Notice Park
Bhimad Municipality
Gen Info

कृषि विकास शाखाको कार्यक्रम संचालनका लागि सूचना

Deadline 12 Oct 2026The deadline has passed.
कृषि विकास शाखाको कार्यक्रम संचालनका लागि सूचना

Summary

प्रस्तुत विषयमा भिमाद नगरपालिका कृषि विकास शाखाको आ.व.२०८३/८४ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत तपसिलमा उल्लेखित कार्यक्रम सञ्चालन गर्नु पर्ने भएकाले यस भिमाद नगरपालिका भित्रका ईच्छुक कृषक/कृषक समूह/कृषि सहकारी/कृषि फर्म संचालकहरुले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित सूचना प्रकाशन भएको मितिले…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Bhimad Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

Hi मिमाद नगरपालिका ८ ७. ae BHIMAD MUNICIPALITY 4 j ee Gaz नगर कार्यपालिकाको कार्यालय “77 ee, OFFICE OF MUNICIPAL EXECUTIVE mea RES मिमाद, तनहुँ we BHIMAD, TANAHUN 'अण्डकी प्रदेश, Hore २०७३ । 2073 GANDAKI PROVINCE, NEPAL WB । REF. NO, : २०८३/०८४ च.नं 1015. 190. : सूचना नं: ५८. कार्यक्रम सञ्चालनका लागि सूचना प्रकाशन सम्बन्धी सूचना (प्रथम पटक प्रकाशित मिति २०८३/०६/१२) प्रस्तुत विषयमा भिमाद नगरपालिका कृषि विकास शाखाको आ.व.२०८३/८४ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत तपसिलमा उल्लेखित कार्यक्रम सञ्चालन गर्नु पर्ने भएकाले यस भिमाद नगरपालिका भित्रका ईच्छुक कृषक/कृषक समूह/कृषि सहकारी/कृषि फर्म संचालकहरुले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित सूचना प्रकाशन भएको मितिले १५ दिन (२०८३/०६/२६) भित्र भिमाद नगरपालिका कृषि विकास शाखामा आवेदन पेश गर्न हुन यो सूचना प्रकाशन गरिएको छ। तपसिल wa. कार्यक्रमको नाम वितरण गरिने यन्त्र अनुदान | फिय उपकरणको नाम प्रतिशत आधुनिक कृषि यन्त्र उपकरण वितरण हाते ट्याक्टर ५० eel हल न । । २ | अनुदानमा हाते टघाक्टर खरिद तथा हाते ट्याक्टर ५० | | हाते ट्याक्टर, चाफकटर, मेशिनरी हाते ट्याक्टर, ५० औजार खरिद तथा बितरण कार्यक्रम चाफकटर (५० प्रतिशत अनुदानमा) वडा नं ५ " ४ | हाते टघाक्टर बितरण (५० प्रतिशत हाते टघाक्टर ५० । आवश्यक कागजातहरु : SG १) निवेदन Se २) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी iors KE, - ३) जग्गाको क्षेत्रफल खुल्ने कागजातको प्रतिलिपी Or ४) कृषि फर्म, कृषक समुह,कृषि सहकारी संस्थाको हकमा दर्ता प्रमाणपत्र, ror - समितिको निर्णयको प्रतिलिपी eo oe "सुमृदु मिमादको आघार : आर्थिक, सानाजिक Ror र at tare” ‘Contact No.: 065-572436, Website: www btimadmun gov.np, E-mail: bhimedmunicisalty Meme com infobhimadmun.gov.np

Like

0

Views

0

Comments

0

Share

0

Save

Report