- notices
- 18
- followers
- 0
- views
- 10
- likes
- 0
Notice Park keeps this page from the organization’s public notices until someone from the organization claims it.
Notices
७ औँ नगरकार्यपालिका बैठकका निर्णयहरु
आज मिति २०८२ साल पुस महिना २० गते आइतबारको दिन भिमाद नगरपालिका, तनहुँको आर्थिक वर्ष २००८२/०५३ को नगर कार्यपालिकाको सातौं वैठक नगर प्रमुख श्री दघिराज सुवेदीज्यूको' अध्यक्षतामा तपसिल अनुसारको उपस्थितिमा
... Read moreकृषि विकास शाखाको कार्यक्रम संचालनका लागि सूचना
प्रस्तुत विषयमा भिमाद नगरपालिका कृषि विकास शाखाको आ.व.२०८३/८४ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत तपसिलमा उल्लेखित कार्यक्रम सञ्चालन गर्नु पर्ने भएकाले यस भिमाद नगरपालिका भित्रका ईच्छुक कृषक/कृषक सम
... Read more
दरभाउ पत्र पेश गर्ने सम्बन्धमा ( वडा नं. २ मोटरमार्ग सरसफाई )
विषयः दरभाउ पत्र पेश गर्ने सम्बन्धमा । जो जससँग सम्बन्धित छ | Wega विषयमा भिमाद नगरपालिका वडा नं.

१४ औँ नगरकार्यपालिका बैठकका निर्णयहरु
आज मिति २०८३ साल जेठ महिना २७ गते बुधवारको दिन भिमाद नगरपालिका, तनहुँको आर्थिक वर्ष २०८२/०८३ को नगर कार्यपालिकाको चौधौं dower नगर प्रमुख श्री दधिराज सुवेदीज्यूको अध्यक्षतामा तपसिल अनुसारको उपस्थितिमा
... Read more१६ औँ नगरकार्यपालिका बैठकका निर्णयहरु
आज मिति २०८३ साल असार महिना २४ गते बुधवारको दिन भिमाद नगरपालिका, तनहुँको आर्थिक वर्ष २०८२/०६३ को नगर कार्यपालिकाको dal वैठकका नगर प्रमुख श्री दधिराज सुवेदीज्यूको अध्यक्षतामा तपसिल अनुसारको उपस्थितिमा
... Read moreसामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धमा
विषयः सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धमा । चालु आर्थिक वर्ष २०८३/०८४ मा नयाँ दर्ता भएका साथै मिति २०८३/०६/२१ गते सम्म नविकरण गरिसकेका लाभग्राहीहरुको पहिलो त्रैमासिक सामाजिक सुरक्षा भत्ता सम्बन्धित
... Read more
५ औँ नगरकार्यपालिका बैठकका निर्णयहरु
अनुसारको उपस्थितिमा वसि देहाय वमोजिम निर्णय गरियो । मुख श्री दधिराज सुवेदीज्यूको अध्यक्षतामा पापी जयस्थिति त wen) श्री दघिराज सुवेदी । अध्यक्ष प्रमुख
३ औँ नगरकार्यपालिका बैठकका निर्णयहरु
आर्थिक af २०८३/०८४ को तेस्रो नगर कार्यपालिका बैठकमा प्रस्तुत प्रस्ताव र निर्णयहरु: १. अघिल्लो बैठकको समीक्षा सम्बन्धमा, २. स्थानीय शासन कार्यसम्पादन मूल्यांकन प्रणाली ॥.,0745) सम्बन्धमा, ३.
