Notice Park
Bhimad Municipality
Gen Info

सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धमा

सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धमा

Summary

विषयः सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धमा । चालु आर्थिक वर्ष २०८३/०८४ मा नयाँ दर्ता भएका साथै मिति २०८३/०६/२१ गते सम्म नविकरण गरिसकेका लाभग्राहीहरुको पहिलो त्रैमासिक सामाजिक सुरक्षा भत्ता सम्बन्धित लाभग्राहीको बैंक खातामा जम्मा गरिएको र मिति २०८३/०६/२२ देखि २०८३/०६/३१ सम्म नविकरण हुने लाभग्राही र…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Bhimad Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

मिमाद नगरपालिका as e& BHIMAD MUNICIPALITY =) नगर कार्यपालिकाको कार्यालय ३०० OFFICE OF MUNICIPAL EXECUTIVE ae 4 मिमाद, तनहु “ging गितको कार्य BHIMAD, TANAHUN 2112 खण्डन प्रदेश. rare २०७३ / 2073 GANDAK! PROVINCE, NEPAL UW / REF. NO. : २०८३/०८७ ee 008:90.1 ES साााााााबाबामससमसमसमससससससससससस्सससससससससससससतससस मिति २०८३/०६।२२ श्री सम्पूर्ण सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरु, भिमाद नगरपालिका, तनहुँ । विषयः सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धमा । चालु आर्थिक वर्ष २०८३/०८४ मा नयाँ दर्ता भएका साथै मिति २०८३/०६/२१ गते सम्म नविकरण गरिसकेका लाभग्राहीहरुको पहिलो त्रैमासिक सामाजिक सुरक्षा भत्ता सम्बन्धित लाभग्राहीको बैंक खातामा जम्मा गरिएको र मिति २०८३/०६/२२ देखि २०८३/०६/३१ सम्म नविकरण हुने लाभग्राही र दलित बालबालिकाको सामाजिक सुरक्षा भत्ता रकम केहि दिनपछि बैक खातामा जम्मा गरिने वेहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ । हत ga 5 \ शोभाखर पोखरेल प्रमुख प्रशासकीय अधिकृत _. » Gi ant Ses Hows अन बोधार्थः हिटर श्री ९ वटै वडा कार्यालयहरु, भिमाद नगरपालिका, तनहुँ । "समुदु न्रिमादको आधार : आशिक, सालाजिक ठिकास र दिमो पूर्वाधार" Contact No.: 065-572436, Website: www. bhimadmun gov. NP. E-mail: bhimadmunicipalty@gmail. com info@bnimadmun gov np

Like

0

Views

0

Comments

0

Share

0

Save

Report