आ.व. २०८२।०८३ को सम्पत्ति विवरण बुझाउने सम्बन्धी सूचना !
Summary
भष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (१) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१क को उपदफा (१) र निजामती सेवा नियमावली, २०५० को नियम ११८(९) बमोजिम प्रत्येक सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र आफ्नो सम्पत्ति विवरण सम्बन्धित…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- a02fb284-7101-438a-8643-dea5f50b9620.pdfPDF · 1 page · 870 KBOpen
Key details
- Organization
- Bihadi Rural Municipality
- Industry
- Local Government
- Category
- Acts & regulations
- Published
- Notice date
- Fiscal year
- FY 2082/83
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
“समुन्नत विहादी, सम्मानित विहादीवासी” विहादी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय See वहाकीठाँटी, पर्वत = गण्डकी प्रदेश, नेपाल पत्र संख्या : २०८३।०८४ चलानीनं. : मिति : २०८३।०४।०४ ने.स. ११४६ दिल्लाथ्व ६ सोमवार 0199 सूचना: नं.:३ आ.व. २०८२।०८३ को सम्पत्ति विवरण बुझाउने सम्बन्धी सूचना ! भष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (१) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१क को उपदफा (१) र निजामती सेवा नियमावली, २०५० को नियम ११८(९) बमोजिम प्रत्येक सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र आफ्नो सम्पत्ति विवरण सम्बन्धित कार्यालयमा दर्ता गर्नुपर्ने व्यवस्था बमोजिम यस विहादी गाउँपालिका तथा अन्तर्गतका कार्यालयहरुमा कार्यरत सम्पपूर्ण जनप्रतिनिधिहरु, कर्मचारीहरु र अस्थायी/करार/निजि स्रोत शिक्षक कर्मचारीहरुले कानुनले तोकेको समय सिमा (२०८३।०५।२९) गतेभित्र आ-आफ्नो सम्पत्ति विवरण फाराम भरि देहाय बमोजिम दर्ता गराउनुहुन प्रदेश किताबखाना तथा सञ्चार समन्वय शाखा, मुख्यमन्ति तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशको च.नं. ७, मिति २०८३।०४।०१ को पत्र तथा राष्ट्रिय कितावखाना (निजामती), राष्ट्रिय किताबखाना (शिक्षक) को मिति २०८३।०३।२४ को सूचना र राष्ट्रिय सतर्कता केन्द्रको मिति २०८३।०४।०१ को सूचना अनुसार अनुरोध छ | सम्पत्ति विवरण दर्ता गर्ने निकाय : [Pe | a साया 5” | दर्वागर्नेनिकाय | 2 साविकमा सरकारी सेवामा कार्यरत रही कर्मचारी समायोजन ऐन, २०७५ राष्ट्रिय किताबखाना बमोजिम स्थानीय तहमा समायोजन भएका सरकारी कर्मचारीहरुले (निजामती) र लोक सेवा आयोगबाट आ.व. २०७५।०७६ मा भएको विज्ञापन वा सौ भन्दा प्रदेश कितावखाना पछि भएको विज्ञापन अनुसार सिफारिस भई स्थानीय तहमा नियुक्ति भई (मुख्यमन्ती तथा कर्मचारी संकेत नं. प्राप्त गरेका कर्मचारीहरुले मन्त्रिपरिषद्को कार्यालय) 3 ee ४ | संकेतनं. प्राप्त नभएका स्थायी, करार, अस्थायी, अन्य सेवाका कर्मचारी विहादी गाउँपालिकामा दर्ता ५ कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम प्रदेश तथा स्थानीय तहमा गरि मुख्यमन्त्री तथा समायोजन भएका अन्य सेवाका कर्मचारीहरु (संकेत नं. प्राप्त गरेका वा मन्त्रिपरिषद्को कार्यालय नगरेका) & अस्थायी, करार, राहात, बालविकास, लेखा तथा अन्य पदमा कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीहरु 10 | स्थायी शिक्षक राष्ट्रिय किताबखाना (शिक्षक) आ.व. २०८२।०८३ को सम्पत्ति विवरण बुझाउने खाममा लेख्ने विवरणको ढाँचा क. कर्मचारीको संकेत नम्बर : See श्रेणी /तह : ख. नाम, धर : Eee कार्यरत कार्यालय pie ae ee पद/दर्जा: छ. मोबाइलनं. : घ.सेवा/समूह : जि त ee ई-मेल ठेगाना : साविकको पद र संकेत नं. (दुई वा सो भन्दा बढी GAA, भएको हकमा) : Website: -www. bihadimun.gov.np,. Email:- [email protected], [email protected]