करार सम्झौता गर्न आउने सम्बन्धी अत्यन्त जरुरी सूचना
Summary
प्रस्तुत बिषयमा इजरायलमा सहायक कामदारका लागि छनौट भएका र श्रम सम्झौता VA (Labour Contract Paper) आइसकेका तपसिलका व्यक्तिहरु हालसम्म करार सम्झौता गर्न नआउनुभएको देखिएकोले यो सूचना पुनःप्रकाशन गरिएको छ । यो सूचना प्रकाशन भएको मितिले ३ दिन भित्र वैदेशिक रोजगार विभागमा करार सम्झौता गर्न आउनुहुनका लागि…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- f7da75c7-4896-4039-8dbf-d9970c053f5f.pdfPDF · 2 pages · 123 KBOpen
Key details
- Organization
- Department of Foreign Employment
- Industry
- Department/Divisions
- Category
- Others
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
नेपाल सरकार युबा, श्रम तथा रोजगार मन्त्रालय वैदेशिक रोजगार विभाग WH. ०८३४०८४ (८1०० सहजीकरण शाखा) चलानी नम्बर न 'ताहाचल, काठमाडौं मिति : २०८३/०७/१७ नेपाल संवत: ११४६ करार सम्झौता गर्न आउने सम्बन्धी अत्यन्त जरुरी सूचना प्रस्तुत बिषयमा इजरायलमा सहायक कामदारका लागि छनौट भएका र श्रम सम्झौता VA (Labour Contract Paper) आइसकेका तपसिलका व्यक्तिहरु हालसम्म करार सम्झौता गर्न नआउनुभएको देखिएकोले यो सूचना पुनःप्रकाशन गरिएको छ । यो सूचना प्रकाशन भएको मितिले ३ दिन भित्र वैदेशिक रोजगार विभागमा करार सम्झौता गर्न आउनुहुनका लागि सूचित गरिन्छ । नेपाल सरकार र इजरायल सरकारका बीचमा सम्पन्न द्विपक्षीय समझदारी अनुरुप इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक -कामदारको रुपमा काम गर्न जाने नेपाली कामदारहरु मध्ये यसै सूचनामा उल्लेखित उम्मेदवारहरुको सम्बन्धित रोजगारदाताबाट करार सम्झौता पत्रमा हस्ताक्षर भई यस बिभागमा प्राप्त भएको छ। प्राप्त सम्झौता पत्रमा सम्वन्धित उम्मेदवारहरुवाट सम्झौता गराई 1184, इजरायल पठाउन एवं भिसा प्रक्रियाका लागि इजरायली दूतावासको कन्सुलर डिभिजनमा समेत पठाउन प्रयोजनका लागि देहायका कागजातहरू उम्मेदवार स्वयंले लिई सूचनामा उल्लेखित मिति अनुसार वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौंमा उपस्थित हुन सम्बन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। उम्मेदवारले पेश गर्नुपर्ने कागजातहरु (क्र.सं. १-६ सम्मका सबै कागजात्त थान-२) १. म्याद वहाल रहेको प्रहरी चारित्रिक प्रमाणपत्रको सक्रल र सोको प्रतिलिपि २. सक्कल राहदानी र सोको प्रतिलिपि ३. पासपोर्ट साइजको हालसालै खिचेको रंगीन फोटो (2x2 Inches with white background) ४. पहिलो मेडिकल रिपोर्टको प्रतिलिपि (01:00 report सहित) | ५. पहिलो मेडिकल रिपोर्टको म्याद 2 महिना कटेको उम्मेदवारहरुको हकमा यस अघि स्वास्थ्य परिक्षण गरिएका स्वास्थ्य संस्थाहरुवाट पुनः स्वास्थ्य परीक्षण गराई “Repeat Testing of 5 Medical Examinations following Expiration” नामक मेडिकल रिपार्टको प्रतिलिपि र देहाय वमोजिमका Test हरुको report को प्रतिलिपि तपसिल;- i)Hepatitis ii) Syphilis iil) Gonorrhea iv) HIV ४) Tuberculosis ६, निवेदनका वखत पेश गरेको शैक्षिक योग्यता र तालिमको प्रमाणपत्रको सक्कल सहित सोको प्रतिलिपि ७. Clear Bag. - थानन३ FEM: तन् २०२३ जुलाईको Lottery बाट ile भएका उम्मेदवारहरुको हकमा पुनः स्वास्थ्य परीलण गनुपर्ने ०८002/ टेलिफोन at: 01 4792616, 4792671, 4792648, 17927110, 4792658 फ्याक्स न: 01 -4792606 Email. [email protected]. [email protected]. website: www.dofe.gov np नेपाल सरकार युवा, श्रम तथा रोजगार मन्त्रालय वैदेशिक रोजगार विभाग Wal. ०८३/०८४ (८ to G सहजीकरण शाखा) हन. 9 ताहाचल, काठमाडौं चलानी नम्बर ay तपसिल: 5.9. ; Passport No. | Last Name First Name । Gender 1 ACHARYA _SALIK RAM | PA2964099 _ MALE 2 | KHADKA NIRMALA | PA2978278 FEMALE ३ | KARKI SMRITI | 11693095 FEMALE _4 1 POUDEL _RAM BABU || PA1264996 MALE 5, GHALAN _ BIBEK __ | 12538108 । MALE 6 _DAHAL | ASHISH | 11673247 MALE 7 NIRAULA _ASMITA | pagi9o491 FEMALE 8 BHANDARI MANOJ 12468345, _ MALE 9. THAPA MAGAR _ | GAREEMA _____If 11344245 FEMALE 10 | TAMANG USHA 11972037 FEMALE _ 11 SHARMA | SWASTIKA | BA0249001 | FEMALE 12 | SEDHAIN, | SUMAN | 10833649 | MALE 13 | ROKAYA । DHARMA RAJ PA5242366 MALE 14 POKHREL MUKUNDA 11666701 MALE 15 | PITHAKOTE 1110 10932855 MALE 16 | KHALING RAI —_ ABIRAL _ 290436286 | MALE 17 | DHAKAL PRAJWOL PA5341628 MALE waa: तोकिएको समय भित्र करार सम्झौता गर्न नआउनेहरुको हकमा करार सम्झौता रद्द गरिने भनि PIBA बाट जानकारी आएको व्यहोरा समेत सम्वन्धित सबैलाई सूचित गरिन्छ | शाखा अधिकृत टेलिफोन नं: 01-4792616, 4792671, 4792648, 47927110, 4792658 फ्याक्स न: 01 4792606 Email.: [email protected]. [email protected]. website: www.dofe.gov.np