विहादी गाउँ कार्यपालिकाको मिति २०८३।०६।२८ गतेको निर्णय प्रमाणित
Summary
निर्णय नं १: नेपालीहरुको महान पर्व विजपा दशमी, २०८३ को शुभ अवसरमा सुख, शान्ति, समृद्धिको कामना सहित एक आपसमा शुभकामना आदान प्रदान गरियो | निर्णय नं २ : नेपाल सरकार, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भूमि समस्या समाधान समिति, ताहाचल काठमाण्डौबाट मिति २०८३।०४।०४ मा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 08b308cd-0549-4a9a-aac6-9282255a3c7a.pdfPDF · 2 pages · 1.5 MBOpen
Key details
- Organization
- Bihadi Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2082/83
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
विहादी गाउँ कार्यपालिकाको मिति २०८ ३ साल असोज २८ गतेको निर्णय प्रमाणित निर्णय नं १: नेपालीहरुको महान पर्व विजपा दशमी, २०८३ को शुभ अवसरमा सुख, शान्ति, समृद्धिको कामना सहित एक आपसमा शुभकामना आदान प्रदान गरियो | निर्णय नं २ : नेपाल सरकार, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भूमि समस्या समाधान समिति, ताहाचल काठमाण्डौबाट मिति २०८३।०४।०४ मा गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकामा अन्तिम पटकको लागि प्रकाशित भूमिहीन दतित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीते निवेदन दिने सम्बन्धी ३५ दिने सूचना अनुसार यस विहादी गाउँपालिका अन्तर्गत रहेका यसअघि फाराम भर्न छुटेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुले जग्गा प्राप्तिको लागि पेश गरेको निवेदनहरुको लगत प्रविष्टिका आधारमा प्राप्त विवरण उपर जाचबुझका लागि सम्बन्धित वडा कार्यालयबाट "भूमिहीन दलित, भुमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान र प्रमाणीकरणको आधार र मापदण्ड, २०८३" को दफा ४ बमोजिम जाँचबुझ गरि सिफारिस भई आएका भूमिहीन दलित वा भूमिहीन सुकुम्बासी र निवेदन पेश गरेका अव्यवस्थित बसोबासीहरुको सोही मापदण्डको दफा ५ बमोजिम जाँचबुझ गरि वडा स्तरिय समितिबाट सिफारिस भई आएका देहाय बमोजिमका भूमिहीन तथा अव्यवस्थित बसोबासीहरुको विवरण भिडाई पुनर्पुष्टि हुने भूमिहीन तथा अव्यवस्थित बसोबासीहरुलाई जग्गा उपलब्ध गराउने कार्यको थप प्रकृयाको लागि जिल्ला स्तरिय भूमि समस्पा समाधान समितिमा सिफारिस गरि पठाउने निर्णय गरियो । देहाय: [मिहीन दलित सि.नं. eg थर Lee | ee नं. निवेदन गरिएको वडा प्रकार [१ | | भविसरा दर्जी |विहादी ३ रानीपानी_ | ५१३०४२/३० [1३ | | भूमिहीन दलित | व्यवस्थित बसोबासी Pe सि.नं. Fe a थर 1100 नागरिकता नं. | निवेदन गरिएको वडा वि [१ | | गणेश बहादुर बोटे | विहादी ३, रानीपानी “४-०१-७२-०००९८ |३ aerate बसोबासी निर्णय नं३: प्रमाणित म.ले.प. फाराम २२१ (साविक म ले प फाराम १८) बमोजिम आ.व. २०८२।०८३ मा दायित्व सिर्जना भएको तर भूक्तानी हुन नसकेका देहाय बमोजिमका कार्यक्रमहरुको फिर्ता तथा दाखिला गर्न बाँकी रहेका अनुदान तथा राजश्व र भूक्तानी गर्न बाँकी दायित्व शिर्षकबाट भूक्तानी गर्ने निर्णय गरियो | देहाय: er | | Sasi | | et | क्तानी दि | ऐल्तानी बाँकी रहनुको कारण ] री रहनुव भएको मिति नाम नाम | बाँकीरकम २०८३।०३।२३ सवारी साधन | ००१-०झएउद्छ नब गाडी | नेपाल इम्बैल्मु ग्रुप १२६५६०/- | बजेट रकम अभाव भएकोले मर्मत मर्मत a कम्पनिज भूक्तानी गर्न नसकिएको प्रालि. २०८३।०२।२९ | मसलन्द तया | कार्यालयका लागि आवश्यक | मनकामना फोटो | ४४रउर/ बजेट रकम अभाव भएव कार्यालय सामाग्री खरिद एण्ड स्टेशनरी भूक्तानी गर्न नसकिएको सामाग्री सेन्टर २०८३।०३।