नदिजन्य पदार्थ (ढुंगा, गिट्टी , बालुवा ) उत्खनन् र विक्री कार्यको ठेक्का बन्दोबस्तीका लागि हार्डकपी मार्फत बोलपत्र आव्हान सम्बन्धी सूचना ।
Summary
स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ६४ को उपदफा १ (च) ले दिएको अधिकार प्रयोग गरी यस माण्डवी गाउँपालिका गाउँ कार्यपालिकाको निर्णयानुसार प्राकृतिक स्रोतको कर असुली सम्बन्धी कार्य आ.व.२०८३/८४ को aft carer गराउन यो सूचना प्रकाशित गरिएको छ। सूचना प्रकाशित भएको मितिले तोकिएको म्याद भित्र कानुनी…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- c8b47bd5-af02-43e1-aa03-c47632a32e73.pdfPDF · 8 pages · 5.2 MBOpen
Key details
- Organization
- Mandavi Rural Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
माण्डवी हि oe ed त्य गाउँ कार्यपालिर्कौंकी कार्यालय जस्पुर, प्यूठान लुम्बिनी प्रदेश, नेपाल Phone: 9857836006 हि E-mail: [email protected] पत्र संख्या: २०८३/८४ Website: mandavimun.gov.np ( प्रथम पटक प्रकाशित मिति :२०८३/०६/०७ गते) स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ६४ को उपदफा १ (च) ले दिएको अधिकार प्रयोग गरी यस माण्डवी गाउँपालिका गाउँ कार्यपालिकाको निर्णयानुसार प्राकृतिक स्रोतको कर असुली सम्बन्धी कार्य आ.व.२०८३/८४ को aft carer गराउन यो सूचना प्रकाशित गरिएको छ। सूचना प्रकाशित भएको मितिले तोकिएको म्याद भित्र कानुनी प्रक्रिया पूरा गरेका ईच्छुक फर्म,कम्पनीहरुले बोलपत्र/सिल कोटेशन फारम दस्तुर जम्मा गरी देहायको मिति र समय भित्र हार्ड कपी (Hard copy) मार्फत बोलपत्र/सिल कोटेशन पेश गर्नहुन सूचित गरिन्छ। अन्य थप जानकारीका लागि यस कार्यालयको सूचनापाटी, तथा कार्यालयको वेब साईट www.mandavimun.gov.np तथा कार्यालय समय भित्र यस गाउँ कार्यपालिकाको कार्यालयको राजश्व शाखामा सम्पर्क राख सकिनेछ। ढुंगा, गिट्टी, बालुवा प्राकृतिक श्रोतको उपयोगमा लिईने करको ठेक्का विवरण सि. नं. ठेक्का नं. नदी/खोलको बार्षिव न्यूनतम ठेक्व बोलपत्र/ सिल | बोलपत्र/ । ] विवरण उत्खनन् गर्न | अंक रु.मा (मु.अ.क | कोटेशनजमान | सिल सकिने परिमाण | रसेवा शुल्क तरकम कोटेशनद (घन मिटर) बाहेक) (धरौटी स्तुर रकम रकम) रु. रु. a O1-MRM/NCB/Rev-83 | झिमरुक नदि (नाका: | १०,३८८.७ | २९,३४,९२१.५९ /- | कबोल अंकको | ३,०००/- /84 रम्दीवेशी,देवास्थान ५ प्रतिशत बगरकरख 1 2 02-MRM/SQ/Rev-83 माडीनदि(नाका ५५०८.०० १५,५६,०६८.०० /- | कबोल अंकव १,००० /84 :जाबुने नाका) ५ प्रतिशत 3 03-MRM/SQ/Rev-83 ।माडीर्ना 2320.3 ३,७४,९७८.