Notice Park
Department of Foreign Employment
Gen Info

वैदेशिक रोजगारसम्बन्धी मुद्दामा यसअघि पक्राउ पुर्जी जारी भएका व्यक्तिहरू सम्पर्कमा आउने सम्बन्धी सूचना ।

24days left
Deadline 29 Nov 2026

Summary

बैदेशिक रोजगार सम्बन्धी मुद्दामा वैदेशिक रोजगार न्यायाधीकरणबाट अनुमति लिई यस विभागबाट यस अघि विभिन्न मितिमा पक्राउ पूर्जी जारी भई हालसम्म सम्पर्कमा नआएका व्यक्तिहरु यो सूचना प्रकाशित भएको मितिले ३५ (tte) दिनभित्र यस बिभाग वा नेपाल प्रहरीको सम्पर्कमा आउनुहुन यो सूचना प्रकाशित गरिएको छ। पक्राउ पूर्जी…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Department of Foreign Employment
Industry
Department/Divisions
Category
Gen Info
Published
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

नेपाल सरकार युवा, श्रम तथा रोजगार मन्त्रालय रोजगार विभाग rida (प्रशासन eth योजना शाखा) प.सं. २०८३%०८४ wae मितिः २०८३।०७।०९ ने.सं. ११४६ कौलाथ्व पुन्ही aa. बैदेशिक रोजगार सम्बन्धी मुद्दामा यस अघि पक्राउ पुर्जी जारी भएका व्यक्तिहरु सम्पर्कमा आउने सम्बन्धी सूचना। सूचना प्रकाशित मिति: २०८०३/०७८०९ बैदेशिक रोजगार सम्बन्धी मुद्दामा वैदेशिक रोजगार न्यायाधीकरणबाट अनुमति लिई यस विभागबाट यस अघि विभिन्न मितिमा पक्राउ पूर्जी जारी भई हालसम्म सम्पर्कमा नआएका व्यक्तिहरु यो सूचना प्रकाशित भएको मितिले ३५ (tte) दिनभित्र यस बिभाग वा नेपाल प्रहरीको सम्पर्कमा आउनुहुन यो सूचना प्रकाशित गरिएको छ। पक्राउ पूर्जी जारी भई फरार रहेका व्यक्तिहरु तोकिएको मितिभित्र उपस्थित नभएमा वैदेशिक रोजगार ऐन, २०६४, लगायतका प्रचलित कानून बमोजिम निजहरुको बैंकिङ कारोबार रहेको खाता तथा यात्रा अनुमति रोक्का राख्ने लगायतका आवश्यक अन्य कानूनी कारबाहीको प्रक्रिया अघि बढाइने व्यहोरा समेत यसै सूचनामार्फत सम्बन्धित सबैलाई सूचित गरिन्छ। द्र हटी 6\ 0 Ane aie >I Contact: Website: www.dofe.gov.np, Email : [email protected], ‘@ 01-4792616, 01-4792671, Fax: 01-4792606

Like

0

Views

1

Comments

0

Share

0

Save

Report

24days left
Deadline 29 Nov 2026

Notice Park on your phone

Alerts for new notices, even on slow connections.