Notice Park
Supreme Court of Nepal
Guidelines

सूचना / सूचना सूचना

Summary

अदालत ल्‌ ८ 1 संख्या र मिति उल्लेख गर्नु होला। सूचना / सूचना सूचना दशै विदामा अदालत खुल्ला रहने सम्बन्धी सूचना उपराक्त सम्बन्धमा बिजया दशमी २०८३ को उपलक्ष्यमा यही मिति २०८३ असोज २५ गते घटस्थापनाका दिन देखी कार्तिक ०८ गते कोजाग्रत पर्णिमाका दिनसम्म अदालत बन्द रहने हुँदा मलकी फौजदारी कार्यविधि…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Supreme Court of Nepal
Industry
Federal
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

कृपया पत्र व्यवहार गर्दा प्राप्त पत्र अदालत ल्‌ ८ 1 संख्या र मिति उल्लेख गर्नु होला। शाखा) ०४१-४२०२%५ प्राप्त पत्र संख्या:- Email:- [email protected] सूचना / सूचना सूचना दशै विदामा अदालत खुल्ला रहने सम्बन्धी सूचना उपराक्त सम्बन्धमा बिजया दशमी २०८३ को उपलक्ष्यमा यही मिति २०८३ असोज २५ गते घटस्थापनाका दिन देखी कार्तिक ०८ गते कोजाग्रत पर्णिमाका दिनसम्म अदालत बन्द रहने हुँदा मलकी फौजदारी कार्यविधि संहिता,२०७४ को दफा ९ वमोजिम दशैको टिका र विदा अवधिमा पर्ने शनिवारका दिन वाहेक अन्य दिनहरुमा पक्राउ पर्जी जारी गर्न ,अनुमती प्रदान गर्ने विशेष व्यवस्था अन्तर्गत विहान ११:०० बजे देखी ०३:०० बजेसम्म अदालत खुला रहने व्यहोरा सम्बन्धित eee जनाकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । कुँमार महतो शाखा अधिकृत see ae नक कालका? स्वतन्त्रता: न्यायिक सुशासन हाम्रो प्रतिबद्धता”

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.