माटाका भाँडाकुँडा तथा कलात्मक सामग्री बनाउने तालिम सम्बन्धी सूचना।
Summary
देश तथा समाजको आर्थिक परिस्थितिमा सुधार ल्याउन नागरिकहरूलाई सीपमूलक बनाई आर्थिक रूपमा आम्मनिर्भर बनाउनु अपरिहार्य रहेको छ। हाम्रा परम्परागत सीप, कला र संस्कृतिलाई आधुनिक व्यावसायिकतासँग जोडी व्यक्तिको जीवनस्तर उकास्ने तथा स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने उद्देश्यका साथ यस गाउँपालिकाको स्वरोजगार…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 6a17bace-b8c9-43a5-8ae2-3a950b91307f.pdfPDF · 1 page · 738 KBOpen
Key details
- Organization
- Bihadi Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
“समुन्नत विहादी, सम्मानित विहादीवासी" विहादी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय बहाकीठाँटी, पर्वत गण्डकी प्रदेश, नेपाल मिति : २०८३-०६-२३ ने.स. ११४६ जँलागा १४ शुक्रबार पत्र संख्या - ०८३/०८४ चलानी नं. + सुचना नं : ४३४ माटाका भाँडाकुँडा तथा कलात्मक सामग्री बनाउने तालिम सम्बन्धी सूचना | देश तथा समाजको आर्थिक परिस्थितिमा सुधार ल्याउन नागरिकहरूलाई सीपमूलक बनाई आर्थिक रूपमा आम्मनिर्भर बनाउनु अपरिहार्य रहेको छ। हाम्रा परम्परागत सीप, कला र संस्कृतिलाई आधुनिक व्यावसायिकतासँग जोडी व्यक्तिको जीवनस्तर उकास्ने तथा स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने उद्देश्यका साथ यस गाउँपालिकाको स्वरोजगार कार्यक्रमअन्तर्गत स्थानीय बासिन्दाहरूका लागि व्यवहारिक तथा प्रयोगात्मक माटाका भाँडाकुँडा एवम् कलात्मक सामग्री बनाउने तालिम सञ्चालन गर्न लागिएको छ। तसर्थ, यस तालिममार्फत आफ्नो सीप विकास गरी आत्मनिर्भर र व्यावसायिक बन्न चाहनुहुने इच्छुक तथा योग्य नागरिकहरूले २०८३/०७/०९ गते भित्र देहाय बमोजिमका कागजातसहित आवेदन aes यो सूचना आह्वान गरिएको छ। आवश्यक पर्ने कागजातहरू नेपाली नागरिकता वा उमेर खुल्ने प्रमाणपत्रको प्रतिलिपि - १ प्रति ५ तोकिएको ढाँचाको निवेदन तालिम सम्बन्धी संक्षिप्त विवरण , « तालिमको नाम: व्यवहारिक तथा प्रयोगात्मक माटाका भाँडाकुँडा एवम् कलात्मक सामग्री बनाउने तालिम | ० लक्षित समूह: विहादी गाउँपालिकाका १६ देखि ५५ वर्षसम्मका स्थायी बासिन्दा ५ आवेदन दिने अन्तिम मितिः २०८३/०७/०९ गते (कार्यालय समय भित्र) + आवेदन बुझाउने स्थानः विहादी गाउँपालिकाको कार्यालय (नवपर्वतन, रोजगार, सीप तथा उद्यमशिलता केन्द्र वा सम्बन्धित वडा कार्यालय) पुनश्च: सूचना सम्बन्धी विस्तृत जानकारीका लागि गाउँपालिकाको कार्यालय तथा ९८६७९४६०३१ / ९८६४२४८८५० मा सम्पर्क गर्नुहुन अनुरोध छ। Website:-www. bihadimun.gov.np, Email:- [email protected], [email protected]