Notice Park
Mandavi Rural Municipality
Guidelines

तरकारी खेति प्रवर्द्धन र साना सिंचाई कार्यक्रम, मौरी पालन प्रवर्द्धन कार्यक्रम र ५०% अनुदानमा कृषि मेशिनरी तथा यान्त्रिकरण वितरण कार्यक्रमको प्रस्ताव तथा निवेदन पेश गर्ने सम्बन्धी सूचना !!!

Deadline 3 Nov 2026The deadline has passed.
तरकारी खेति प्रवर्द्धन र साना सिंचाई कार्यक्रम, मौरी पालन प्रवर्द्धन कार्यक्रम र ५०% अनुदानमा कृषि मेशिनरी तथा यान्त्रिकरण वितरण कार्यक्रमको प्रस्ताव तथा निवेदन पेश गर्ने सम्बन्धी सूचना !!! (1)तरकारी खेति प्रवर्द्धन र साना सिंचाई कार्यक्रम, मौरी पालन प्रवर्द्धन कार्यक्रम र ५०% अनुदानमा कृषि मेशिनरी तथा यान्त्रिकरण वितरण कार्यक्रमको प्रस्ताव तथा निवेदन पेश गर्ने सम्बन्धी सूचना !!! (2)तरकारी खेति प्रवर्द्धन र साना सिंचाई कार्यक्रम, मौरी पालन प्रवर्द्धन कार्यक्रम र ५०% अनुदानमा कृषि मेशिनरी तथा यान्त्रिकरण वितरण कार्यक्रमको प्रस्ताव तथा निवेदन पेश गर्ने सम्बन्धी सूचना !!! (3)तरकारी खेति प्रवर्द्धन र साना सिंचाई कार्यक्रम, मौरी पालन प्रवर्द्धन कार्यक्रम र ५०% अनुदानमा कृषि मेशिनरी तथा यान्त्रिकरण वितरण कार्यक्रमको प्रस्ताव तथा निवेदन पेश गर्ने सम्बन्धी सूचना !!! (4)तरकारी खेति प्रवर्द्धन र साना सिंचाई कार्यक्रम, मौरी पालन प्रवर्द्धन कार्यक्रम र ५०% अनुदानमा कृषि मेशिनरी तथा यान्त्रिकरण वितरण कार्यक्रमको प्रस्ताव तथा निवेदन पेश गर्ने सम्बन्धी सूचना !!! (5)

Summary

प्रस्तुत बिषयमा माण्डवी गाउँपालिकाको आ.व. २०८३/०८४ को वार्षिक स्वीकृत “ तरकारी खेति प्रवर्द्धन र साना सिचाई ” कार्यक्रम तपसिल उल्लिखित क्रियाकलाप, मापदण्ड र खर्च सिमा अनुसार सञ्चालन हुन गइरहेको हुँदा झ्च्छुक कृषक /व्यावसायिक कृषक /कृषि फर्म /कृषक समूह/कृषि सहकारीहरुले सूचना प्रकाशन भएको मितिले २०…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Mandavi Rural Municipality
Industry
Local Government
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

