खरिद सम्बन्धी कार्यक्रम/सामग्रीको विवरण उपलब्ध गराउने सम्बन्धमा

Summary
प्रस्तुत विषयमा माण्डवी गाउपालिका, गाउँ कार्यपालिकाको मिति २०८३।०६।१९ को बैठकबाट AERC Hoc मा कार्यान्वयन हुने गरी वडा तर्फ मालसामान खरिद लगायत शीर्षकमा रकम विनियोजन भएका योजना कार्यान्वयनका लागि वडाहरूबाट खरिद गर्नुपर्ने सामग्रीको विवरण माग गरी प्रचलित कानुन बमोजिम खरिद/वितरण/हस्तान्तर तथा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- bf001e75-28e9-422c-b51e-4c7282877cc3.jpgJPEG · 662×910 · 62 KBOpen
Key details
- Organization
- Mandavi Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
2 ५, माण्डवी गाउँपालिका ®) गाउँ कार्यपालिकाको Bs 5 S “कु कार्यालय दि Vey, WEAR ort नेट ar, on लुम्बिनी प्रदेश, नेपाल फो texvestoos rea We पि ww. mandavirnur ro wu 02 —— क्य : २०८३।०६।२० ने. सं.११४६ बिषय: खरिद सम्बन्धी कार्यक्रम/ सामग्रीको SST rent विवरण उपलब्ध गराउने सम्बन्धमा उपलब्ध गराउने सम्बन्धमा। ATT विवरण उपलब्ध गराउने सम्बन्धमा। श्री वडा कार्यालय (सबै), । माण्डवी गाउँपालिका, प्यूठान । _ प्रस्तुत विषयमा माण्डवी गाउपालिका, गाउँ कार्यपालिकाको मिति २०८३।०६।१९ को बैठकबाट AERC Hoc मा कार्यान्वयन हुने गरी वडा तर्फ मालसामान खरिद लगायत शीर्षकमा रकम विनियोजन भएका योजना कार्यान्वयनका लागि वडाहरूबाट खरिद गर्नुपर्ने सामग्रीको विवरण माग गरी प्रचलित कानुन बमोजिम खरिद/वितरण/हस्तान्तर तथा कार्यान्वयनको व्यवस्था मिलाउन निर्देशन प्राप्त भएकोले उल्लिखि कार्य प्रारम्भ गर्न तहाँ वडा अन्तर्गत सम्बन्धित शीर्षकमा स्वीकृत कार्यक्रम तथा सामग्रीको विवरण वडा समितिको निर्णय सहित यो पत्र प्राप्त भएको ७ (सात) दिनभित्र उपलब्ध गराइदिनुहुन जानकारीका लागि अनुरोध | Yo) = SE los l\do (teary) प्रशासकीय अधिकृत सादर अवगतार्थ; ee श्री अध्यक्षज्यू माण्डवी गाउँपालिका, प्युठान। श्री उपाध्यक्षज्यू, माण्डवी गाउँपालिका, प्युठान। \ ) Mime. आधार, निशुल्क शिक्षा, स्वास्थ्य र रोजगार: माण्डवी बासीको मौलिक अधिकार 1