५० % अनुदानमा गहुँको उन्नत बीउ माग गर्ने सम्ब्धी सूचना !!
Summary
विहादी गाउँपालिका कृषि विकास शाखाको चालु आ.व २०८३/०८४ को वार्षिक स्वीकृत asia अनुसार “खाद्यान्न बालीको Sad बीउ उपयोगमा अनुदान” कार्यक्रम अन्तर्गत ५० % अनुदानमा गहुँको उन्नत जातको बीउ बितरणका लागि माग संकलन गर्नुपर्ने भएकोले ईच्छुक विहादी गाउँपालिका भित्रका कृषि सहकारी,कृषक समूह,कृषि फर्म र…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- e2119a26-718f-4dd9-b2c9-b31e99df3e5f.pdfPDF · 1 page · 794 KBOpen
Key details
- Organization
- Bihadi Rural Municipality
- Industry
- Local Government
- Category
- Others
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
“समुतत विहादी ne a oo en पत्र संख्या - oc Sr0cX गण्डकी प्रदेश, नेपाल चलानी नं. = . गहुँको मिति ५०% अनुदानमा गहुँको उन्नत बीउ माग गर्ने सम्वन्धी सूचना !!! सूचना नं-३८ प्रथम पटक प्रकाशित मिति २०८३/०६/१४ विहादी गाउँपालिका कृषि विकास शाखाको चालु आ.व २०८३/०८४ को वार्षिक स्वीकृत asia अनुसार “खाद्यान्न बालीको Sad बीउ उपयोगमा अनुदान” कार्यक्रम अन्तर्गत ५० % अनुदानमा गहुँको उन्नत जातको बीउ बितरणका लागि माग संकलन गर्नुपर्ने भएकोले ईच्छुक विहादी गाउँपालिका भित्रका कृषि सहकारी,कृषक समूह,कृषि फर्म र व्यवसायिक कृषकहरुले यो सूचना प्रकाशन भएको मितिले १५ दिन (मिति २०८३/०६/२८गते) भित्र विहादी गाउँपालिका वा सम्वन्धित वडा कार्यालयहरुमा उपलब्ध हुने निवेदनको ढाँचा भरि आफुलाई पापक पर्ने स्थानहरु (गाउँपालिका वा सम्वन्धित वडा कार्यालय ) मा तपशिल बमोजिमको प्रक्रिया पुन्याई निवेदन पेश गर्नहुन यो सूचना प्रकाशन गरिएको छ । रित नपुगेका वा म्याद नाघि प्राप्त हुन आएका प्रस्ताव छनौटका लागि समावेश नहुने व्यहोरा समेत यसै सूचना मार्फत जानकारी गराउदछौ । तपशिलः क्रस कार्यक्रम गहुँ बालिका | उन्नत बीउको मूल्य (रु कृषकले | कैफियत जातहरु प्रति के.जी.) बुझाउनुपर्ने रकम १. | खाद्यान्न बालीको उन्नत गौतम, ७६ ३८ रुपैया | बीउबिजन बीउ उपयोगमा अनुदान | want प्रति के. जी. आपूर्तित्या कार्यक्रम (गहुँको उन्नत व्यवस्थापन बीउ वितरण) कार्यविधि, २०८२ आवश्यक कागजातहरुः ० बीउको आवश्यक परिमाणर जात ge गरि कार्यक्रम मागको निवेदन। ० नागरिकताको प्रतिलिपी / कृषक परिचयपत्रको प्रतिलिपी । ० सम्वन्धित वडाको सिफारिस । हि ० - ‘ ० समूह / सहकारीको हकमा कार्यक्रम माग गर्नका लागि समूहको निर्णय,दर्ता(नविकरण प्रमाणपत्रक्ररचुवे प्रमाणपत्रहरुको प्रतिलिपी। “ ० गहुँ लगाउने क्षेत्रफल तथा स्वामित्व खुल्ने जग्गाको कागजातको प्रतिलिपी। पूनश्चः माग संकलन गर्दा इच्छुक कृषकहरुले आफूले खरिद गर्ने गहुँको मूल्यको ५०% ले हुन आउने रकम प्रति के.जी रु ३८ का दरले उक्त रकम गाउँपालिकामा बुझाएपछि मात्र गहुँ विउ खरिद गरी वितरण गरिने छ । ebsite:-www.bihadimun.gov.np, Email:- [email protected], [email protected]