३ औँ नगरकार्यपालिका बैठकका निर्णयहरु
Summary
आर्थिक af २०८३/०८४ को तेस्रो नगर कार्यपालिका बैठकमा प्रस्तुत प्रस्ताव र निर्णयहरु: १. अघिल्लो बैठकको समीक्षा सम्बन्धमा, २. स्थानीय शासन कार्यसम्पादन मूल्यांकन प्रणाली ॥.,0745) सम्बन्धमा, ३.
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- a3216cff-c725-4534-96ab-f2fbc9f494ac.pdfPDF · 5 pages · 913 KBOpen
Key details
- Organization
- Bhimad Municipality
- Industry
- Local Government
- Category
- Reports
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
BSE es आर्थिक af २०८३/०८४ को तेस्रो नगर कार्यपालिका बैठकमा प्रस्तुत प्रस्ताव र निर्णयहरु: मितिः (२०८३/०५/२२) १. अघिल्लो बैठकको समीक्षा सम्बन्धमा, २. स्थानीय शासन कार्यसम्पादन मूल्यांकन प्रणाली ॥.,0745) सम्बन्धमा, ३. बालमैत्री खानेपानी तथा शौचालय निर्माण योजनाको म्याद थप सम्बन्धमा, ४. किहुमार्ग कालोपत्रे योजनाको म्याद थप सम्बन्धमा, ५. स्थानीय उत्पादन शुल्क टेण्डर गर्ने सम्बन्धमा, ६. विविध निर्णय नं. १ प्रस्ताव नं.१ माथि छलफल गर्दा मिति २०८३/०४/१५ गते वसेको नगर कार्यपालिकाको आ.व. २०८३।०८४ को दोस्रो बैठकमा भएका निर्णयहरूको समीक्षा गरियो । निर्णय कार्यान्वयन हुन बाँकी निर्णयहरू सिघ्र कार्यान्वयन गर्ने निर्णय गरियो । निर्णय नं. २ प्रस्ताव नं. २ माथि छलफल गर्दा स्थानीय तहको सुशासन तथा संस्थागत सुदृढीकरण, वित्तीय व्यवस्थापन, सेवा प्रवाह र आर्थिक सामाजिक विकासमा प्राप्त उपलब्धिको मूल्याङ्कन सहजीकरण गर्न सङ्घीय मामिल तथा सामान्य प्रशासन मन्त्रालयबाट स्वीकृत स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन कार्यविधि, २०८२ अनुसार स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणाली (0205) मा रहेका ५ विषयक्षेत्र २० Buea, १०० सूचक तथा Yoo उपसूचकमा प्रविष्टि गर्नुपर्ने ३१३ दस्तावेजमध्ये नगरपालिकाका विभिन्न विषयगत शाखाबाट आ. व. २०८२।०८३ मा कार्य सम्पादन गरेका कार्यको विवरण तथा कागजातहरू प्रविष्ट गरेका आधारमा प्राप्त गरेको प्रारम्भिक कुल अङ्क ७५.१ माथि छलफल गरियो । निर्णय नं. ३ : प्रस्ताव नं. ३ माथी छलफल गर्दा आ.व. २०८२/०८३ मा सङ्घीय समपुरक योजना अन्तरगत सन्चालन भएको बालमैत्री खानेपानी तथा शौचालय निर्माण योजनाको निर्माण ब्यबसायी इकोजोन आर्किटेक्ट एण्ड कन्सट्रक्सन प्रा.लि ले मिति २०८३/०४/०६ गते बिबिध कारणबस निर्माण कार्य सम्पन्न हुन नसकेकोले सार्बजनिक खरिद ऐन २०६४ को १५ औ संशोधन बमोजिम म्याद थप गरि पाक भनि निबेदन पेश गरेकोले सार्बजनिक खरिद ऐन २०६४ को १५ औ संशोधन बमोजिम उक्त योजनाको म्याद २०८३ मंसिर मसान्त सम्म म्याद थप गर्ने । निर्णय नं. ४ प्रस्ताव नं. ४ माथि छलफल गर्दा आ.व.२०८२/०८३ मा सङ्घीय बिशेष योजना अन्तरगत सन्चालन भएको किहुमार्ग कालोपत्रे योजनाको निर्माण ब्यबसायी हेजल/रुद्रमहादेब कन्सट्रक्सन प्रालि ले मिति २०८३/०४/२७ गते बिबिध कारणबस निर्माण कार्य सम्पन्न हुन नसकेकोले सार्बजनिक खरिद ऐन २०६४ को १५. औ संशोधन बमोजिम म्याद थप गरि पाउ भनि निबेदन पेश गरेकोले सार्बजनिक खरिद ऐन २०६४ को १५ औ संशोधन बमोजिम उक्त योजनाको म्याद २०८३ मंसिर मसान्त सम्म म्याद थप गर्ने । निर्णय नं. ५ प्रस्ताव नं. ५ माथि छलफल गर्दा भिमाद नगरपालिकाको आर्थिक ऐन बमोजिम स्थानीय उत्पादनको अन्तरस्थानीय विक्रीमा लाग्ने स्थानीय उत्पादन शुल्कको विगत तीन आथिक वर्षमा देहाय बमोजिम संकलन भएको देखियो। wea | आर्थिक वर्ष संकलित रकम रु. (मू.अ.कर र कैफियत अग्रीम आयकर बाहेक) [ae | ROGOsSOTT | R448, 958 | - र २०८१/२०८२ | ६०,२०,२०७।- : निजी जग्गा उत्खनन भएकोले 2 औषतमा बढी 3 ROTR/ROTR ।१०,५६,६६४।५ साथै स्थानीय उत्पादन शुल्क संकलन आर्थिक वर्ष २०८०/०८१ र २०८१/०८२ मा पटक पटक बोलपत्र आह्वान गर्दा ठेक्का नपरेको हुँदा नगर प्रहरी परिचालन गरी संकलन गरेको साथै आर्थिक वर्ष २०८२/०८३ मा राजश्व परामर्श समितिको मिति २०८२/०४/०४ गतेको बैठकबाट नगर प्रहरी मार्फत स्थानीय उत्पादन शुल्क संकलन गर्दै आएको भिमाद नगरपालिकाको आर्थिक ऐन, २०८३ को दफा १७ संग सम्बन्धित अनुसूची १६ मा उल्लेखित शीर्षकमा भिमाद नगरपालिकाको सार्वजनिक खरिद नियमावली, २०८० बमोजिम खुला बोलपत्र आह्वान गरी ठेक्का मार्फत शुल्क संकलन गर्ने प्रयोजनको लागि विगत वर्षहरुको संकलित राजश्व र आगामी सम्भावनाको आधारमा रु. ३१,००,००० अक्षरेपि एकतीस लाखमा ठेक्का प्रक्रिया अगाडि बढाउन उपयुक्त देखिएको हुँदा सम्बन्धित शाखालाई निर्देशन दिने । निर्णय नं. ६ प्रस्ताव नं. ६ माथि छलफल गर्दा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम आ.व. २०८३/०८४ मा सञ्चालन गर्न सम्बन्धित शाखाको प्रस्ताव गरे बमोजिम वित्तिय साक्षरता कक्षा वडा नं. ९ र अर्को वडा नं. ५ छनोट गरी कार्यक्रम सञ्चालन गर्ने ।