Notice Park
Jitpur Simara Sub-Metropolitan City
Gen Info

वडा नं. १० को भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको दाबी बिरोध सम्बन्धी ७ दिने सुचना ।।।

Summary

प्रस्तुत बिषयमा यस वडा कार्यालयको वडा समितिको मिति २०८३-०६- को निर्णयानुसार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लगत संकलन सम्बन्धी दाबी विरोध सम्बन्धी सार्बजनिक सूचना प्रचलित कानुन तथा कार्यविधि बमोजिम प्रकाशन गर्ने निर्णय भए बमोजिम यस वडा कार्यालयको सूचना पाटी तथा अन्य…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Jitpur Simara Sub-Metropolitan City
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

१० वडा कार्यालय पत्र सख्याः०८३/०८४ चलानी af. LE : fe Reger . १), ०३ RE) te मितिः-२०८३/०६/१% श्री जीतपरसिमरा उपमहानगरपालिकाको HIATT er प्रवेश aoe जीतपुर , THT | विषय: सुचना टाँस गरिदिने सम्बन्धमा । ग्रस्तत बिषयमा यस वडा कार्यालयको वडा समितिको मिति २०८३-०६-०६ को निर्णयानुसार भमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लगात संकलन सम्बन्धी दाबी- विरोध सम्बन्धी सार्बजनिक सूचना प्रचलित कानुन तथा कार्यविधि बमोजिम प्रकाशन गर्ने निर्णय भए यसै पत्रसाथ संलग्न सूचना ताहाँ कार्यालयको सुचना पाटीमा टाँस गरि सोको जानकारी दिनुहुन अनुरोध छ। वडा अध्यक्ष CamScanner —_— S जीतपुरसिमरा उपमहानगरपालिका नं. १ कायालय पत्र सख्याः०८३/०८४ & = ae चलानी नं. १६४ eae a a मधैः Wer प्रदेश न मितिः-२०८३/०६/१०) श्री जीतपुरसिमरा उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय, जीतपुर बारा । विषय: दाबी-विरोधको सूचना प्रकाशन गरिएको सम्बन्धमा | प्रस्तुत बिषयमा यस वडा कार्यालयको वडा समितिको मिति २०८३-०६- को निर्णयानुसार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लगत संकलन सम्बन्धी दाबी विरोध सम्बन्धी सार्बजनिक सूचना प्रचलित कानुन तथा कार्यविधि बमोजिम प्रकाशन गर्ने निर्णय भए बमोजिम यस वडा कार्यालयको सूचना पाटी तथा अन्य उपयुक्त माध्यमबाट प्रकाशन गरिएको व्यहोरा जानकारी गराइन्छ। a साथै उक्त सूचना सम्बन्धित सबै सरोकारवालाको सहज पहुँचका लागि जीतपुरसिमरा उपमहानगरपालिकाको आधिकारिक वेबसाइटमा समेत प्रकाशन (अपलोड) गरिदिनुहुन अनुरोध छ। वडा अध्यक्ष CamScanner

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.