हकदाबी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना ।
Summary
हकदावी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना तपशिलमा उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेख शेयर मेरो नाममा नामसारी दा.खा. (दाखिलाखारेज) दर्ता गरी पाउ भनी निज मृतकको छोरी नाता पर्ने तपशिलमा उल्लेख भए बमोजिमको विबरण भएका व्यक्तिले यस कम्पनिमा निवेदन दिनुभएको हुनाले निज मृतकको तपशिल…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- f88ac677-e0cd-4a4f-8ff1-6121fda8f147.pdfPDF · 1 page · 108 KBOpen
Key details
- Organization
- CDS & Clearing Ltd (CDSC)
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Gen Info
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
हकदावी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना तपशिलमा उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेख शेयर मेरो नाममा नामसारी दा.खा. (दाखिलाखारेज) दर्ता गरी पाउ भनी निज मृतकको छोरी नाता पर्ने तपशिलमा उल्लेख भए बमोजिमको विबरण भएका व्यक्तिले यस कम्पनिमा निवेदन दिनुभएको हुनाले निज मृतकको तपशिल बमोजिमका शेयर कसैको हकदावी लाग्ने भए यो सुचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आफ्नो प्रमाण सहित यस कम्पनिमा हकदाबी गर्न आउनु होला । उल्लेखित म्यादभित्र पर्न नआएको हकदाबी उपर कुनै कारवाही नहुने र निवेदकको माग बमोजिम भई जाने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ । मृतकको विबरण हकदावी गर्नेको विवरण शेयर रहेको कम्पनीका नाम शेयर संख्या नाम : मेघनाथ न्यौपाने | नाम : सन्जु न्यौपाने होटल फरेष्ट इन लिमिडेट १० बाबुको नाम : भागीरथ बाबुको नाम :मेघनाथ न्यौपाने न्यौपाने बाजेको नाम :भागीरथ बाजेको नाम: नामदेब न्यौपाने न्यौपाने स्थायी ठेगाना : तिलोत्तमा - स्थायी ठेगाना : १४, रुपन्देही तिलोत्तमा -१४, रुपन्देही हितग्राहि खाता न: हितग्राहि खाता न: १३०१३८००१५००१३ 430935000094 204 नेपाल धितोपत्र बोर्ड बाट अनुमति प्राप्त लिन्च स्टक मार्केट लिमिटेड Stock Broker No: 41 Buddha Bhawan , 4"" Floor , New Baneshwor , Kathmandu Phone : 01- 4581750 , 4569367 Email : [email protected]