Notice Park
Department of Foreign Employment
Gen Info

वैदेशिक रोजगार विभाग सूचना २०८३/०६/२०

Deadline 13 Oct 2026The deadline has passed.

Summary

राहदानी र नगद रकम बुझाउनु भएका सम्बन्धित व्यक्तिहरुलाई ७ (सात) दिन भित्र नागरिकता लिई यस विभागमा सम्पर्क गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ । “व्यावसायिक र सिर्जनशील प्रशासन Facer, समृद्धि र BRITT"

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Department of Foreign Employment
Industry
Department/Divisions
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

नेपाल सरकार पाकी : [email protected]. युवा, श्रम तथा रोजगार मन्त्रालय पोष्ट वक्स नं. ६५१५ वैदेशिक रोजगार विभाग 0000 (संस्था अनुगमन शाखा) , काठमाडौं Ir ea मिति २०८३८०६/२६ Pht भार फर | UT! यस वैदेशिक रोजगार विभागबाट मिति २०८३/०६/२० गते RAPID INTERNATIONAL PVT. LTD. (ईजाजत पत्र नं. 577/062/63 ), काठमाडौंमा आकस्मिक अनुगमन गरिएको र अनुगमनको क्रममा १२ थान राहदानी र नगद रकम रु १,२०,०००/- बरामद गरि ल्याईएको हुँदा राहदानी र नगद रकम बुझाउनु भएका सम्बन्धित व्यक्तिहरुलाई ७ (सात) दिन भित्र नागरिकता लिई यस विभागमा सम्पर्क गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ । Le (शाखा “व्यावसायिक र सिर्जनशील प्रशासन Facer, समृद्धि र BRITT"

Like

0

Views

2

Comments

0

Share

0

Save

Report

Deadline 13 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.