Notice Park
Department of Foreign Employment
Gen Info

अत्यावश्यक प्रस्थान गर्ने व्यक्त्तिकाे श्रम स्वीकृतिमा सहजीकरण गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना

Deadline 31 Oct 2026The deadline has passed.

Summary

वैदेशिक रोजगारीबाट छुट्टिमा आएका व्यक्तिहरु फर्कने क्रममा हालसालै वा तत्काल प्रस्थान गर्ने हवाईटिकट भई श्रम स्वीकृति नभएको कारण हवाई उडान छुट भएको भनि गुनासो प्राप्त भएको हुँदा वैदेशिक रोजगारीमा जाने व्यक्तिले वैदेशिक रोजगारीमा जाने देशको श्रम स्वीकृति प्राप्त भए पश्चातमा मात्र हवाइ टिकट काट्नुहुन…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Department of Foreign Employment
Industry
Department/Divisions
Category
Gen Info
Published
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

नेपाल सरकार sgh 0 Pog, ~~ >> युवा, श्रम तथा रोजगार मन्त्रालय ु eS वैदेशिक रोजगार विभाग so त 2 त न सत तत ताहाचल, काठमाण्डौं अत्यावश्यक प्रस्थान गर्ने व्यक्तिको श्रम स्वीकृतिमा सहजीकरण गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना मितिः २०८३।०७।१२ वैदेशिक रोजगारीबाट छुट्टिमा आएका व्यक्तिहरु फर्कने क्रममा हालसालै वा तत्काल प्रस्थान गर्ने हवाईटिकट भई श्रम स्वीकृति नभएको कारण हवाई उडान छुट भएको भनि गुनासो प्राप्त भएको हुँदा वैदेशिक रोजगारीमा जाने व्यक्तिले वैदेशिक रोजगारीमा जाने देशको श्रम स्वीकृति प्राप्त भए पश्चातमा मात्र हवाइ टिकट काट्नुहुन अनुरोध गरिन्छ। साथै, हवाई टिकट काटि सक्नु भएका व्यक्तिहरुले उडान हुनु ३ दिन अगाडि नै तोकिएको कागजात सहित अनलाईन माध्यमबाट श्रम स्वीकृतको लागि आवेदन गर्नुहुन समेत अनुरोध गरिन्छ। पुनः श्रम स्वीकृती आवेदन गरेका व्यक्तिहरुको श्रम स्वीकृति सम्बन्धमा कुनै समस्या भएमा तपसिलको नम्बरमा सम्पर्क गर्नुहुन सम्बन्धित सबैमा सूचित गरिन्छ । सम्पर्क गर्ने नम्बर TIT नं : ९७६३ २ चेक (Whatsapp) Contact: Website: www.dofe.gov.np, चा पनन मल्ल DAI Website: www.dofe.gov.np, Email : [email protected], @® 01-4792616, 01-4792671 Fay: 01-4702960८. gt 0 Rog, नेपाल सरकार हि? युवा, श्रम तथा रोजगार मन्त्रालय » eS वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं अत्यावश्यक प्रस्थान गर्ने व्यक्तिको श्रम स्वीकृतिमा सहजीकरण गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना मितिः २०८३।०७।१२ वैदेशिक रोजगारीबाट छुट्टिमा आएका व्यक्तिहरु फर्कने क्रममा हालसालै वा तत्काल प्रस्थान गर्ने हवाईटिकट भई श्रम स्वीकृति नभएको कारण हवाई उडान छुट भएको भनि गुनासो प्राप्त भएको हुँदा वैदेशिक रोजगारीमा जाने व्यक्तिले वैदेशिक रोजगारीमा जाने देशको श्रम स्वीकृति प्राप्त भए पश्चातमा मात्र हवाइ टिकट काट्नुहुन अनुरोध गरिन्छ। साथै, हवाई टिकट काटि सक्नु भएका व्यक्तिहरुले उडान हुनु ३ दिन अगाडि नै तोकिएको कागजात सहित अनलाईन माध्यमबाट श्रम स्वीकृतको लागि आवेदन गर्नुहुन समेत अनुरोध गरिन्छ। पुनः श्रम स्वीकृती आवेदन गरेका व्यक्तिहरुको श्रम स्वीकृति सम्बन्धमा कुनै समस्या भएमा तपसिलको नम्बरमा सम्पर्क गर्नुहुन सम्बन्धित सबैमा सूचित गरिन्छ । सम्पर्क गर्ने नम्बर फोन नं: ९७६८९९८४७३ (Whatsapp) Contact: Website: www.dofe.gov.np, Email : [email protected], छि 01-4792616, 01-4792671, Fax: 01-4792606

Like

0

Views

1

Comments

0

Share

0

Save

Report

Deadline 31 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.