Notice Park
Mandavi Rural Municipality
Gen Info

दशैँको बिदा अवधिमा सरकारी सवारी साधन संचालन नगर्ने सम्बन्धमा

दशैँको बिदा अवधिमा सरकारी सवारी साधन संचालन नगर्ने सम्बन्धमा

Summary

विषय: दशैँको बिदा अवधिमा सरकारी सवारी साधन सञ्चालन नगर्ने सम्बन्धमा | श्री सम्बन्धित कर्मचारी (सबै), माण्डवी गाउँपालिका, प्यूठान । विजया दशमी (वडा दशैँ) २०८३ को अवसरमा नेपाल सरकारद्वारा दिइने सार्वजनिक बिदाको अवधिमा यस कार्यालयको स्वामित्वमा रहेका सरकारी नम्बर प्लेटका मोटरसाइकल तथा स्कुटरहरू पूर्व…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Mandavi Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

गाउँ कार्यालय koe = pa Efi sheila नन ती जि जि जि विव 1 ee —_—_— का तार ने. सं.११४६ विषय: दशैँको बिदा अवधिमा सरकारी सवारी साधन सञ्चालन नगर्ने सम्बन्धमा | श्री सम्बन्धित कर्मचारी (सबै), माण्डवी गाउँपालिका, प्यूठान । विजया दशमी (वडा दशैँ) २०८३ को अवसरमा नेपाल सरकारद्वारा दिइने सार्वजनिक बिदाको अवधिमा यस कार्यालयको स्वामित्वमा रहेका सरकारी नम्बर प्लेटका मोटरसाइकल तथा स्कुटरहरू पूर्व स्वीकृति र अनुमति नलिई व्यक्तिगत वा गैर-सरकारी काममा प्रयोग गर्न पूर्ण रूपमा रोक लगाइएको छ। बिदाको अवधिभर कार्यालयका सवारी साधनहरू सुरक्षित रूपमा कार्यालय परिसरभित्र नै पार्किङ गरी साँचो प्रशासन शाखामा बुझाउनुहुन सूचित गरिन्छ। अत्यावश्यक/आकस्मिक सरकारी काम परी सवारी साधन प्रयोग गर्नुपर्ने अवस्थामा अनिवार्य रूपमा पूर्व स्वीकृति र अनुमति लिनुपर्नेछ। साथै अनुमतिबिना वा गैर-सरकारी काममा सवारी साधन सञ्चालन गरेको पाइएमा कानुन बमोजिम भई जाने बेहोरा समेत यसै मार्फत जानकारी गराइन्छ | वडा दशैँ २०८३ को हार्दिक मङ्गलमय शुभकामना! (पुनश्च: कार्यालयको ट्रयाक्टर र ब्याक हो लोडर सञ्चालन गर्नुपर्ने भएमा कार्यालय / भौतिक पूर्वाधार तथा भवन नियमन शाखाको स्वीकृतिमा सञ्चालन हुनेछ |) Yt coon: Treat tte (भुवन कुमार शाही) प्रमुख प्रशासकीय अधिकृत सादर अवगतार्थः श्री अध्यक्षज्यू, माण्डवी गाउँपालिका, प्यूठान | \ श्री उपाध्यक्षज्यू, माण्डवी गाउँपालिका, प्यूठान | श्री जिल्ला प्रशासन कार्यालय, प्यूठान । श्री जिल्ला ट्राफिक प्रहरी कार्यालय, प्यूठान । समाजबादको आघार, निशुल्क शिक्षा, स्वास्थ्य र रोजगारः माण्डवी बासीको मौलिक अधिकार । कार्यालय गाउँ कार्कि weit fara लुम्बिनी प्रदेश, नेपाल सौ १८१०५३६००६ WA २०८३/०५४ Website: worw.mandavimun.gor.np nom BAe raring a ee ake : २०८३।०६।२८ ने. सं.११४६ विषय: दशैँको बिदा अवधिमा सरकारी सवारी साधन सञ्चालन नगर्ने सम्बन्धमा | श्री सम्बन्धित कर्मचारी (सबै), माण्डवी गाउँपालिका, प्यूठान । विजया दशमी (वडा दशैँ) २०८३ को अवसरमा नेपाल सरकारद्वारा दिइने सार्वजनिक बिदाको अवधिमा यस कार्यालयको स्वामित्वमा रहेका सरकारी नम्बर प्लेटका मोटरसाइकल तथा स्कुटरहरू पूर्व स्वीकृति र अनुमति नलिई व्यक्तिगत वा गैर-सरकारी काममा प्रयोग गर्न पूर्ण रूपमा रोक लगाइएको छ। बिदाको अवधिभर कार्यालयका सवारी साधनहरू सुरक्षित रूपमा कार्यालय परिसरभित्र नै पार्किङ गरी साँचो प्रशासन शाखामा बुझाउनुहुन सूचित गरिन्छ। अत्यावश्यक/आकस्मिक सरकारी काम परी सवारी साधन प्रयोग गर्नुपर्ने अवस्थामा अनिवार्य रूपमा पूर्व स्वीकृति र अनुमति लिनुपर्नेछ। साथै अनुमतिबिना वा गैर-सरकारी काममा सवारी साधन सञ्चालन गरेको पाइएमा कानुन बमोजिम भई जाने बेहोरा समेत यसै मार्फत जानकारी गराइन्छ | वडा दशैँ २०८३ को हार्दिक मङ्गलमय शुभकामना! (पुनश्च: कार्यालयको ट्रयाक्टर र ब्याक हो लोडर सञ्चालन गर्नुपर्ने भएमा कार्यालय / भौतिक पूर्वाधार तथा भवन नियमन शाखाको स्वीकृतिमा सञ्चालन हुनेछ |) ys, Teac tte (भुवन कुमार शाही) प्रमुख प्रशासकीय अधिकृत सादर अवगतार्थः श्री अध्यक्षज्यू, माण्डवी गाउँपालिका, प्यूठान | \ श्री उपाध्यक्षज्यू, माण्डवी गाउँपालिका, प्यूठान | बोधार्थः श्री जिल्ला प्रशासन कार्यालय, प्यूठान । श्री जिल्ला ट्राफिक प्रहरी कार्यालय, प्यूठान । समाजबादको आघार, निशुल्क शिक्षा, स्वास्थ्य र रोजगारः माण्डवी बासीको मौलिक अधिकार ।

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.