Notice Park
Bihadi Rural Municipality
Gen Info

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत अर्गानिक अचार बनाउने तालिम सम्बन्धी सूचना !!

Deadline 25 Oct 2026The deadline has passed.

Summary

गरिबी निवारणका लागी लघु उद्यम विकास कार्यक्रम अन्तर्गत अर्गानिक अचार बनाउने तालिम सम्बन्धी सुचना । प्रस्तुत विषयका सम्बन्धमा यस विहादी गाउँपालिकाको चालु आर्थिक वर्ष २०८३/०८४ को उद्यम विकास शाखाको वार्षिक बजेट तथा कार्यक्रम अनुसार विहादी गाउँपालिका अन्तर्गत रहनुभएका युवा/युवतिहरुका लागी लघु उद्यम…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Bihadi Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

विहादी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय eRe, पर्वत पत्र संख्या = ॥८२१७०८% गण्डकी प्रदेश, नेपाल । =. s चलानी नं. : &¢ मिति -२०८३/६२१ गरिबी निवारणका लागी लघु उद्यम विकास कार्यक्रम अन्तर्गत अर्गानिक अचार बनाउने तालिम सम्बन्धी सुचना । प्रस्तुत विषयका सम्बन्धमा यस विहादी गाउँपालिकाको चालु आर्थिक वर्ष २०८३/०८४ को उद्यम विकास शाखाको वार्षिक बजेट तथा कार्यक्रम अनुसार विहादी गाउँपालिका अन्तर्गत रहनुभएका युवा/युवतिहरुका लागी लघु उद्यम स्थापना तथा सञ्चालन गरि आर्थिक उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले अर्गानिक अचार बनाउने तालिम सञ्चालन हुन लागेकोले उक्त तालिममा सहभागी भई आक्मनिर्भर बन्न इच्छुकले देहाय बमोजिमका व्यक्तिहरुले यो सुचना प्रकाशन भएको मितिले कार्तिक ९ गते भित्र आवेदन पेश गर्नुहुन यो सुचना प्रकाशन गरिएको छ। देहायः १. तालिम सम्बन्धी संक्षिप्त विवरणः ; ० तालिमको नामः अर्गानिक अकबरे अचार बनाउने तालिम प्र ० लक्षित समुहः विहादी गाउँपालिका स्थायी बासिन्दा हु दिल ० आवेदन दिने अन्तिम मितिः २०८३/०७/०९ ० आवेदन बुझाउने स्थानः विहादी गाउँपालिकाको कार्यालय,सम्बन्धित वडा wrote | २. आवश्यक कागजातहरु: फन ० नेपाली नागरिकताको प्रतिलिपि ० हालै खिचिएको पासपोर्ट साइजको फोटो- २ प्रति ० तोकिएको ढाँचाको निवेदन पुनश्चः सूचना सम्बन्धी विस्तृत जानकारीका लागी गाउँपालिकाको कार्यालय तथा ९८४६५६२५९३ मा सम्पर्क गर्नुहुन अनुरोध छ। Website:-www.bihadimun.gov.np, Email:- [email protected], [email protected]

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Deadline 25 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.