1dfe39d4-cdd8-4b03-bb55-d35159557ce7.jpg

ate, & माण्डव्री भहँकैलिका Vis 2 गाउँ कार्यपाखिँकिईको कार्यालय देस = जस्पुर ’ waert $3: [email protected] लुम्बिनी प्रदेश, नेपाल वेवसाईट: worw.mandavimun.gov.np पत्र संख्या : २०८३/८४ 200102020201001000020 सूचना नम्बरः 220 तरकारी खेति प्रवर्द्धन र साना सिचाई कार्यक्रमको प्रस्ताव आह्वान सम्बन्धी सूचना !!! (प्रथम पटक प्रकाशित मिति: २०८३/०६/२० ) प्रस्तुत बिषयमा माण्डवी गाउँपालिकाको आ.व. २०८३/०८४ को वार्षिक स्वीकृत “ तरकारी खेति प्रवर्द्धन र साना सिचाई ” कार्यक्रम तपसिल उल्लिखित क्रियाकलाप, मापदण्ड र खर्च सिमा अनुसार सञ्चालन हुन गइरहेको हुँदा झ्च्छुक कृषक /व्यावसायिक कृषक /कृषि फर्म /कृषक समूह/कृषि सहकारीहरुले सूचना प्रकाशन भएको मितिले २० दिन (मिति २०८३/०७/१८ गते) भित्र माण्डवी गाउँपालिका कृषि शाखा देविस्थान प्युठानमा प्रस्ताव पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सुचना प्रकाशन गरिएको छ । तपसिल : [क्र कार्यक्रमको | विनियोजित [क्रियाकलाप मापदण्ड | कार्यक्रमको | विनियोजित | क्रियाकलाप मापदण्ड अनुदान सिमा | rt a or 00 बजेट १. | तरकारी खेति | ४लाख बिउ,बेर्ना , बिरुवा खरिद , का फा (कृषक समुह | लागत Sail | । प्रवर्द्धन | प्रांगारिक मल,बिषादी /सहकारी / फर्म | ace | | कार्यक्रम ,सुक्ष्म तत्व (सिचाई संग | /कम्पनि मार्फत | Sia | सम्बन्धित यन्त्र उपकरण कार्यक्रम संचालन गर्नु । अधिकतम वा पूर्वाधार निर्माण , पर्ने | = 40% अनुदान | बजारीकरण (क्रेट,बोरा,प्याकिङ सामग्री | । en a २. | साना सिचाई | 4 are सिचाई कुलो /पोखरी = rare समुह | लागत कार्यक्रम ,लिफ्ट सिचाई निर्माण तथा | /सहकारी /फर्म | अनुमानको सुधार /कम्पनि मार्फत ५ मोटर , पाइप,पम्पसेट कार्यक्रम संचालन गर्नु | अधिकतत 'लगायत सिचाई सामग्री पर्ने [oR os | | 0% eo es 2 ee ee छ | Par ४704 || 'समाजबादको आधार, निशुल्क 5 कक्षा, स्वास्थ्य र रोजगार माण्डवी बासीको मौलिक अधिकार "

