अन्तिम नतिजा प्रकाशन गरिएको सूचना ! (प.हे.न. र कार्यालय सहयोगी)
Summary
यस विहादी गाउँपालिकाको विज्ञापन नं. ०१-०८३/८४ बाट Lea पदको माग पद संख्या १ र विज्ञापन नं. ०२-०८३%८४ बाट कार्यालय सहयोगी पदको माग पद संख्या १ मा प्रारम्भिक सूचीमा परेका उम्मेदवारहरुको मिति २०८३।०६।
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- ba7e844c-5d5b-4897-bef4-db7e690f701d.pdfPDF · 1 page · 744 KBOpen
Key details
- Organization
- Bihadi Rural Municipality
- Industry
- Local Government
- Category
- Result
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
“समुन्नत विहादी, सम्मानित विहादीवासी” @ बिहादी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय वहाकीठाँटी, पर्वत ee गण्डकी प्रदेश, नेपाल मिति ३०८३।०६।२८ ने.स. ११४६ कौलाथ्व ४ Aaa पत्र संख्या :0८३/०४ चलानी नं. = सूचना नं. ४६ अन्तिम नतिजा प्रकाशन गरिएको सूचना ! यस विहादी गाउँपालिकाको विज्ञापन नं. ०१-०८३/८४ बाट Lea पदको माग पद संख्या १ र विज्ञापन नं. ०२-०८३%८४ बाट कार्यालय सहयोगी पदको माग पद संख्या १ मा प्रारम्भिक सूचीमा परेका उम्मेदवारहरुको मिति २०८३।०६। २८ मा अन्तर्वार्ता सञ्चालन भएकोमा अन्तर्वार्तामा उपस्थित उम्मेदवारहरुको दरखास्त फाराम साथ संलग्न कागजातको -आधारमा शैक्षिक योग्यता, कार्य अनुभव र स्थानीय बासिन्दा वापतको अंक र अन्तर्वार्ताको औषत अंक समेतको कुल प्राप्ताङ्को आधारमा देहाय बमोजिमको योग्यताक्रम कायम हुन आएकोले करार नियुक्तिका लागि सिफारिस गर्ने विहादी गाउँपालिकाको अन्तर्वार्ता र सूचीकरण समितिको मिति २०८३।०६। २८ को निर्णयानुसार सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । देहायः विज्ञापन नं. ०१-०८३/८४ पद : प.हे.न. माग पद संख्या : १ जना प्रारम्भिक सूचीमा समावेश भएको संख्याः १ अन्तर्वार्तामा उपस्थित भएको संख्याः १ सिफारिस योग्यताक्रम सूची 'क्र.स. | योग्यता क्रम नं. | रोलनं, उम्मेदवारको नाम थर ठेगाना कैफियत १ १ 8२ 400१ पुनम क्षेत्री कुश्मा-७, पर्वत विज्ञापन नं. ०२-०८३/८४ पद : कार्यालय सहयोगी माग पद संख्या : १ जना प्रारम्भिक सूचीमा समावेश भएको संख्याः ६ अन्तर्वार्तामा उपस्थित भएको संख्याः ६ सिफारिस योग्यताक्रम सूची ea | योग्यता क्रम नं. | रोलनं, उम्मेदवारको नाम थर ठेगाना कैफियत १ c= BRMOOY हिरा ढकाल विहादी-६, पर्वत वैकल्पिक योग्यताक्रम सूची क्र.स. | वै.योग्यता क्रम नं. | रोल नं. | उम्मेदवारको नाम थर ठेगाना कैफियत q q BRMO03 बिजुता राना बिहादी -६, पर्वत नोट : सिफारिस हुनुहुभएका उम्मेदवारले करार नियुक्तिका लागि सूचना प्रकाशन भएको मितिले ७ Pn es दिन भित्र यस कार्यालयमा सम्पर्क राख्नुहुन अनुरोध छ । Website:-www.bihadimun.gov.np, Email:- [email protected], [email protected]