पशु सेवा शाखाको कार्यक्रम संचलान सम्बन्धी सूचना
प्रस्तुत सम्बन्धमा यस नगरपालिका पशु सेवा शाखाको आ.व, २०८३/८४ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिलमा उल्लेखित कार्यक्रमहरु सञ्चालन गर्नु पर्ने भएकाले तोकिएको सम्बन्धित मापदण्ड अनुसार ईच्छुक योग्य
... Read more
स्वयम् सेवक शिक्षक/कर्मचारी सूची दर्ता गर्ने सम्बन्धमा
प्रस्तुत विषयमा भिमाद नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, शिक्षा, युवा तथा खेलकुद शाखाको स्वीकृत वार्षिक कार्यक्रम | कार्यान्वयन कार्यबिधि, २०८३/०८४ बमोजिम बिधालयमा शिक्षक/कर्मचारी सुत्केरी हुँदा व
... Read more
भिमाद नगरपालिका शिक्षा शाखा कार्यक्रम कार्यान्वयन कार्यविधि २०८३।०८४
भिमाद नगरपालिकाको आ. व. २०८३/०८४ को स्वीकृत नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन गरी नेपालको संविधान, अनिवार्य निःशुल्क शिक्षा सम्बन्धी ऐन तथा नियमावली तथा विद्यालय शिक्षा क्षेत्र योजना २०७९-२०८द र
... Read moreनिर्माण कार्यको हार्डकपी बोलपत्र आह्वान सम्बन्धी सूचना
सार्बजनिक खरिद अनुगमन कार्यालय (PPMO) को प.स.०८३/८४, च.न. MIT/182, मिति २०८३/०५/११ गतेको सूचना अनुसार हाल सञ्चालनमा रहेको E-GP System मा आएको समस्याको कारण अर्को सूचना जारी नभएसम्म प्रणालीको प्रयोग स्
... Read moreबाझो जग्गामा कृषि उत्पादन प्रोत्साहन कार्यक्रम सम्बन्धी सूचना
प्रस्तुत विषयमा भिमाद नगरपालिका कृषि विकास शाखाको आ.व.२०८३/८४ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत तपसिलमा उल्लेखित कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले यस भिमाद नगरपालिका भित्रका ईच्छुक कृषक, कृषि फर
... Read more
कृषि विकास शाखाको कार्यक्रम संचालनका लागि सूचना
प्रस्तुत विषयमा भिमाद नगरपालिका कृषि विकास शाखाको आ.व.२०८३/८४ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत तपसिलमा उल्लेखित कार्यक्रम सञ्चालन गर्नु पर्ने भएकाले यस भिमाद नगरपालिका भित्रका ईच्छुक कृषक/कृषक सम
... Read more
दुध उत्पादनमा आधारित अनुदान कार्यक्रम संचालनको लागि लाभग्राही छनौट तथा सम्झौता गर्ने सम्बन्धी सूचना
चन s01S.NO.: (पशु सेवा TEN) we बेप स्णवता 44:29. लाभग्राही छनोट तथा सम्झौता गर्ने सम्वन्धी सूचना प्रस्तुत विषयको सम्थन्धमा यस नगरपालिका पशु सेवा शाखाको आ.व. २०८३/०८४ को वार्षिक स्वीकृत कार्यकम qa उत्प
... Read more
आ.व. २०८३/०८४ को आन्तरिक आयको ठेक्का सम्बन्धी बोलपत्र आह्वानको सूचना (दोस्रो पटक प्रकाशित मिति २०८३/०६/१६ गते )
भिमाद नगरपालिकाको सार्वजनिक नियमावली, २०८० को नियम १४१ वमोजिम आन्तरिक आयको लागि ठेक्का बन्दोवस्त गर्न सक्ने प्रावधान अनुसार नगर कार्यपालिकाको मिति २०८३/०५/२२ को निर्णय अनुसार आ.व. Roazyocy का लागि तपस
... Read more
About
Bhimad Municipality (भिमाद नगरपालिका), Local Government. Latest notices on Notice Park.
Contact
- Website
- https://bhimadmun.gov.np
Page status
Managed by Notice ParkNotices here are collected from the organization’s website and other public sources. Staff can claim the page to post notices and edit these details.