55dad563-b7d8-4450-b776-d5d37c614079.jpg

2 माण्डवी गाउँपालिका 5 Se TTS कर्खपालिकाको कार्यालय es Saget छ oo eco » प्यूठान ईमेल: [email protected] rey. ag earth प्रदेश, नेपाल वेवसाईट; wow.mandavimun.gov.np पत्र संख्या : २०८३/८४ Pt a WIAA, : ९८५७८३६००६ ee नम्बर: 2 सद आवश्यक कागजातहरु: १. प्रस्ताब को निबेदन (साना सिचाई को लागि माग निबेदन) २. दर्ता / नवीकरण भएको प्रमाण पत्र को प्रतिलिपि (समूह / निजी /फर्म / कम्पनि /सहकारी) ३. स्थायी लेखा नम्बर प्रमाण पत्र तथा गत आर्थिक वर्षको कर चुक्ता प्रमाण पत्र को प्रतिलिपी ५, कार्यक्रम संचालन को लागि व्यावसायिक कार्ययोजना सहितको प्रस्ताब ६. सम्बन्धित वडा कार्यालय को सिफारीस पत्र ७. प्रस्ताव पेश गर्नेको नागरिकता को प्रतिलिपि ८. प्रस्ताव स्वीकृत गरी तथा अनुदान माग सम्बन्धी निर्णय को प्रतिलिपि ९. निर्माण गरिने पूर्वाधारको हकमा लागत अनुमान १०. पूर्वाधार निर्माण को हकमा जगा धनि दर्ता प्रमाण पुर्जाको प्रतिलिपि वा जग्गा भाडामा लिएर कार्यक्रम सञ्चालन गर्नेको हकमा १० वर्ष वा तोकिएको अबधि को करार पत्र ११) थपजानकारीको लागि सम्पर्क नं ९८६०३४०३५० मा सम्पर्क गर्न सक्नु हुनेछ \ भुवन कुमार शाही प्रमुख प्रशासकीय अधिकृत ५ सछा माण्डवी बासीको मौलिक अधिकार " 2 माण्डवी गाउँपालिका गाउँ ङकाखपालिकाको कार्यालय सुद oat MSc, es प्यूठान ईमेल: [email protected] rey. ag earth प्रदेश, नेपाल वेवसाईट: www.mandavimungov.np Pt a 1093 पत्र संख्या : २०८३/८४ फोन ने. : ९८५७८३६००६ ee नम्बर: 2c आवश्यक कागजातहरु: १. प्रस्ताब को निबेदन (साना सिचाई को लागि माग निबेदन) २. दर्ता / नवीकरण भएको प्रमाण पत्र को प्रतिलिपि (समूह / निजी /फर्म / कम्पनि /सहकारी) ३. स्थायी लेखा नम्बर प्रमाण पत्र तथा गत आर्थिक वर्षको कर चुक्ता प्रमाण पत्र को प्रतिलिपी ५, कार्यक्रम संचालन को लागि व्यावसायिक कार्ययोजना सहितको प्रस्ताब ६. सम्बन्धित वडा कार्यालय को सिफारीस पत्र ७. प्रस्ताव पेश गर्नेको नागरिकता को प्रतिलिपि ८. प्रस्ताव स्वीकृत गरी तथा अनुदान माग सम्बन्धी निर्णय को प्रतिलिपि ९. निर्माण गरिने पूर्वाधारको हकमा लागत अनुमान १०. पूर्वाधार निर्माण को हकमा जगा धनि दर्ता प्रमाण पुर्जाको प्रतिलिपि वा जग्गा भाडामा लिएर कार्यक्रम सञ्चालन गर्नेको हकमा १० वर्ष वा तोकिएको अबधि को करार पत्र ११) थपजानकारीको लागि सम्पर्क नं ९८६०३४०३५० मा सम्पर्क गर्न सक्नु हुनेछ \ भुवन कुमार शाही प्रमुख प्रशासकीय अधिकृत ea हला आधार निशुल्क शिक्षा स्वास्थ्य माण्डवी बासीको मौलिक अधिकार "

a1f16c07-d551-4ec3-a97d-708547f5a171.jpg

छड माण्डवी गाउँपालिका “छि . = कर्चेपालिकाको | iS] गाउँ क कार्यालय ie eee ’ प्यूठान ‘Ae: [email protected] ae etertt प्रदेश, नेपाल Saaz: www.mandavimun.gov.ap पत्र संख्या : २०८३/८४ Beg, FS फोन नं. ; ९८५७८३६००६ सूचना नम्बर; २९५ मौरी प्रवर्द्धन कार्यक्रम सम्बन्धि सूचना !!! (प्रथम पटक प्रकाशित मितिः २०८३/०६/२० ) प्रस्तुत बिषयमा माण्डवी गाउँपालिकाको आ.व. २०८३/०८४ को वार्षिक स्वीकृत मौरी प्रवर्द्धन कार्यक्रम तपसिल उल्लिखित क्रियाकलाप, मापदण्ड र खर्च सीमा अनुसार सञ्चालन हुन गइरहेको हुँदा इच्छुक कृषक/व्यावसायिक कृषक /कृषि फर्म /कृषक समूह/कृषि सहकारीहरुले सूचना प्रकाशन भएको मितिले ३० दिन (मिति २०८३/०७/१८ गते) भित्र माण्डवी गाउँपालिका कृषि शाखा देविस्थान प्युठानमा निवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सुचना प्रकाशन गरिएको छ | तपसिल : कार्यक्रमको नाम | क्रियाकलाप | = न सीम | मौरी प्रवर्द्धन । गोला सहितको व्यवसायीक कृषक /कृषि फर्म कृषक | ५०% अनुदानका कार्यक्रम घार वितरण । समूह/ सहकारीहरुले आवेदन पेश गर्न बिन रुपमा वितरण गर्ने | war) | सम्भावित क्षेत्रलाई प्राथमिकता दिइने आवश्यक कागजातहरु: १) कार्यक्रम मागको लागि निवेदन २) फर्म/समूह/सहकारीको दर्ता प्रमाणपत्रको प्रतिलिपि ३) स्थायी लेखा नम्बरको प्रतिलिपि र गत आ.व. को करचुक्ता प्रमाणपत्रको प्रतिलिपि, ४) फर्म सञ्चालक अथवा समूह/सहकारी अध्यक्ष र सचिवको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, ५) समूह/सहकारी को हकमा प्रस्तावित कार्यक्रम बारे बैठकको निर्णय प्रतिलिपि, ६) यदि समूह / सहकारीको कुनै सदस्यले एकल रुपमा गर्न चाहेमा समूह / सहकारीको निर्णय साँहेतको सिफारिस पत्र | ७) थप जानकारीको लागि सम्पर्क नं ९८६०३४०३५० मा सम्पर्क गर्न सक्नु हुनेछ | भुवन कुमार शाही प्रमुख प्रशासकीय अधिकृत —L— डि वीरिधी काकाको 'समाजबादको आधार, निशुल्क शिक्षा, स्वास्थ्य र रोजगार माण्डवी बासौको मौलिक अधिकार "