१४ विविध खर्च तथा | कार्यालयको मुल्याकनसमितिको राजुखाजा घर | १३३०००: बजेट रकम अभाव भएक अतिथि सत्कार | बैठकको खाना, खाजा, योजना भूक्तानी गर्न नसकिएको अनुगमन जाँदाको खाना खाजा, कार्यालयमा खानेपानी उपलब्ध गराए बापतको विविध खर्च तथा अतिथि सलवार खर्च वापतको रकम निर्णय नं ४: विहादी गाउँपालिकाको सभाहल स्थित कर्मचारीहरुको क्वाटरमा जडान गरिएको जिप्सनको प्राविधिक ईस्टिमेट तथा विल बर बमोजिमको रकम रु ९००००/- अक्षेरुपी नब्बे हजार मात्र गाउँपालिकाको विविध पूँजिगत शिर्षकबाट भूक्तानी गर्ने Uy गा | निर्णय नं ५: २०८३ साल असोज महिनामा आएको वर्षका कारण पालिका अन्तर्गतका विभिन्न स्थानहरुमा आएको बाढी तथा पहिरो को कारण बन्द भएको सडकको पहिरो हटाई सडक खुल्ला गर्नको लागि प्रयोग भएका मेशिनको तथा डुँड पोखरीचौर खहरेखोला बाच्छा सडकको नाली, पहिरो तथा दायाँ बायाँको झाडी सरसफाई गरेको रकम प्राविधिक Rete बमोजिम सडक: .... सरसफाई शिर्षकबाट ठेक्का सम्झौता भई बाँकी रहेको रकमबाट भूक्तानी गर्ने निर्णय गरियो | निर्णय नं ६: विहादी गाउँपालिकाको चालु आर्थिक वर्ष २०८३।०८४ को वार्षिक बजेट तथा कार्यक्रमा देहाय बमोजिमका शिर्षकबाट देहाय बमोजिमका योजनाहरुमा बजेट विनियोजन गर्ने निर्णय गरियो । [कस | a ame | नाम | अचचातनइनेस्यान | हुनेस्थान | विनियोजन हुने | विनियोजित | शिर्षक रकमरु [१ पल्तारट्रसनिमाण विहादी ४, म विविध पूर्वाधार २०००००/- र | हनुमानडाँडा गोरेटो बाटो निमाण 1 |डा गोरेटो बाटो निर्माण विहादी ६, शालिग्राम | विकास १५००००/: मार्फत Fy नव सिर्जना भगवती आमा समूह (मन्दिर | विहादी ३ रानीपानी oe ey स्टेमे भवन रंगरोगन) D [| फै प्रतिक्षालय देखि सिम्ते सडक विहार ae] स्टेमे ढलान q ५ सिर्जना युवा क्लब, विहादी ३ रानीपानी ad कार्यक्रम | १०००००/- सञ्चालन (3 बाँसकोट पधेरा जाने are) | विहादी र, बरचीर | २ ae [ ८०००% 1 उपाश्षक्ष ७ | चालीसेसिचाईकुली 1 वु | विहादी २,बरचीर | २, बरचि १०००००/- मार्फत [८ | | तिरलुङ भडारे were Paty] कल्भर्ट निर्माण | विहादी२, बराचीर | २,ब १५००००/- [९ । वास्कोट डहरमुनी पहिरो नियन्त्रण । विहादी २ बरचीर | २,ब ८००००/- १० | लालीगुराँस आमा समूह बाच्छा भवन | विहादी १, बाच्छा १०००००): पार्टेशन विविध पूर्वाधार |२ | | शर्म servert विहादी q | योजना %o0000/- उरामपोखरा १२ | गेप्ताङ बाटो ढलान विहादी ५, 300000/- उरामपोखरा १२ | cell आवि गेप्ताङ भवन प्लाष्टर विहादी 00000/- उरामपोखरा १४ पथ्वीयुवाक्लव विहादी ६ शालिग्राम 1 विविधकायक्रम %o0o00/- १५ । कालिमामन्दिर विहादी ५ उरामपोखरा | विविध तथा aad २००००/- वडा न ५ [१६ | | fed eee आउने कार्यक्रम | २००००: को खर्च [१७ | | Ria ae etary] मन्दिर दोबाटो खर्च [५००० 11 शिर्षक [१८ ।शिवमन्दिरखोरपोखरा [५००० 1 १९ । शिपुरीसाघधारी 1 सालघारी ५०००/- | २० [खानेपानी पाईप खरिद ¥0000/- २१ त्रिपालखरिद ४००००/- २२ वडाकार्यलय teat ae [ yoo, 1 २३ । चेनसवितरण ५००००/: २४ प्रहरी चौकी दुर्गा पुजा व्यवस्थापन विहादी १ बाच्छा विविध परी | ७०००/- १ नं वडा आउने कार्यक्रम खर्च शिर्षक २५ माचौपारी बाटो संरक्षण विहादी ३ रानीपानी मपेध तथा भपरी | प्राविधिक स्टिमेट [उ नं वडा आउने कार्यक्रम | बमोजिम २६ | अतिरिक्त हुलाक लिपपौत त्या मम खर्च ee] खर्च शिर्षक सम्भार २७ । अतिरिक्तहुलाक दराज खरिद १५०००/: २८ सुजना युवा क्लब दोस्रो पुरस्कार [er 3 कला ५००००%८ L संरक्षण निर्णय नं ७: आर्थिक सहयोगको लागि गाउँपालिकामा निवेदन पेश भई आएका देहाय बमोजिमका व्यक्तिहरुलाई आर्थिक सहायता शिर्षकबाट देहाय बमोजिमको रकम भूक्तानी गर्ने निर्णय हाय [कस | | कानी पाउने वक्7सत्या ] | गना | महयोग उपलब्ध oe 1 गराउने रकमरु [१ | aah aa | fags] 3 EC [२ | ।कृणबहादुरविक 1 बहादुरविक ।विहादी। | १००००/८ [३ | खामबहादुर थापा | faery | १००००/- ४ अभिषेक काफ्ले ।विहादी। | जि २००००/- are — याम्पियनमा सहभागी La] | Rraere tae यौँप [विहादीद | [ २००० | थमन बहादुर रेश्मी प्रमुख प्रशासकीय अधिकृत, प्रमाणिकरण मिति २०८३।०६।२६