अदालत खुल्ला रहने सम्बन्धी सूचना
Summary
न्याय प्रशासन ऐन, २०७३ को दफा २६ तथा जिल्ला अदालत नियमावली, २०७५ को नियम ५ बमोजिम यस वर्षको विजयादशमीको विदा २०८३ असोज २५ गतेदेखी २०८३ साल कार्तिक ०८ गतेसम्म अदालत बन्द रहने भएकोले न्याय प्रशासन ऐन, २०७३ को दफा २६ र २७ बमोजिम बन्दीप्रत्यक्षीकरणको निवेदन सुनुवाई गर्न तथा मुलुकी फौजदारी कार्यविधि…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 3bd82501-601c-4b7a-ad9f-fed6e6802ec6.pdfPDF · 1 page · 617 KBOpen
Key details
- Organization
- Supreme Court of Nepal
- Industry
- Federal
- Category
- Court Order
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
iN थि तेह्रथम feat अदालत म्याङलुङ, तेह्रथुम फोन नं. ०२६-४६०१९५ (प्रशासन शाखा) Email: info.dctehrathum @supremecourt.gov.np Website:www.supremecourt.gov.np/court/therathumc नि :२०८३/० Wa: ०८३/०८४ oi R/OG/RR च.नं.०८३-२२-००० 'सं.११४६ सूचना || सूचना || सूचना || न्याय प्रशासन ऐन, २०७३ को दफा २६ तथा जिल्ला अदालत नियमावली, २०७५ को नियम ५ बमोजिम यस वर्षको विजयादशमीको विदा २०८३ असोज २५ गतेदेखी २०८३ साल कार्तिक ०८ गतेसम्म अदालत बन्द रहने भएकोले न्याय प्रशासन ऐन, २०७३ को दफा २६ र २७ बमोजिम बन्दीप्रत्यक्षीकरणको निवेदन सुनुवाई गर्न तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ बमोजिम पक्राउ पूर्जी जारी गर्ने अनुमति प्रदान गर्न र जरुरी पक्राउ पूर्जीको स्वीकृति प्रदान गर्ने प्रयोजनका लागि घटस्थापना,बिजया दशमी र विदा अवधिमा पर्ने शनिवारको दिन बाहेक अन्य दिन बिहान ११ बजे देखि अपरान्ह ०३:०० बजेसम्म अदालत खुल्ला हुने भएकाले सम्बन्धित सबैको जानकारीका लागी यो सूचना प्रकाशित गरिएको (Zz gs | | छ Pak) - = ALI है इन्द्रकुमार श्रेष्ठ श्रेस्तेदार « शरिस्तद(२् उप-संचिचव