06d931ff-9ded-42f2-922d-9af7ad771f8d.jpg

छे माण्डवी गाउँपालिका (क & cS) गाउँ कार्यपालिकाको कार्यालय "Qe eteren 2 प्यूठान ईमेल: [email protected] Ped प्युठान लुम्बिनी प्रदेश, नेपाल चेखसाईँटः www.mandavimun.gov.np पत्र संख्या : २०८३/८४ ॥ et फोन न. : ९८५७८३६००६ सूचना नम्बरः 5 ५०% अनुदानमा कृषि मेशिनरी तथा यान्त्रिकरण वितरण कार्यक्रम सम्बन्धी सचना !!! (प्रथम पटक प्रकाशित मिति: २०८३/०६/२० ) प्रस्तुत बिषयमा माण्डवी गाउँपालिकाको आ.व. २०८३/०८४ को वार्षिक स्वीकृत कार्यक्रम “ ५०% अनुदानमा कृषि मेशिनरी तथा यान्त्रिकरण वितरण कार्यक्रम ” सञ्चालन गर्नु पर्ने भएकाले इक्छुक कृषक समूह /कृषि सहकरी (टोल विकास संस्थाहरुले तपसिल बमोजिमका कागजात सहित सूचना प्रकाशन भएको मितिले ३० दिन (मिति २०८३/०७/१८ गते) भित्र आफुलाई आबश्यक पर्ने कृषि यन्त्र उपकरणहरुको माग सहित यस माण्डवी गाउँपालिकाको कृषि विकास शाखा, देविस्थान प्युठानमा निवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सुचना प्रकाशन गरिएको | अनुदानका शर्तहरु : > कृषक समुह /कृषि सहकारी/टोल विकास संस्थाहरुले माण्डवी गाउँपालिका कृषि यन्त्रीकरण अनुदान परिचालन कार्यविधि, २०७५ को अनुसुची-१को कृषि यन्त्र उपकरण (थ्रेसर,कम्बाइन मिल र पावर स्प्रेयर) ore मिलर पावर मात्र माग a पर्नेछ | अन्य शर्तहरु कार्यविधिमा तोके बमोजिम हुनेछ। पेश पेश गर्नुपने आवश्यक कागजातहरु: १) अनुसूची -२ बमोजिम निबेदन २) अनुसूची -३ अनुसार अनुदान लिने उपकरणको विस्तृत विवरण ३) सम्बन्धित निकायमा कृषि समूह / टोल बिकास संस्थाको दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि + ४) प्रस्तावित कार्यक्रम बारे बैठकको निर्णय प्रतिलिपि ५) समुह /संस्थाको PAN प्रमाण पत्रको प्रतिलिपि र गत आ.व. को कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि ६)सम्बन्धित संस्थाले अनुदान प्रक्रियाका लागि जिम्बेबार दिइ खटाउने पदाधिकारिलाई अक्तियार पत्र ७) अधिकार पाप्त पदाधिका रिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ८) सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र ६ ९) सम्बन्धित संस्थाका सदस्यहरुको जग्गा धनिको पुर्जाको प्रतिलिपि वा भाडाको जग्गा भएमा कम्तिमा ५बर्षको सम्झौता पत्र १०) यदि समुह / सहकारी /टोल विकास संस्थाहरुले कुनै एक सदस्यले एकल रुपमा सामग्री लिन चाहेमा io, t सहकरी /टोल विकास संस्थाको निर्णय सहितको सिफारिस पत्र “भए ९११६ ११) थप जानकारीको लागि सम्पर्क नं ९८६०३४०३५० मा सम्पर्क गर्न सक्नु हुनेछ | भुवन प्रमुख प्रशासकीय अधिकृत ge आधार, Fay शिक्षा स्वास्थ्य र रोजगार माण्डवी बासीको मौलिक अधिकार "