४ /- कबोल अंकव १,००० /84. (नाकाःएक्लेपिपलर ५ प्रतिशत देविस्थान) \ | नोट.ढुंगा, गिट्टी, बालुवा को दररेट प्रति क्यु .फुट (लुम्बिनी प्रदेश आर्थिक ऐन २०८३) बमोजिम ने.रु.८ (भ्याट र अग्रिम आयकर बाहेक ) क बोलपत्र/सिल कोटेशन फारमको लागि बोलपत्र/ सिल कोटेशनदाखिला हुने समय भित्र बोलपत्रदाताहरुले बोलपत्र/ सिल कोटेशन ' फारम दस्तुर रकम यस कार्यालयको हिमालयन बैंक लिमिटेड माण्डवी गाउँपालिकाको जस्पुर शाखामा रहेको आरन्तरीक राजस्व खाता नं २६६४९३२०४६०११७ मा जम्मा गरेको बैंक भौचर र आवश्यक सबै कागजातहरु यस कार्यालयमा पेश गर्नुपर्नेछ। ee "समाजबादको आधार, निशुल्क शिक्षा, स्वास्थ्य र रोजगार माण्डवी बासीको मौलिक अधिकार " fy थु २ TORE 6 क बोलपत्र/सिल कोटेशन फारमहरु नियमानुसार यस गाउँपालिकाको शस 000) फारम भरी बोलपत्रदाताले नेपाली नागरिकताको प्रमाण पत्रको अतिरिक्त व्यक्ति, संस्था फर्म वा कम्पनीले sage दर्ता प्रमाण-पत्र र स्थायी लेखा नम्वर (मु.अ.कर सहितको प्रमाण-पत्र तथा आर्थिक वर्ष ०८१/८२ को कर चुक्ता प्रमाण , बोलपत्रको लागि योग्य रहेको र बोलपत्रदाताको लेटरहेडमा कुनै कार्यमा कसुर नभएको र सजाए नपाएको भनि स्वो-घोषण पत्र, सम्बन्धित कार्यको लागि अख्तियारी पत्र सिल कोटेशन को लागि मिति 2053/08 /4¥ गतेसम्म तथा बोलपत्रको लागि मिति २०८३/०६/२८ गते सम्म बोलपत्र/सिल कोटेशन खरिद गरि सोही दिनको १२:०० बजे भित्र पेश गर्नुपर्नेछ र पेश भएका बोलपत्रहरु सोही दिनको २:०० बजे यस कार्यालयमा बोलपत्रदाता वा निजको प्रतिनिधीको रोहवरमा खोलिनेछ । बोलपत्रदाता वा प्रतिनिधीको उपस्थिति नभएमा पनि बोलपत्र/ सिल कोटेशन खोल्न बाधा पर्ने छैन । कबोलपत्र/ सिल कोटेशन फाराम भरी पेश गर्दा आफुले कबोल गरेको रकम अङ्ग र अक्षरमा प्रष्टसंग लेखि बोलपत्र/सिल कोटेशनजमानत रकम यस कार्यालयको हिमालयन बैंक लिमिटेड माण्डवी गाउँपालिकाको जस्पुर शाखामा रहेको घरौटि खाता नै २६६४९३२०४६००८७ मा जम्मा गरेको weet बैंक भौचर वा बाणिज्य बैंकले यस कार्यालयको नाममा जारी गरेको कम्तीमा बोलपत्र/सिल कोटेशन दाखिला गर्ने अन्तिम मितिबाट बोलपत्रको हकमा १२० दिन/सिल कोटेशनको हकमा ७५ दिन सम्म म्याद भएको रितपूर्वकको बैंक जमानी पत्र (बिडवण्ड) पेश गर्नुपर्नेछ । कबोल गरेको रकमको अङ्ग र अक्षरमा लेखिएको व्यहोरा फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिईनेछ। xara जानकारीको लागि माण्डवी गाउँपालिकाको वेब साईट www.mandavimun.gov.np तथा सुचना पाटीमा हेर्न सकिने x a | "समाजबादको आधार, निशुल्क शिक्षा, स्वास्थ्य र रोजगार माण्डवी बासीको मौलिक अधिकार "