सभाको सम्भावित कार्यतालिका (भदौ १६ देखि ३१ गते सम्म)
Summary
राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेस । प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ सम्बन्धी समितिको प्रतिवेदन पेश । राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०८०/०८१ र २०८१/०८२ को वार्षिक प्रतिवेदनहरू…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 506d2b30-7e1b-4174-8eea-ed5cb85bc49c.pdfPDF · 1 page · 442 KBOpen
Key details
- Organization
- National Assembly, Nepal
- Industry
- Federal
- Category
- Acts & regulations
- Published
- Notice date
- Fiscal year
- FY 2080/81
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
सङ्घीय संसद् राष्ट्रिय सभा सम्भावित कार्यतालिका (भदौ १६-३१ गतेसम्म) अद्यावधिक मितिः २०८३ भदौ २४ गते ROG Re क्र.स. मिति सम्भावित कार्यसूची आइतबार | सोमबार मंगलबार बुधबार बिहीबार शुक्रबार शनिबार १९ २० २१ २२ RR २७ रद २९ ३० १६ गते राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेस । २४ गते प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ सम्बन्धी समितिको प्रतिवेदन पेश । BAT राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०८०/०८१ र २०८१/०८२ को वार्षिक प्रतिवेदनहरू पेस । प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित छलफल र पारित। weet ० प्रत्येक बैठकमा शून्य समय हुने ० प्रत्येक महिनाको पहिलो र तेस्रो शुक्रबार प्रादेशिक सरोकार समय हुन सक्ने ० नयाँ विधेयक दर्ता हुन आएमा वा समितिबाट विधेयकसम्बन्धी प्रतिवेदन प्राप्त भएमा वा सदस्यबाट कुनै प्रस्ताव दर्ता भएमा कार्यतालिकामा थप समावेश हुन सक्ने ० प्र.स. बाट संदेश सहित विधेयक प्राप्त भएमा प्राथमिकताका आधारमा कार्यतालिकामा समावेश गरिने ० सार्वजनिक महत्वको विषयको लागि माननीय मन्त्रीबाट समय माग भएमा सामान्यतया बैठकको प्रारम्भको समय उपलब्ध गराइने ० आकस्मिक रूपमा कुनै अत्यावश्यक विषयमाथि छलफल/विचार गर्नुपर्ने भएमा आवश्यकताको आधारमा कार्यतालिका परिमार्जन हुन सक्ने ० प्रत्येक महिनाको तेस्रो हप्ताको कुनै बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने ० सदस्यबाट प्रश्न दर्ता भएमा प्रश्न उत्तर कार्यक्रम हुन सक्ने । ३१ गते आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेस। मधेश प्रदेशमा खानेपानी, सरसफाइ तथा जलस्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन, २०८३” सभामा छलफल।