515b8b24-8899-4fa4-b979-9feab04c2ece.jpg

Sea : +S ~ = + ee गाउ San sit कट a er अनुसूचि (२) मितिः श्री मान गाउँपालिका प्रमुख ज्यू माण्डबी गाउँपालिका नयाँगाउँ प्यूठान fava: सेटमा कृषि उपकरण यन्त्र उपलव्ध गराई पाउँ भन्ने वारे | महोदय 'मलाई र हामीलाई धान, गहुँ, मकै, तरकारी फलफूल उत्पादन वा अन्य कार्यमा मा उपयोग गर्नाक्रा लागि यस गाउपालिकाले जारी गरेको कृषि यान्त्रिकरण अनुदान परिचालिका कार्यविधि - Roly मा रहेर यस गाउँपालिकाले मिति मा यान्त्रिकरण माग सम्बन्धि टासँ गरीएको सूचनाको आधारमा यसै साथ संलग्न अनुदानमा पाउने औजार उपकरणहरु सम्वन्धि अनुसूचि 1३ अनुसारको फारममा भरी सेटमा कृषि यन्त्र उपकरण अनुदानमा उपलव्ध गराई दिनु हुन लागि यो निवेदन पेश गरेका छु । छौ । = सलंग्न कागजातहरु निवेदक १. अनुसूचि-३ अनुसारको अनुदान लिने उपकरणको विस्तृत विवरण । नाम २, सम्वन्धित वडा कार्यालयको सिफारिसमा पत्र | दस्तखत ३. नागरिकताको प्रतिलिपी । ठेगाना ४. खेति गरीने जग्गाको लालपूर्जाको छायाँ कपी | मोवाईल ने ५. अनुसूचि ३ अनुसारको प्रतिवद्धता पत्र | s ; ” मितिः श्री मान गाउँपालिका प्रमुख ज्यू माण्डवी गाउँपालिका नयाँगाउँ प्यूठान fava: सेटमा कृषि उपकरण यन्त्र उपलव्ध गराई पाउँ भन्ने वारे | महोदय 'मलाई र हामीलाई धान, गहुँ, मकै, तरकारी फलफूल उत्पादन वा अन्य कार्यमा मा उपयोग गर्नाक्रा लागि यस गाउपालिकाले जारी गरेको कृषि यान्त्रिकरण अनुदान परिचालिका कार्यविधि - Roly मा रहेर यस गाउँपालिकाले मिति मा यान्त्रिकरण माग सम्बन्धि टासँ गरीएको सूचनाको आधारमा यसै साथ संलग्न अनुदानमा पाउने औजार उपकरणहरु सम्वन्धि अनुसूचि 1३ अनुसारको फारममा भरी सेटमा कृषि यन्त्र उपकरण अनुदानमा उपलव्ध गराई दिनु हुन लागि यो निवेदन पेश गरेका छु । छौ । टि TAT कागजातहरु निवेदक १. अनुसूचि-३ अनुसारको अनुदान लिने उपकरणको विस्तृत विवरण । नाम २, सम्वन्धित वडा कार्यालयको सिफारिसमा पत्र | दस्तखत ३. नागरिकताको प्रतिलिपी । ठेगाना ४. खेति गरीने जग्गाको लालपूर्जाको छायाँ कपी | मोवाईल ने ५. अनुसूचि ३ अनुसारको प्रतिवद्धता पत्र |

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Deadline 3 Nov 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.