माथि छलफल गर्दा आदिवासी महिला कानूनी संचेतना समूह ललितपुरको च.नं २२७ मिति २०८२।०८। १९ को पत्रानुसार यस नगरपालिकामा मिति २०८२।०८। १५ देखि २०८४।०६।१६ गते सम्म Mama Cash, The Netherlands को सहयोगमा वातावरणिय न्यायको पहुँचका लागि अधिकारघारक जनताको शसत्तिकरण- Phase IV कार्यक्रम संचालनको पर्न अनुमति दिने निर्णय गरियो । Wo