विधेयक प्रमाणीकरण सम्बन्धी सूचना (New)
Summary
सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूबाट नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम मिति 2053/06/30 गते राष्ट्रिय बिधि विज्ञान प्रयोगशाला (स्थापना र् सञ्चालन) बिधेयक, _ २०८३ लाई प्रमाणीकरण गर्नुभएको पत्र प्राप्त हुन आएकोले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १२७ बमोजिम माननीय. सदस्यहरूको…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- ff5bca62-dbe0-4c10-92e2-ee14be466175.pdfPDF · 1 page · 87 KBOpen
Key details
- Organization
- National Assembly, Nepal
- Industry
- Federal
- Category
- Acts & regulations
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
6) सङ्घीय संसद् र् eh) सभा छी लन पत्र संख्या :- २०८३/०८४ PR र १ PA et काठमाडौ नेपाल | संसद् भवन, सिंहदरबार, च.नं. :- सूचनापत्र - १ २०८३ कात्तिक ९ गते सोमबार बिधेयक प्रमाणीकरण सम्बन्धी सूचना सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूबाट नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम मिति 2053/06/30 गते राष्ट्रिय बिधि विज्ञान प्रयोगशाला (स्थापना र् सञ्चालन) बिधेयक, _ २०८३ लाई प्रमाणीकरण गर्नुभएको पत्र प्राप्त हुन आएकोले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १२७ बमोजिम माननीय. सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ। = तुल बहादुर कंडेल सचिव Wie: ९७७-०१-४२००१३३ इमेलः [email protected] वेवसाइट: www.parliament.gov.np