नदिजन्य पदार्थ (ढुंगा, गिट्टी , बालुवा ) उत्खनन् र विक्री कार्यको ठेक्का बन्दोबस्तीका लागि हार्डकपी मार्फत बोलपत्र आव्हान सम्बन्धी सूचना ।

Summary
बन्दोबस्तीको लागि बोलपत्र आव्हान सम्बन्धी स्चना । स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ६४ को उपदफा १ (च) ले दिएको अधिकार प्रयोग गरी यस माण्डवी गाउँपालिका गाउँ कार्यपालिकाको निर्णयानुसार प्राकृतिक स्रोतको कर असुली सम्बन्धी कार्य आ.व.२०८३/८४ को लागि ठेक्काद्वारा गराउन यो सूचना प्रकाशित गरिएको छ |…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- a838819c-8132-4f57-b917-74315821d800.jpgJPEG · 624×910 · 134 KBOpen
Key details
- Organization
- Mandavi Rural Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
2 माण्डवी गाउँपालिका <= माण्डवी गाउँपालिका डि») (VY) कार्यपालिकाको ति कार्यालय ७ pi जसपुर, प्यूठान लुम्बिनी प्रदेश, नेपाल नदीजन्य पदार्थ qm, ग्ट्री ट्वा, बालुवा) उत्खतत् र बिक्री कार्यको ठेक्का बन्दोबस्तीको लागि बोलपत्र आव्हान सम्बन्धी स्चना । ( प्रथम पटक प्रकाशित मिति:२०८३/०६/०७ गते ) स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ६४ को उपदफा १ (च) ले दिएको अधिकार प्रयोग गरी यस माण्डवी गाउँपालिका गाउँ कार्यपालिकाको निर्णयानुसार प्राकृतिक स्रोतको कर असुली सम्बन्धी कार्य आ.व.२०८३/८४ को लागि ठेक्काद्वारा गराउन यो सूचना प्रकाशित गरिएको छ | सूचना प्रकाशित भएको मितिले तोकिएको म्याद भित्र कानुनी प्रक्रिया पूरा गरेका ईच्छुक फर्म कम्पनीहरुले बोलपत्र फारम दस्तुर जम्मा गरी देहायको मिति र समय भित्र हार्ड कपी (Hard (00)मार्फत बोलपत्र पेश गर्नहुन सूचित गरिन्छ | अन्य थप जानकारीका लागि यस कार्यालयको सूचनापाटी, तथा कार्यालयको वेब साईट wwww.mandayimun.gov.np तथा कार्यालय समय भित्र यस गाउँ कार्यपालिकाको कार्यालयको राजश्व शाखामा सम्पर्क राख्न सक्नेछ | सि.नं. | ठेक्का नं. नदी/खोलको विवरण वार्षिक न्यूनतम ठेक्का अंक | बोलपत्र जमानत | बोलपत्र दस्तुर | कैफियत उत्खनन् रु.मा (मु.अ.कर रकम (घरौटी |रकमरु. गर्न सकिने सेवा शुल्कबाहेक) रकम) रु. परिमाण (घन मिटर) O1-MRM/ | Aeneas नदि (नाका १०,३८८.७० | २९,३४,९२९.५९/- | कबोल अंकको नाकाउ NCB/Rev- | स्दीवेशी,देवास्थान बगर ५ प्रतिशत 2083/84 करख) 02-MRM/ | माडी नदि (नाकाःजाबुने | ५५०८.०० | १५,५६,०६८.०० /- | कबोल अंकको | १,००० SQ/Rev- |नाका) ५ प्रतिशत 2083/84 03-MRM/ | माडी नदि १३२७.३० | ३,७४,९७८.४/- कबोल अंकको | १,००० नाकार२ SQ/Rev- | (नाकाःएक्लेपिपल र ५ प्रतिशत 2083/84 देविस्थान) - बोलपत्र/सिल कोटेशन फारमको लागि बोलपत्र/सिल कोटेशन दाखिला हुने समय भित्र बोलपत्रदाताहरुले बोलपत्र फारम दस्तुर रकम यस कार्यालयको हिमालयन बैंक लिमिटेड seq शाखामा रहेको आरन्तरिक राजस्व खाता नं. २६६४९३२०४६०११७ मा जम्मा गरेको बैंक भौचर र आवश्यक सबै कागजातहरु यस कार्यालयमा पेश गर्नुपर्नेछ । -. बोलपत्र/सिल कोटेशन फारमहरु नियमानुसार यस गाउँपालिकाले तयार गरेको बोलपत्र/सिल कोटेसन फारम भरी बोलपत्रदाताले नेपाली नागरिकताको प्रमाण पत्रको अतिरिक्त व्यक्त, संस्था फर्म वा कम्पनीले व्यवसाय दर्ता प्रमाण-पत्र र स्थायी लेखा नम्वर (मु.अ.कर सहितको प्रमाण-पत्र तथा आर्थिक वर्ष ०८१/८२ को कर चुक्ता प्रमाण , बोलपत्र/सिल कोटेशनको लागि योम्य रहेको र बोलपत्र/सिल कोटेशनदाताको लेटरहेडमा कुनै कार्यमा कसुर नभएको र सजाए नपाएको भनी स्वो घोषण पत्र, सम्बन्धित कार्यको लागि अख्तियारी पत्र तथा बोलपत्रको लागि मिति २०८३/०६/२८ गते तथा सिल कोटेशनको लागि मिति २०८३/०६/१४ गते सम्म बोलपत्र खरिद गरि सोही दिनको १२:०० बजे भित्र पेश गर्नुपर्नेछ र पेश भएका बोलपत्रहरु सोही दिनको २:०० बजे यस कार्यालयमा बोलपत्रदाता वा निजको प्रतिनिधिको रोहवरमा खोलिनेछ बोलपत्रदाता वा प्रतिनिधिको उपस्थिति नभएमा पनि बोलपत्र खोल्न बाधा पर्ने छैन । - बोलपत्र/सिल कोटेसन फाराम भरी पेश गर्दा आफुले कबोल गरेको रकम अङ्क र अक्षरमा प्रष्टसँग लेखि बोलपत्र/सिल कोटेसन जमानत रकम यस कार्यालयको हिमालयन बैंक लिमिटेडको जस्पुर शाखामा रहेको धरौटी खाता नं. २६६४९३२०४६००८७ मा जम्मा गरेको सक्कल बैक भौचर वा aera यस कार्यालयको नाममा जारी गरेको कम्तीमा बोलपत्र दाखिला गर्ने अन्तिम मितिबाट बोलपत्रको हकमा १२० दिन / सिल कोटेशनको हकमा ७५ दिन सम्म म्याद भएको रितपूर्वकको बैंक जमानी पत्र (विडवण्ड) पेश गर्नुपर्नेछ । कबोल गरेको रकमको अङ्क र अक्षरमा लेखिएको व्यहोरा फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिईनेछ । - अन्य जानकारीको लागि माण्डवी गाउँपालिकाको वेब साईट www.mandavimun.gov.np मा हेर्न सक्ने छ। प्रमुख प्रशासकीय अधिकृत