कृषि विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना !!!!

Summary
प्रस्ताब ,औहुन्क्रो सूचना नागार्जुन नगरपालिका कृषि विकास शाखाको आ.व. २०८३/०८४ को स्वीकृत सशर्त (बागमती प्रदेश) कार्यक्रम अन्तर्गत तपसिल अनुसारको कार्यकम रहेको हुँदा यस नगरपालिकाका ईच्छुक कृषक/कृषक समूह/कृषि सहकारी तथा निजी कृषि फार्महरूले प्रथम पटक सूचना प्रकाशित भएको मितिले (सार्वजनिक विदा बाहेक)…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 6d8ba76f-560f-4691-b7c7-7e71e212dec7.jpegJPEG · 900×1300 · 292 KBOpen
Key details
- Organization
- Nagarjun Municipality
- Industry
- Local Government
- Category
- Call for Proposals
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
_— सद q WTA 4: 01-146 91919 ‘S3 नागार्जुन नगरपालिका |) नागाङन AANA क) ॥॥भि ch Wall 2 नगर कार्शपै oe कार्यालय त We रुटको छो नगर PRUE, बागमती प्रदेश, नेपाल । was हरिस्मद)-सगोपाइा, " Wd काठमए प्रस्ताब ,औहुन्क्रो सूचना (प्रथम पटक प्रकासित मिति :२०८३/०६/०२) ने,सं. ११४६ Benes सप्तमी नागार्जुन नगरपालिका कृषि विकास शाखाको आ.व. २०८३/०८४ को स्वीकृत सशर्त (बागमती प्रदेश) कार्यक्रम अन्तर्गत तपसिल अनुसारको कार्यकम रहेको हुँदा यस नगरपालिकाका ईच्छुक कृषक/कृषक समूह/कृषि सहकारी तथा निजी कृषि फार्महरूले प्रथम पटक सूचना प्रकाशित भएको मितिले (सार्वजनिक विदा बाहेक) ३० दिन भित्र यस नगरपालिकाको कृषि विकास शाखामा आबेदन दिनुहुन यो सूचना प्रकाशित गरिएको छ । तपसिल कार्यक्रमको विवरण पेश गर्नुपर्ने कागजातहरू अनुदान | कार्यक्रम प्रतिशत संचालन ४ गरिने स्यान आधुनिक कृषि | १) सम्बन्धीत वडा कार्यालयको सिफारिस । aria = | aaa. नर्सरी स्थापना २) जग्गाको लालपूर्जा / जग्गा भाडामा भए करार सम्झौताको प्रतिलिपि । | अनुसार ३) निवेदकको निवेदन/नागारिकताको प्रतिलिपी । ४) फार्म दर्ता प्रमाणपत्र ८ कर चुक्ता/पान नं.को प्रतिलिपि । ५) वजेट रू. ७००,०००/- २. | पुष्प प्रवर्दन १) सम्बन्धीत वडा कार्यालयको सिफारिस । कार्यविधि ।बडानं. ३ कार्यक्रम २) कृषक/कृषक समूह/ कृषि सहकारी दर्ता प्रमाणपत्रको प्रतिलिपि साथै | अनुसार कृषि समूह र कृषि सहकारीको हकमा बैठकको निर्णयको प्रतिलिपि । ३) कर चुक्ता/पान नं.को प्रतिलिपि । ४) निवेदकको निवेदन/नागारिकताको प्रतिलिपी । ५) वजेट रू. १५००,०००/- ड्रागन we प्रवर्दन (१) सम्बन्धीत वडा कार्यालयको सिफारिस । कार्यविधि |वडा नं. ३, कार्यक्रम २) कृषक/कृषक समूह/कृषि सहकारी दर्ता प्रमाणपत्रको प्रतिलिपि साथै कृषि | अनुसार ets समूह र कृषि सहकारीको हकमा बैठकको निर्णयको प्रतिलिपि । ३) कर चुक्ता/पान नं.को प्रतिलिपि | ४) निवेदकको निवेदन/नागारिकताको प्रतिलिपी । ५) बजेट रू.१०००,०००/- ४ | मौरीपालन बिस्तार | १) सम्बन्धीत वडा कार्यालयको सिफारिस | कार्यविधि |वडानं,८ कार्यक्रम २) कृषक/कृषक समूह/कृषि सहकारी दर्ता प्रमाणपत्रको प्रतिलिपि साथै कृषि | अनुसार समूह र कृषि सहकारीको हकमा बैठकको निर्णयको प्रतिलिपि । ३) कर चुक्ता/पान नं.को प्रतिलिपि । ४) निवेदकको निवेदन/नागारिकताको प्रतिलिपी । ५) बजेट रू. ७००,०००/- 100 /2 lata ok “समृद्ध नागार्जुनको आधार, पर्यटन सहितको पूर्वाधार” i प्र (ईमेल): [email protected], info@nagarjunmun, 0०४), @ (वेवसाइट): von ES (फेसबुक): हेल्लो नागार्जुन नगरपालिका सीतापाइला wars }